समाचार

तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) , जनजीवन प्रभावित

बाँके, वैशाख २७ गते । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अ. . .


तमोर नदीले बगाएर भारतीय नागरिक बेपत्ता

पाँचथर, २७ बैशाख । पाँचथरको हिलिहाङ गाउँपालिका ७ सुभाङमा तमोर नदीले बगाएर एक भारतीय नागरिक बेपत्ता भएका छन् । बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने कामदारहरु मध्ये एकजना बेपत्ता भएका हुन् । तीन जना भारतीय नागरिकहरु नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा सोही कम्पनीका क. . .


बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” आयोजना हुदै

बिराटनगर बैशाख २७ , बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय "प्रिन्सिपल समिट" आयोजना हुने भएको छ । सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा जेठ ४ गते   बिराटनगरको होटेल ह्यारिसनमा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत्रमा योगद. . .


विराटनगरको मेरिल्याण्ड कलेजका कक्षा १२ का विद्यार्थीलाई विदाई

बिराटनगर बैशाख २७ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विहिवार विराटनगरमा एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत व्यवस्थापन संकायका १६ औं ब्याचका ८१३ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदानगरी कलेजले विदाई गरेको हो । कार्यक्रमा विद्यार्थीहरुले बि�. . .


सगरमाथा आधार शिविर खचाखच , ५५६ जना आरोही शिविरमा भेला

सन्तोष राउत सोलुखुम्बु, वैशाख २७ गते । नेपाल तथा विश्वका विभिन्न देशबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल आरोहण गर्नका लागि आएका टोली सगरमाथाको आधार शिविरमा प्रवेश गर्न थालेपछि यतिखेर आधारशिविर खचाखच भएको छ । यस वर्ष विभिन्न देशका विदेशी तथा स्वदेशी ५५६ जना आरोही सगरमाथालगायतका हिमाल आरोहण. . .


विराटनगर महानगरपालिकाकाे आयाे विज्ञप्ती , राजधानी भएकोमा खुसीसँगै सशंकित

विराटनगर, २७ बैशाख । विराटनगर महानगरपालिकाले प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकेकोमा प्रदेश १ का सरकारलाई धन्यवाद दिएको छ । प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीहरु तथा मन्त्रिपरिषद, सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरुप्रति महानगरले धन्यवाद व्यक्त गरेको हो । यद्यपी विज्ञप्ति मार्फत नेपालकै औद्�. . .


मोरङ जिल्ला अदालतले कानुन दिवस मनायो, स्वच्छ रुपमा न्याय सम्पादन गर्नुपर्नेमा जोड

विराटनगर, २७ बैशाख । न्यायपालिकाले स्वच्छ रुपमा न्याय सम्पादन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन । कानुन दिवसको अबसरमा विराटनगरमा उच्च अदालत र मोरङ अदालतले संयुक्त रूपमा आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरुले संविधान र कानुनको कार्यन्वयन गर्न न्यायकर्मी स्वच्छ ढंगले लाग्नुपर्ने बताए. . .


मानव तस्करको जालोमा महिला, काँकडभिट्टा नाका हुँदै २३ जनाको भारतबाट उद्दार

झापा, २७ बैशाख। मानव तस्करको जालोमा फसेका २३ नेपाली महिलाको भारतको मिजोरमबाट उद्धार गरिएको छ । बर्मासँग सीमाना जोडिएको भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलालाई आज झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । उद्धार गरिएका २३ जना महिलालाई चार दिन लगाएर बसमार्फत काँकडभिट्टा ना. . .


विराटनगरकाे कोबास कलेजमा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर, २७ बैशाख ।  विराटनगर – १० मा रहेको कोबास कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थाप संकायका २४ औं ब्याचका ५ सय ५१ जना विद्यार्थीहरुलाई मायाँको चिनो  समेत प्रदान गरेकाे छ ।  कार्यक्रममा कलेजको लिएको आन्. . .


हृदयघातबाट जाेगिन यस्ता पाँच बानीहरु गर्नुस्

एजेन्सी, २७ बैशाख ।  अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानी छ भने तपाईलाई हृदयघात पनि हुन सक्छ । त्यसैले हृदयघातबाट जाेगिन यस्ता पाँच बानीहरु तपाईंकाे . . .


बिराटनगरमा भोलीदेखी २ दिने भारतीय शैक्षिक मेला भारतका दुई दर्जन बढी कलेजको शैक्षिक परामर्स

विराटनगर २६ वैसाख । विराटनगरको नमस्कार होटलमा भोली शुक्रबारदेखि दुई दिने भारतीय शैक्षिक मेला लाग्ने भएको छ । भारतका विभिन्न कलेज तथा विश्वविद्यालयमा पढ्न जाने बिद्यार्थीहरुको लागी परामर्स दिने हिसावले मेला आयोजना गरिएको हो । बहृत भारतिय शैक्षिक मेला आयोजक समितिले विराटनगरमा विहीबार पत्रकार सम्म�. . .


प्रदेश नम्बर एकको राजधानी विराटनगर धुलाम्मे बनेपछि जनतामा देखियो यस्तो आक्रोस (भिडियो रिर्पोट सहित )

प्रेम देवान विराटनगर २६ वैसाख । एक पटक हैन पटक पटक सम्बन्धीत निकायलाई ध्यानआर्कषण गराउदा पनि कुनै चासो नदेखाएपछि विराटनगरका जनता यसरी सडकमा उत्रिएका छन् । दृष्यमा हेरीरहनुभएको जनताको आक्रोस भनेको धरानरोड स्थित बरगाछी महेन्द्रचोक सडक खण्डमा पर्ने विराटनगर २ मुनालपथको हो । मुनाल पथका स्थानियवासीह�. . .