विराटनगर, १० कात्तिक । झोराहाटमा शुरु भएको गाउँमा कबिताको २९ औ संस्करण पुरा भएको छ । झोराहाटमा हरेक महिनाको दोश्रो शुक्रवार गाउँमा कबिताको श्रृङ्खला आयोजना हुँदै आएको छ । त्यही श्रृङ्खला अन्तरगत २९ औ कार्यक्रम आज सम्पन्न भएको हो । यसरी आयोजना हुने कविता वाचनमा हरेक कबिहरुले आफुले ल्याएका कविता २ चरणम. . .
वीरगञ्ज, १० कात्तिक । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट एपीएफ टोलीले एउटा पेस्तोल, सोको दुईवटा म्याग्जिन र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।टोलीले भारतीय नम्बर बीआर ०५ पीए ६१७७ को स्कारपियो गाडीमा जाँच गर्ने क्रममा पेस्तोल तथा गोली फेला परेको हो ।सोही क्रममा भारत बिहारका अवद बिहारी प्रसाद, . . .
विराटनगर, १० कात्तिक । समस्याको रुपमा देखिएको विवाद तल्लो तहबाटै हटाएर एकबद्ध भई अघि बढ्न कार्यकर्ताले काँग्रेस नेतृत्वलाई सुझाव दिएका छन् । नेपाली काँग्रेसको मोरङ क्षेत्र नम्बर ५ ले मोरङको धनपालथान दाँदरबैरियामा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका केन्द्रीय नेतालाई . . .
एजेन्सी, १० कात्तिक । हरेक वर्षझैँ यो वर्षको तिहारमा पनि भारतीय हिरा व्यापारी सावजी ढोलकियाले आफ्ना कर्मचारीलाई विशेष उपहार दिएका छन् । हरि कृष्ण एक्सपोर्ट्सका चेयरपर्सन ढोलकियाले बिहीबार आफ्नो कम्पनीका ६ सय र्कचारीलाई कार तथा ९ सय कर्मचारीको खातामा फिक्स डिपोजिट गरिदिएका छन् । गुजरातको सुरतमा एक �. . .
काठमाडौं, १० कात्तिक । लाकेप्रिय गायक धनराज चुनारा र प्रतिभा घर्ति मगरको स्वरमा नयाँ गीत बजारमा आएको छ । ‘झम्के साँझैमा’ बोलको गीतका दृश्यहरु चर्चित निर्देशक कोरियोग्राफर शिव बिक र शम्भुचालिसेले क्यामेरामा कैद गरेका छन । गीतको भिडियो सम्पादन रबिन बिकले गरेका छन् । भिडियो रंग दर्पण ईन्टरटेनमेन्टबा�. . .
काठमाडौं,१० कात्तिक । गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतको तिहार गीत सार्वजनिक भएको छ । तिहारको पूर्वसन्ध्यामा गायिका दुलाल र गायक सपुत तिहार गीतको भिडियो सहित आएका हुन् ।‘उज्यालो तिहार…’ बोलको गीतमा शब्द तथा संगीत प्रकाश सपुतको रहेको छ । दुलाल र सपुतलाई, डिबी गुरुङ, अर्जुन सुनम र टिका पुनले स्वरम�. . .
रविन भट्टराई, झापा। प्रदेश १ मा सडक दुर्घटनाका घटना वृद्धि हुँदै गएको छ । प्रदेश १ मा दैनिक ४ देखि ६ वटासम्म सडक दुर्घटनाका घटना हुने र कम्तिमा २ जनाको मृत्यु हुने गरेको प्रहरीको तथ्यांक छ । जसमध्ये ६० प्रतिशत दुर्घटना छाडा चौपायाका कारण भएको देखिएको छ । दशैंको अवधिभर प्रदेश १ मा ४१ वटा सवारी दुर्घटन�. . .
राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिए । कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजन�. . .
बिराटनगर कार्तिक १० , नेपालको प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको हुलास फुड्सले "सेल्फी हानौ , उपहार जितौ" अफर लिएर आएको छ । अफरमा भाग लिन हुलास फुड्सको उत्पादन हुलास चिउरा तथा हुलास आटाको प्याकेटसंग सेल्फी खिचेर #HulasSelfie" लेखेर तस्बिर आफ्नो फेसबुकमा पोस्ट गर्नुपर्ने छ । तस्बिरमा धेरै लाइक ल्याउने भाग्यमानी. . .
बिराटनगर कार्तिक १० , आज साँझ बिराटनगरमा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) सहितको “तिहार साँझ” आयोजना हुदैछ । न्युक्लियर डान्स एकेडेमीको आयोजनामा बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ �. . .
बिराटनगर कार्तिक १० , बिराटनगरका युवा अभियन्ता चांदबाबु इराकी कतारमा सम्मानित भएका छन् । नेपाली मुस्लिम समाज कतारको आयोजनामा गरिएको समुन्द्र तट सरसफाइ कार्यक्रममा सामेल हुन पुगेका उनि सम्मानित भएका हुन् । उनलाई समाजमा पुर्याएको योगदानको लागि सम्मानित गरिएको नेपाली मुस्लिम समाज कतारले जनाएको छ । . . .
भद्रपुर । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल�. . .