विराटनगर, २५ माघ । विराटनगरमा शुक्रवारदेखि दुई दिने शैक्षिक मेला शुरु भएको छ । नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगरको होटल नमस्कारमा पाँचौ संस्करणको शैक्षिक मेला आयोजना गरिएको हो । मेलामा विराटनगरबाट मात्र नभई ईटहरी धरान सहित शहरका पुर्बी क्षेत्रका विद्यार्थीहरुको �. . .
धरान, माघ २५ गते । कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो । पन्ध्र बिघा क्षेत्रमा कोशी किनारमा निर्माण गरिने सो केन्द्रका लागि करिव रू ३५ करोड खर्च लाग्ने र यसका ल�. . .
लहान माघ २५ । विद्यार्थीले सिरहाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माविमा तालाबन्दी गरेका छन् । सरस्वती मन्दिर निर्माणका लागि आफूहरुबाट चन्दा लिए पनि हालसम्म मन्दिर निर्माण हुन नसकेको, विद्यालयमा नियमित पठनपाठन नभइरहेको, पुस्तकालय र विज्ञान प्रयोगशाला नभए पनि नक्कली बिल भरपाई बनाई विद्यालय�. . .
झापा, २५ माघ । झापाको भद्रपुर नगरपालिका-१ हिमाली चोकमा टेम्पो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । चारआली-केचना सडक खण्डमा उत्तरबाट दक्षिण जाँदै गरेको मे १ ह ३५९१ नं.को टेम्पो आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा टेम्पोका चालक भद्रपुर नगरपालिका-६ बस्ने वर्ष ५३ की निन्दु माझी, वर्ष ३ क. . .
बिराटनगर, २५ माघ । बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनमा माघ २२ गते संचालन भएको इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता बिहिबार सम्पन्न भएकोछ । बिराटनगर ९, स्थित मदरटेरेसा स्कूलको खेलमैदानमा आयोजित प्रतियोगितामा भारतले नेपालका छात्रा तथा छात्र टिमलाई हराउदै बिजेताको शिल्ड प्राप्त गरेको हो । . . .
झापा, २५ माघ । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् । आठ किलो तौल र ६ फिट लम्बाइ भएको त्यो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी . . .
बुटवल, २५ माघ । पश्चिम नवलपरासीमा केहि दिन अघि परपुरुष संग लागेको आरोप लगाउँदै र आफु पनि परस्त्री महिला संग लाग्दै श्रीमतिको हत्या गर्ने श्रीमान् र ससुरा पुर्वक्षका लागि थुनामा कारागार चलान भएका छन ।जिल्लाको वर्दघाट नगरपालिका ४ चिसापानीका २१ ब्र्षिय सुनिल चौधरीले सोही उमेरकी श्रीमति कमला चौधरीला�. . .
विराटनगर,२५ माघ । सुन तस्करीमा मुछिएका, सुनका लगानीकर्ता भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरूले उच्च अदालतमा दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले आठ जनालाई थुनामै राख्न बिहीबार आदेश दिएको हो। क�. . .
दाङ, २५ माघ । दाङमा बिहिरबार बेलुका ५ बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा प्रदेश सांसद उत्तरकुमार ओली सहित १४ जना घाईते भएका छन्। लमही–घोराही सडक खण्डको चिसापानीमा बस र कार एक आसपमा ठोक्किदा भएको दुर्घटनामापरी बसमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी प्रदेश सांसद. . .
प्रेम देवान । विराटनगर, २४ माघ । आगामी फागुन २८ गतेदेखि विराटनगरमा सुरु हुन लागेको महिला साफ फुटबल च्याम्पियनसिपको लागि खेल मैदान ब्यवस्थित गर्ने कामलाई तिब्र पारिएको छ । विराटनगरको शहिद रङ्गशालामा हुन लागेको महिला साफ च्याम्पियनसिपको लागी खेल मैदान व्यावस्थापकले खेल मैदानलाई व्यावस्थित बनाउन दि. . .
विराटनगर, २४ माघ । महिला संघ मोरङले शुक्रवार विराटनगरमा सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाग्न थालेको भन्दै विरोध प्रदर्शन गर्न लागेको हो । महिला संघ मोरङले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी विरोध प्रदर्शन गर्नेबारे जानका�. . .
सुनसरी, २४ माघ । सुनसरीको देवानगंज-३ नयाँ हटियामा बुधवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका देवनारायण मेहताको उपचारको क्रममा आज विहान मृत्यु भएको छ । वुधवार साँझ साढे ६ बजे कप्तानगंजबाट-देवानगंजतर्फ आउदै गरेको को ३४ प ८७९८ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका ५० बर्षीय मेहतालाई ठक्कर दिएको �. . .