समाचार

प्रेम दिवस सप्ताह अर्थात भ्यालेनटाईन डे विक सुरु भयो , प्रेम दिवस सप्ताहका दिनहरु यस्ता !

प्रेम देवान विराटनगर २४ माघ । विश्वमा हरेक दिवस आ– आफ्नै तरिकाले मनाउने चलन छ । त्यस मध्ये पनि प्रेम दिवस अर्थात भ्यालेटाईन् डे विशेष तरिकाले मनाउने चलन छ । खास गरी यो दिवसलाई किशोर किशोरीहरुले विशेष प्राथमिकतामा राखेर मनाएको पाईन्छ । हरेक बर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाईदै आएको . . .


विराटनगरका सबै निजि शैक्षिक संस्था बन्द , किताव बोकेर निस्किएका विद्यार्थी गेटबाटै फर्कन बाध्य

प्रेम देवान विराटनगर २४ माघ । विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेसँगै विद्यार्थीहरु पढाईबाट बञ्चित भएका छन् । यता विराटनगर भित्री रहेका निजि तथा सरकारी शैक्षिकसंघ सस्थाहरु आज ठप्प छन् । बिहीबा�. . .


बुहारीले ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु

ओखलढुंगा, २४ माघ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ रुम्जाटारमा बुधवार राती आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट सोही स्थान बस्ने बर्ष ७० को रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।   अंशबण्डाको विषयमा  विवाद . . .


बिराटनगरमा भोलिदेखि दुई दिने शैक्षिक मेला हुदै

नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगर स्थित होटल नमस्कारमा पाँचौ संस्करणकाे शैक्षिक मेला आयोजना हुने भएको छ । उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै जादा स्वदेशमै उच्च शिक्षा हासिल गर्नका लागि उच्च गुणस्तरका शैक्षिक संस्था छन् भन्ने �. . .


रंजनीमा भएकाे आगलागीबाट ५ लाख बराबरको क्षति

विराटनगर, २४ माघ । मोरङको रंगेली नगरपालिका-३ रंजनीमा   अग्नी प्रसाद पनेरुको गाई गोठमा गएराती आगलागी हुँदा  ५ लाख मूल्य बरबारको क्षति भएको छ । राती १ बजेको समयमा पनेरुको गोठमा खोले पकाउने क्रममा अचानक चुल्होबाट आगलागी हुँदा बाँसको टाटी बेराले लगाएको टिन र टालीको छानो भएको २ तले गोठमा आगलागी भएको हो ।  आग�. . .


बेरोजगार भत्ता फागुनदेखि, न्यूनतम मासिक आठ हजार पाँच सय

काठमाडौं, २४ माघ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्र�. . .


दलितलाई बजेटै बन्द, भोजभतेरदेखि योजना छनोटमा समेत विभेद

ओखलढुंगा, २४ माघ । संविधानले भेदभाव र छुवाछुतलाई गैरकानुनी मान्छ। तर, व्यवहारमा त्यस्तो छैन। दलित प्रतिनिधिले समेत छुवाछुत बेहोरिरहेका छन्। ओखलढुंगामा दलित जनप्रतिनिधिलाई योजना छनौटमा निषेध गर्ने र बजेट समेत रोक्ने गरेको पाइएको छ। सिद्धिचरण नगरपालिका–१२ का वडा सदस्य सुनिता नेपालीले सडकबाट दलित �. . .


बढाइचढाइ विज्ञापन के अब अपराध हुन्छ ?

बिबसी, २४ माघ । विज्ञापनको जगत यसैपनि बढाइचढाइमा आधारित भएको भनिन्छ। तर के अब प्रस्तावित एउटा कानुनले त्यस्ता विज्ञापनलाई अपराधको दायरामा ल्याउन खोजेको हो? प्रस्तावित विज्ञापन कानुनले घुमाउरो ढङ्गले सञ्चार माध्यममाथि अंकुश लगाउने तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघन गर्न खोजेको भन्दै आलोचना भइरह�. . .


विराटनगरको शुभकामना जलमा सिलबन्दी

विराटनगर, २४ माघ । विराटनगर ५ मा संचालित शुभकामना जलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ । सिडियो कार्यालय विराटनगर, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायतका संस्थाहरुको संयुक्त पहलमा अनुगमन गरेका हुन् । अनुगमनका क्रममा सुभकामना जल उद्योग मापदण्ड विपरीत संचालनमा रहेको पाइएकाले शिलबन्दी गरिएको अनुगम�. . .


राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम विराटनगरमा सुरु, मन्त्री यादवले गरे अनुगमन

विराटनगर, २४ माघ । राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम सुरु भएको छ । विराटनगरमा भएको राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रमको अनुगमन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालमा क्षयरोगको अवस्था बुझ्न राष्ट्रिय क्षयरोग रोकथाम सर्वेक्षण कार्यक्रम सुरु गरिएको जानक. . .


आज विराटनगरमा पनि शैक्षिक संस्था बन्द , विद्यार्थीमा बन्द विरुद्ध आक्रोश

विराटनगर माघ २४ , विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज माघ २४ गते देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । विराटनगरमा संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउको विरोधमा शैक्षिक हड्तालको आव्हान गरेको विज्ञप्ती�. . .


शिक्षा, सहित्य, कला–संस्कृति र प्रशासन क्षेत्रमा योगदान पु¥याउने व्यक्ति विराटनगरमा पुरस्कृत

विराटनगर, २४ माघ । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठी विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेको छ । शिक्षा, सहित्य, कला–संस्कृति र प्रशासन क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई  विराटनगरमा आयोजित समारोहमा गुठीले पुरस्कृत गरेको हो । लामो समयदेखि साहि�. . .