समाचार

सिरहामा सुगर मिलको दुई तला माथिबाट लडेर एक मजदूरको मृत्यु

लहान असोज २९ । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ । चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित �. . .


‘नो सेक्स विफोर म्यारिज’ लेखेको प्लेकार्ड साइकलमा टासेर हिड्ने सप्तरीका अशोक

सप्तरी असोज २९ । कुनै सेलिबि्रटी होइनन्, अशोक यादव । तर, साइकलका पाइडल घुमाउँदै उनी जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ ।आधा दाह्री फुलेका अशोक उमेरले आधा सय व�. . .


विराटनगरमा बन्यो अन्तराष्ट्रिय स्तरको कृषि तरकारी तथा फलफुल थोक बजार

विराटनगर, २९ असोज । विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा आज भन्दा करिब २ बर्ष अघि निर्माण शुरु भएको तरकारी तथा फलफुट थोक बजारको निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले बजारको निर्माणको काम पुरा गरेर असारमा हस्तान्तरणकोे योजना बनाएको भएपनि सम्पन्न नभएपछि दशै लगत्तै हस्त�. . .


विराटनगरका ब्यापारीले फारवीसगंजका बिधायकसँग भने, मिरगंजपुल बनाउन पहल गर्नुपर्यो

विराटनगर, २८ असोज । बिराटनगरका ब्यापारीले भारतको जोगवनीमा रहेको मिरगंजपुल संचालनको लागि पहल गरिदिन फारवीसगंजका बिधायकसँग आग्रह गरेका छन् । मोरङ ब्यापार संघकोे आयोजनामा भारत, बिहार, फारवीसगंजका विद्यायक मंचन केशरीका साथ मिरगंज पूलको समस्या लगायत अन्य समसामायिक विषयमा छलफल भएको छ । छलफलमा संगठनका अ�. . .


उर्लाबारीमा मोटरसाईकल दुर्घटना, ३ जना घाइते

विराटनगर, २८ असोज । मोरङको उर्लाबारी नगरपालिका४ बक्राह पुलमा आइतवार मोटरसाईकल दुर्घटनामा परी ३ जना घाइते भएका छन् । दिउँसो साढे १ बजे पूर्व तर्फ जाँदै गरेको को ३१ प ९८४५ नम्बरको मोटरसाईकलले पैदलयात्री भारत दरभंगा घर भई हाल उर्लाबारी ४ आईतबारे बस्दै आइरहेका बर्ष १९ को मुसर आलमलाई ठक्कर दिँदै दुर्घटना भ. . .


विराटनगरबाट शुरु भएको मापेस चेकिङ प्रभावकारी बन्दै, एकहप्तामा चार सयले परिक्षा दिए

प्रेम देवान । विराटनगर, २८ असोज । के तपाईं मादक पद्धार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउदै हुनुहुन्छ ? सावधान अब तपाईले हिजोसम्म जे गर्नु भयो अब त्यसो गर्दा जाहाँ त्यहीबाट पक्राउ पर्न सक्नुहुनेछ ।  दुर्घटना न्यूनिकरण गर्नकोलागि अहिले मोरङ प्रहरीले  नयाँ अभियान सञ्चालन गरेको छ । मादक पद्धार्थ सेवन गरी. . .


विराटनगरबाट ६० चक्की नाईट्रोसन ट्याब्लेट सहित सुजन पक्राउ

विराटनगर, २८ असोज । प्रतिबन्धित लागूऔषध सहित प्रहरीले विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट १ जना युवकलाई पक्राउ गरेको छ । आज विहान ९ बजेको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा तेह्रथुम लालिगुराँस नगरपालिका २ बस्ने बर्ष २० को स�. . .


गरिखानेका कुरा : समयले बाध्य बनायो, २५ बर्ष पहिला श्रीमानले छाडे–अहिले छोराछोरीले

विराटनगर, २८ असोज । कोशी हरैचाको विराटचोकमा कपाल सेत्तै पाकेकी आमा निगुरो बेच्दै थिईन् । कापाल सेत्तै फुलेकोले पनि होला कपाल मेहन्दीले रंगाएको जस्तो पनि देखिन्थ्यो । उनीसँगै अन्य केही युवतीहरु, बालबालिका तथा अधबैशे महिलाहरु पनि लाईनमा निगुरो बेच्दै थिए । उमेरले ६५ बर्षकी सीता दर्नालसँग केही कुरा गर�. . .


गुरुङ राष्ट्रिय परिषद विराटनगरको शुभकामना आदान प्रदान कार्यक्रम

विराटनगर, २८ असोज । तमु ह्युला छोंजधी गुरुङ राष्ट्रिय परिषद इकाई समिति विराटनगरले दशै– तिहारको शुभकामना आदान प्रदान गरेको छ । गुरुङ राष्ट्रिय परिषद इकाई समिति विराटनगरले नेपालीहरुको महान पर्व दशैं, दिपावाली , छठ, लोसार तथा उद्यौली उभौली अवसरमा शुभकामना आदान प्रदान गरेको हो । परिषदले विराटनगरको चिनार�. . .


मोरङ कानेपोखरीका जनप्रतिनिधिको तारिफयोग्य कार्य , जनताको घरको छानो छाउदै जनप्रतिनिधि

उर्लाबारी, असोज २८  । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैंले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् । [caption id="attachment_67303" align="alignnone" width="600"] फाइल तस्बिर[/caption] उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर म�. . .


विराटनगरमा यसरी खेलियो डाण्डिया, नेपाल मै पहिलोपटक यति भब्य डाण्डिया कार्यक्रम

२८ असोज, विराटनगर विराटनगर राउण्ड टेबल नं. ५ ले विराटनगरमा ‘डाण्डिया नाइट’ सांस्कृतिक कार्यक्रम गरेको छ । यसप्रकारको ठूलो र बृहत डाण्डिया नाचको कार्यक्रम सम्भवत नेपालमै पहिलो पटक भएको आयोजक राउण्ड टेबल ५ का अध्यक्ष स्वतन्त्र नेवटियाले बताए । डाण्डिया भनेको मारवाडी समुदायका महिलाहरुले लाठी ठोक्काउ�. . .


झापाको गौरादहमा मकैको चिउरा उद्योग शिलान्यास

दमक । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गरे । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको ह�. . .