काठमाडौं, १० कात्तिक । सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । जिल्ला समन्वय समितिअन्तर्गत रहेका कर्मचारीबारे विवरण संकलन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिसस कार्यालयका नाममा पत्र क�. . .
झापा, १० कात्तिक । लागूऔषध खैरो हेरोइन सहित झापाको मेचीनगर नगरपालिका-६ ग्रेस होटल अगाडीबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलिले बिहान करिब साढे ११ बजे अन्दाजी ४ हजार मूल्य बराबरको २ ग्राम खैरो हेरोइन सहित मेचीनगर नगरपालिका-६ बस्ने बर्ष �. . .
उर्लावारी, १० कात्तिक। मोरङको उर्लाबारी नगरपालिका-९ काे उर्लाबारी-ईटहरा सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को ३५ प ९७७३ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक उर्लाबारी नगरपालिका-८ सुठुनी डाँडा बस्ने बर्ष २७ �. . .
दाङ,९ कात्तिक । चराउन लगेको मौरीमा विषादी हालिदिँदा चितवनका एक किसानको ४४ घार मौरी मरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ का किसानको तोरीबारीमा राखिएका मध्ये ४४ घार मौरीको गोलामा अज्ञात व्यक्तिले विषादी हालिदिँदा २२ लाख रुपैयाँ बराबरको सम्पति क्षति भएको नेपाल मौरी पालक महासंघका वरिष्ठ उपाध�. . .
ओखलढुंगा, ९कात्तिक । विद्यालयमा शिक्षिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेपछि क्षतिपूर्ती बापतको रकम तिर्नु परेको छ । ओखलढुंगाकाे सुनकोसी गाउँपालिका ३ कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका देवकुमारी कट्वाल खड्काले सोही बिद्यालयका विव्यास अध्यक्ष नवराज खड्कालाई कुट�. . .
ताप्लेजुङ, ९ कात्तिक । ताप्लेजुङ प्रहरीले छुट्टाछुट्टै ८ जना अभियुक्त र प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान र गाली बेइज्जती मुद्दाका ३–३ जना, वन मुद्दाका र मादक पदार्थ सेवन गरी प्रहरीसँग अभद्र व्यवहार गर्ने १–१ जना पक्राउ परेका हुन् । कार्तिक ३ गते मिक्वाखोला गाउँपालिका–४ साँवाका ३२ वर्�. . .
सप्तरी, ९ कात्तिक । आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ।आमाको हात छुटाएर बाटो काटने क्रममा स्कुल बसले ठक्कर दिँदा शुक्रबार बालकको मृत्यु भएको हो। सप्तरीको राजविराज–रुपनी सडक खण्डमा रहेको रुपनी गाउँपालिका वडा न. २ मा ना.३ ख ७३९० नम्बरको बसले ठक्कर दिँदा �. . .
काठमाडाैँ, ९ कात्तिक । अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फाुगन १५ गते काठमाडाैंमा भएको हो । उनको बाल्यकाल पनि काठमाडाैंमै बित्यो । प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा एयर होस्टेस हुन् । प्रियंकाका दुई आमा छन् । प�. . .
विराटनगर, ९ कात्तिक । ईलाका प्रहरी कार्यालय रानीबाट हिरासतबाटै दुई जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय रानी मोरङको हिरासत कक्षभित्र अपहरण तथा शरिर बन्धक तथा कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा थुनामा रहेका २ जना रड काटेर भागेको प्रहरीले जनाएको छ । यसरी भाग्नेमा मोरङको विराटनग�. . .
तारा आचार्य, मोरङ, ९ कात्तिक । मोरङको इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट दुई अभियुक्त फरार भएका छन् । अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका १७ का मोहम्मद सदिफ हुसेन र मोहम्मद आरिफ फरार भएका हुन् । अभियुक्तद्वय गए राती थुनुवा कक्षको भेन्टिलेशनको रड काटेर फरार भएको म�. . .
बिराटनगर कार्तिक ९ , विराटनगरको महेन्द्र चोक दक्षिण ट्यक्सी स्टेन छेउमा रहेको ‘द स्ट्रीट किचन’ रेस्टुरेन्टको वार्षिकोत्सबको अवसरमा अफर लिएर आएको छ । रेस्टुरेन्टले आफ्नो पहिलो वार्षिकोत्सबको अवसरमा १०% छुटको व्यवस्था गरेको छ । उक्त रेस्टुरेन्ट गत बर्ष कार्तिक ११ गते विराटनगर महानगरपालीका मेयर �. . .
विराटनगर, ९ कात्तिक । घरेलु क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा शुक्रबार बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स आमने सामने हुँदैछन् । यु. . .