ओखलढुङ्गा, वैशाख ११ गते । ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवले १८ करोड आम्दानी गरेको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शीर्षकमा रु १८ करोड रकम उठाएको हो । पहिलोपटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा रु १८ करोडको कारोबार भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मा�. . .
बिराटनगर बैशाख ११ , बिराट अस्पताल एण्ड टिचिङ अस्पतालले भारतको मेदान्त अस्पतालका चिकित्सकको टोली बिराटनगरमा ल्याएर स्वास्थ्य सेवा दिने भएको छ । मेदान्त अस्पतालका डाक्टर रोहित गोयल र डाक्टर रतन दिप बोसले बिराटनगरमा बैशाख १३ र १४ गते हुने स्वास्थ्य शिविरमा आफ्नो सेवा दिने भएका हुन् । बिशेषगरी न्युरो . . .
सोलुखुम्बु बैशाख ११ , खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको आज मृत्यु भएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका–४ फेरुचेमा लेक लागेर अस्ट्रेलियन नागरिक फिलिप मार्गजको ज्यान गएको हो । नेपाल ट्रेड कम्पनीमार्फत लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा लेक लागेर ज्यान गएको जिल्ला प्रहरी �. . .
काठमाडौं, ११ बैशाख । १२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का गएको हो । पहिलाे भूकम्प धादिङको नैबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रिक्टरस्केलको गएको राष्ट्रिय . . .
काठमाडौं, ११ बैशाख । राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । २०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजारबढीको ज्यान गएको थियो । त्यसको ४ वर्ष पुग्न १ दिन बाँकी रहँदा भूकम्पको धक्का आउँदा राजधानीबासी त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै . . .
जाजरकोट, ११ बैशाख । नलगाड नगरपालिका–६ सिर्केकी विष्णु सिंह स्थानीय एक विद्यालयमा ९ कक्षामा पढ्दै थिइन्। त्यहीबेला नलगाड–८ का सुनिल सिंहसँग भेट भयो। चिनजान हुँदै जाँदा मायापिरती नै झाँगियो। केही समयको अन्तरालमै दुवैले सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै लगनगाँठो कसे। यो १० वर्षअघिको कुरा हो, जतिबेल�. . .
विराटनगर, ११ बैशाख । अनावश्यक रुपमा निजी विद्यालयप्रति भ्रम फैलाइएको भन्दै निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले आपत्ति जनाएका छन् । दुवै संगठनको प्रदेश समितिले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सम्पूर्ण अभिभावक र विद्यालयहरुलाई भ्रममा नपर्न समेत अपिल गरेको हो । निजी तथा आवासीय. . .
विराटनगर, १० बैशाख । विराटनगर महानगरले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन विराटनगर महानगरपालिकाले नगरस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार महानगरमा आयोजित कार्यक्रममा नगर भित्रका विद्यालयका प्राध्यानाध्यापक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनप्रतिनिध. . .
विराटनगर, १० बैशाख । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले वृहत विराट क्षेत्र विकाससँग प्रदेश राजधानीको कुनै साइनो नभएको बताएका छन् । प्रदेश सभामा छलफल भइरहेको वृहत विराट क्षेत्र विकास सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनल�. . .
विराटनगर, १० वैशाख । प्रदेश सभाका सांसदले १ नम्बर प्रदेशको क्षेत्रलाई प्रदेश २ ले देश २ ले आफ्नो गतिबिधि चलाएपछि प्रदेश सभामा यस बारेमा प्रश्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको मंगलवारको बैठकमा उदयपुर जिल्लाको साबिकका भलायडाँडा, पञ्चावती र रिस्कु सहित त्रिबेणी गाविसका क्षेत्रला. . .
विराटनगर, ९ बैशाख । दिनभर तनावग्रीत बनेको मोरङको पथरी शनिस्चिरे नगरपालिकामा रहेको पथरी बजार दिउँसो देखि सामान्य बन्दै गएको छ । शनिवार हत्या गरिएकी रीना बस्नेतको घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्ने भन्दै आन्दोलन चर्काएका स्थानीय र प्रहरी बिच पटक झडप भएको थियो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन. . .
पथरी बैशाख १० , पथरीमा आज बिहानैदेखि तनावग्रस्त वातावरण बन्दै गएको छ ।शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रीना) बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन चर्किएको हो । स्थानीय र प्रहरी बिच पटकपटक झडप भएकाे छ । आन्दोलनमा आएका स्थानीयलाइ प्रहरीले बल प्र�. . .