विराटनगर, २१ पुस । विराटनगर – ५ मा रहेको किड्स भिलेजले विद्यार्थीलाई लक्षित गरि विज्ञान र सामाजिक शिक्षामा आधारित प्रदर्शनी गरेको छ । अभिभावकहरुको समेत सहभागिता रहेको प्रदर्शनीमा यूकेजी देखि कक्षा ३ सम्मका बालबालिकाहरुले भाग लिएका थिए । शनिवार भएको कार्यक्रममा बालबालिकाहरुले विभिन्न शिर्षकमा बना�. . .
विराटनगर, २१ पुस । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्द तुम्बाहाङले समयसापेक्ष शिक्षा दिनु आजको आवश्यकता रहेको बताएका छन् । नेपाल शैक्षिक बजार व्यवस्थापन संघ (इमान)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुरानो शिक्षाप्रणालीले देशले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा सार्�. . .
विराटनगर, २१ पुस। उपसचिव प्रेमप्रसाद सञ्जेलले श्रम सचिवलाई कारबाहीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पत्र लेखेका छन् । उनले आफ्नो सरुवा बदर गर्न र निजामती सेवा ऐन विपरित सरुवा गर्ने श्रम सतिवलाई कारबाही गर्न माग गरेका छन् । दुई पाना लामो हस्तलिखित निवेदन प्रधान. . .
पाँचथर, २१ पुस । पाँचथरको फिदिममा शनिबारदेखि १०औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ विजयी भयो । कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई ३–१ ले पराजित गर्दै झापा क्वार्टरफाइनलमा प्रवेश गरेको हो । झापालाई जिताउनेक्रममा खेलको २६औं मिनेटमा देवेन्. . .
विराटनगर, २१ पुस । मुक्तककार बाबुराम पोखरेलको ‘शब्दचित्र’ मुक्तकसंग्रह आज विराटनगरमा विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार रत्नशमशेर थापा, मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने, प्राज्ञ विवश पोखरेल, समालोचक दधिराज सुव�. . .
झापा, २१ पुस । पूर्व जनमुक्ति सेना नेपालका नेताहरुले आफूलाई विकास निर्माणमा परिचालन गर्न सरकारसँग माग गरेका छन् । लोकतन्त्र ल्याउन आफूहरुले युद्ध गरे पनि कम्युनिस्ट सरकारले नै बेवास्ता गरेको भन्दै उनीहरुले चिन्ता प्रकट गरे । शनिबार झापाको बिर्तामोडमा पत्रका सम्मेलन गर्दै पूर्व जनमुक्ति सेना नेपा�. . .
धनकुटा, २१ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–३, डुम्रेमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । धरानबाट आङ्ना मौवा तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान बोकेर पाँचथरतर्फ जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३५ वर्षीय सञ्जीव पासवानको घटनास्थलमा नै ज्. . .
[caption id="attachment_66894" align="alignnone" width="769"] लेखक : चन्द्र उपाध्याय[/caption] वर्तमान नेपालमा राजनैतिक संक्रमण सकिएको,दुई तिहाईको शक्तिशाली सरकार बनेको अनि विकास र समृद्धि मुलुकको लक्ष्य बनेको अवस्था छ । जनताका चाहना धेरै छन् । संगसंगै संघीयता, विकास र नागरिक समाजको भूमिकाको बारेमा बहसहरु हुँदैछन् । राजनैतिक रुपमा संघीयताका . . .
खोटाङ, २१ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ फुलवारीमा आगलागी हुँदा ३ लाख मूल्य बराबरको क्षति भएको छ । केशव आचार्यको गाई गोठमा आगलागी गोठमा अचानक आगलागी भएको थियो । गलागीबाट गोठमा भएको काठपात, पराल र गोठमा बाँधेको २ वटा चौपाया जलेर मरेकाे छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा निय�. . .
विराटनगर, २१ पुस । विराटनगर महानगरपालिका-९ महेन्द्र चौकबाट प्रहरीले लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ । लागूऔषध डाईलेक्स डि.सी. अढाई लिटर, डाईजेल्याब, नुफिन र फेनारगन १५० एम्पुल सहित मोरङ धनपालथान गाउँपालिका-६ घर भई बिराटनगर महानगरपालिका-९ बस्ने बर्ष ३५ की मीना रामलाई प्रहरीले पक्राउ गरेकेा हा�. . .
[caption id="attachment_53521" align="alignnone" width="995"] file photo[/caption] विराटनगर, २१ पुस । ५२७ प्रजातिका चरा पाइने कोशीटप्पु वन्यजन्तु आरक्षमा जलचराको गणना शुरु भएको छ। २१ पुसदेखि सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी आसपासमा चरा गणना शुरु भएको हो। कोशी पंक्षी समाजका अध्यक्ष अनिश तिम्सिनाका अनुसार दुई दिनमा गणना सम्पन्न गर्ने योजना छ। . . .
विराटनगर, २१ पुस । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा रहेको उज्ज्वल भविष्य बाल समूहले कलाकार र पत्रकारसहित विभिन्न क्षेत्रका ७ जना व्यक्तिहरूलाई सम्मान गरेको छ । बाल समूहलको चौथो वार्षिक उत्सवको अवसर पारेर रमाइलोमा एक समारोहको बिच कलाकार, साहित्यकार, पत्रकार र समाजसेवी तथा उद्योगीलाई क्लबले सम�. . .