समाचार

करका विषयमा कांग्रेसले भ्रम फैलाएको मन्त्री आङ्बोको आरोप

बिर्तामोड, १ मङ्सिर ।  प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले करका बारेमा प्रतिपक्षी दलहरुले भ्रम फैलाएको आरोप लगाएका छन्। आङ्बोले भ्रम फैलाउने दलहरुमा नेपाली कांग्रेस मुख्य रहेको आरोप लगाएका हुन्। झापाको बिर्तामोडमा कर सप्ताह उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै आङ्बोले भन. . .


‘आकाशैमा जून छ ?’ गंगा लोहनी र नकुल गौतमको सार्वजनिक (भिडियाे)

काठमाडौँ, १ मंसिर । गंगा लोहनी र नकुल गौतमको स्वर रहेको लोकदोहोरी गीत ‘आकाशैमा जून छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।गीतमा नेत्रप्रसाद ज्ञवाली र गायक नकुल गौतमको लय तथा शब्द रहेको छ।आफ्ना प्रेमी तथा प्रेमिकालाई आकाशको जूनसँग तुलना गरेर प्रेमको मार्मिक अभिव्यक्ति र एकअर्काको तारिफमा केन्द्रित र�. . .


नदीमा डुबेर वडाध्यक्षको निधन

सिन्धुपाल्चोक, १ मङ्सिर । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको नदीमा डुबेर निधन भएको छ। इन्द्रावती नदीमा डुबेर वडाध्यक्षको मृत्यु भएको  वडासचिव डुम बाहादुर बिकले बताए। शनिबार बिहानैदेखि हराएका वडाध्यक्ष श्रेष्ठको शव नदीमा डुबेको अवस्थामा शनिबा. . .


झापाबाट डेढ वर्षअघि कुवेत गएका घिमिरेको हृदयघातका कारण मृत्यु

झापा, १ मङ्सिर । झापाको कनकाई नगरपालिकास्थित माइधारका विष्णु घिमिरेको खाडी मुलुकको कुवेतमा मृत्यु भएको छ। ३५ वर्षीय विष्णुको शुक्रबार मृत्यु भएको हो। विष्णुका आफन्त ज्ञानेन्द्र घिमिरेले हृदयघातका कारण उनको मृत्यु भएको हो। विष्णु डेढ वर्षअगाडि कुवेत गएका हुन्। बिहीबार साँझ साथीको कोठामा गएका उनी श. . .


सिंचाईको निहुँमा छिमेकीको कुटाईबाट महिला गम्भीर घाईते

कपिलवस्तु, १ मङ्सिर । महाराजगंज नगरपालिका– ८ सिग्राहामा छिमेकीको कुटाईबाट ३५ बर्षे मुन्नुदेबी कहार गंभीर घाईते भएकी छिन । बाणगंगा नदीबाट पम्पसेटले तोरी खेतमा सिंचाई गर्नेक्रममा बिवाद भएपछि स्थानीय झकुरी भन्ने राजेश कहार र उनका बुवा चिन्कु कहारले मुन्नुदेबीलाई निर्धात कुटेका थिए । दुबैले लठ्ठीले ह. . .


आजबाट देशभरका कपडा उद्योग बन्द, कपडा उद्योग संरक्षण गर्न सरकारले चासो नदिएकाे अाराेप

सुनसरी, १ मङ्सिर ।  सरकारले रुग्ण स्वादेशी कपडा उद्योग संरक्षणमा ध्यान नदिएको भन्दै आजबाट देश भरका कपडा उद्योग बन्द भएकाे नेपाल कपडा उद्याेग संघले जानकारी दिएकाे छ । सरकारले दिँदै आएको भ्याट फिर्ताको सुविधा आर्थिक ऐन ल्याएर खारेज गरेको, भारतीय बजारबाट भन्सार छलेर कपडा नेपाल भित्रिरहँदा पनि सरकारले �. . .


नगदेबालीको बजारीकरण र गुणस्तरीय उत्पादनमा प्रदेश तथा सङ्घीय सरकारले सहयोग गर्नुपर्ने

ईलाम, १ मङ्सिर । गुणस्तरीय कृषिउपज उत्पादन र बजारीकरणका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ । जिम्मेवार व्यवसायको प्रवद्र्धन र नीतिगत अवस्थाका विषयमा इलाममा आयोजित कार्यक्रमका सहभागीले कृषिउपज उत्पादन वृद्धि भए पनि गुणस्तरीय नहुँदा बजारीकरणको समस्या भएको सरोका. . .


झापाको बुधबारेमा प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने

विर्तामोड, १ मङ्सिर । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले (एनएमसी) को मुख्य प्रायोजनमा हुने भलिवल प्रतियोगितामा झापा जिल्ला भलिवल संघको प्राविधिक सहय�. . .


ईटहरीकाे तरहराबाट लागूऔषध सहित २ जना पक्राउ

सुनसरी, १ मंसिर। सुनसरीको इटहरी उप-महानगरपालिका-२० तरहरा चौकबाट प्रहरीले शुक्रबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर  र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान-१९ बस्ने वर्ष ३० को रक्कि देवान र बिराटनगर-१६ बस्ने वर्ष १८ को जिवछ शर्मालाई प. . .


स्वचालित पेस्तोल सहित धरानबाट १ पक्राउ

धरान, १ मंसिर । सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित तीनकुनेबाट प्रहरीले  पेस्तोल सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले १ थान स्वचालित पेस्तोल सहित सुनसरी बराह नगरपालिका-११ का ३५ बर्षीय श्या. . .


तेह्रथुमको लालीगुराँसबाट गाँजा सहित १ पक्राउ

तेह्रथुम, १ मंसिर । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ बाट प्रहरीले लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थाई प्रहरी पोष्ट चित्रेबाट खटिएको प्रहरी टोलीले गाँजा सहित धनकुटा शहिदभूमी गाउँपालिका-२ बस्ने बर्ष ६५ को पूर्ण राईलाई पक्राउ गरेको हो । राईलाई  फुलेकबा�. . .


नेपाली कांग्रेस मुख्यालयमा नेवि संघका दुई समूहको नाराबाजी

काठमाडौँ, १ म‌ङ्सिर । नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको मिति तोक्न माग गर्दै विद्यार्थीहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।संस्थापन र संस्थापन इतरका विद्यार्थी नेता–कार्यकर्ताले नेवि संघको महाधिवेशनका विषयमा तत्काल निर्णय गर्न माग राखेर प्रदर्शन गरेका हुन्।भात. . .