विराटनगर, २ माघ । ‘शान्ति र समृद्धिका लागि योग’ नारा सहित राष्ट्रिय योग दिवस मनाईएकाे छ । विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा विराटनगर–१० स्थित सेवा केन्द्र भवनमा आयोजित कार्यक्रमकाबीच बोल्नुहुँदै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्�. . .
विराटनगर,१ माघ । मोरङको केरावारीमा पिकअप भ्यानको ठक्करबाट एक ८ बर्षिय बालकको ज्यान गएको छ । केराबारी गाउँपालिका ८ केराबारी चोकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ र १९३५ पिक अप भ्यानले केराबारी ८ बस्ने होम बहादुर भण्डारीको छोरा बर्ष ८ को समिर भण्डारीको ज्यान गएको हो । ठक्कर दिएर भागेको उक्त सवारी स�. . .
जनकपुर, १ माघ। प्रदेश नम्बर २ मा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । आईतबार दिउँसो ३ बजे सचिव झालाई मन्त्री यादवले थप्पड हानेका थिए । सो घटनाको विरोध गर्दै कर्मचारीहरुल. . .
गुल्मी, १ माघ । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए । सोमबार राति नेपालीको गोठमा आगलागी भएको थियो । आगो निभा�. . .
इलाम, १ पुस। गएको पुस २७ गतेदेखि आमरण अनशनमा रहनुभएका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसदद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहेका थापालाई निमोनियाको सङ्क्रमण दे�. . .
विराटनगर, १ माघ । विराटनगर ११ बरमपुरामा रहेको उखुबारीमा अचानक आगलागी भएको छ । मंगलबार दिउसो लागेको आगोले ८ विघामा रहेको उखु जलेर नष्ट भएको छ । विराटनगरका नागेश कोइरालाको उखुवारीमा आगोलागेको हो । आगोलागीबाट करिब ४ लाखको उखु जलेर नष्ट भएको कोईरालाले बताए । ५१ बिघा जग्गा मध्ये १० विघा जमिनमा उखु खेती लगाए. . .
खोटाङ, माघ १ गते । धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो । पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मन्दिर तथा आसप�. . .
धरान, माघ १ गते । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जना. . .
विराटनगरमा आगलागी भएको छ । आज दिउँसो विराटनगर साकेला मार्ग पछाडि धुधुवापारि उखु खेतीमा आगलागी भएको जानकारी प्राप्त भएको छ । दमकलले आगो निभाउने प्रयास भईरहेको जानकारी प्राप्त भएको छ । थप जानकारी आउन बाकी ।. . .
काठमाडौँ, माघ १ गते । पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ । समाजका अध्यक्ष सञ्जीव रोकाहाले विज्ञप्ति जारी गरी विवादित राजेश झालाई सहरजिष्�. . .
नवराज कट्टेल विराटनगर, माघ १ गते । स्वदेशी चिनी मिल सञ्चालकको दबाबमा सरकारले भन्सार दर शतप्रतिशत वृद्धि गरेर आयातमा नियन्त्रण गरेको भए पनि त्यसको कुनै प्रभाव भने देखिएको छैन । सरकारले चिनीको भन्सार दर १५ प्रतिशतबाट ३० प्रतिशत बनाउने निर्णय गर्दासमेत आयातको अवस्था उस्तै देखिएको हो । नेपालमा आवश्यक�. . .
बिराटनगर माघ १ , बिराटनगरमा एक पछी अर्को सांगीतिक तथा मनोरञ्जन मुलक कार्यक्रम आयोजना भइरहेका छन् । बिराटनगरमा अर्को एउटा कार्यक्रम हुने भएको छ । सहन्सा इन्टरनेसनलको आयोजनामा माघ १६ गते बिराटनगरको गोपाल फन पार्कमा भारतीय हट नायिका राखी सावन्तको कार्यक्रम हुन् लागेको हो । आइटम गलको रुपमा भारतमा पर�. . .