जनकपुर, वैशाख ३० । माता सीताको जन्मदिनको अवसर पारेर जनकपुरमा आज जानकी महोत्सवको कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक भएकी छन् । जानकी मन्दिर प्राङ्गणमा आयोजना भएको जानकी महोत्सवको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज हेलिकप्टरमार्फत जनकपुर प�. . .
विराटनगर ३० बैशाख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरु संग बोल्दै उनले यस्तो बताएकी हुन् । प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्रको नेतृत्व र आबाज बुलन्द गर्ने प्रेस �. . .
ईलाम, वैशाख ३० गते । ईलामको देउमाई नगरपालिका-१ कुखुरे गाउँबाट प्रहरीले लागूऔषध गाँजा सहित आईतवार १ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने बर्ष ६७ को आस बहादुर राईको घरबाट साँझ साढे ७ बजे लुकाई छिपाई राखेको १ किलो लागूऔषध गा. . .
खोटाङ, वैशाख ३० गते । खोटाङको दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-५ मा आइतवार अविरल बर्षासंगै खसेको चट्याङ लागरे ७ जना घाइते भएका छन् । साँझ ७ बजे चट्याङ खसेर सोही ठाउँ बस्ने बर्ष ३५ की रेणुका बिष्ट, निजको छोरी बर्ष १५ की जानुका बिष्ट, बर्ष ११ की अनुषा बिष्ट, छोरा बर्ष ११ को अभिषेक बिष्ट घाईते भएका हुन् । �. . .
विराटनगर बैशाख ३०। धनुकटामा प्रदेश १ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमबीच आइतबार मुख्यमन्त्री शेरधन राईले कार्यालय उद्घाटन गर्दै भने,‘‘विकासमा नयाँ मोडल आवश्यक छ । अब आधुनिक तथा दिगो ढंगबाट विकास निर्माणका कार्य सञ्चालन गर्नुपर्छ ।’’ बजे. . .
बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीसंगको अन्तर्वार्ता प्रस्तुत गरेका छौ । उनले हाल बिराटनगरमा चलिरहेको विकास निर्माणका कामको बारेमा बताएका छन् । प्रस्तोता : सुमन सुस्केरा/ओबी मिडिया https://www.youtube.com/watch?v=ASPSO-PmdYg&t=772s . . .
इलाम, वैशाख ३० गते । गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आए�. . .
विराटनगर, ३० बैशाख । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले बिभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ । हस्पिटलले बिराटनगर वडा नम्बर ८ मा रहेको बिराटेश्वर बृद्धाश्रमका जेष्ठ नागरिकलाई निःशूल्क स्वास्थ्य परिक्षण गरेको हो । बृद्धाश्रमका ५० जना जेष्ठ नाग. . .
बिराटनगर, ३० बैशाख । १९९ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आईतबार नोबेल शिक्षण अस्पतालले एक कायक्रमको आयोजना गरी नर्सिङ दिवस मनाएको छ । कार्यक्रममा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुला�. . .
विराटनगर, ३० बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले, पार्टीलाई संगठित वनाउन कांग्रेसपार्टीमा परिवर्तन आवश्यक रहेको वताएका छन् । उनले कांग्रेसलाई जनताले पत्याउने खालको पार्टी वनाउनुुपर्नेमा जोड दिए । नेपाल महिलासंघको दुुई दिने प्रशिक्षण कार्यक्रमको विराटनगरमा उद्घाटन गर्दै कां. . .
विराटनगर, ३० बैेशाख । विराटनगर महानगरपालिका-१८ बाट प्रहरीले आईतवार लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले दिउँसोको समयमा को १ ह ८४११ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा ८ किलो ७ सय ५० ग्राम गाँजा फेला पारेको हो । गाँजा सहित मोरङ जहदा �. . .
विराटनगर बैशाख ३० , विराटनगरमा अहिले मुसलधारे वर्षा जारी रहेको छ । हावाहुरी सहित साना असिना समेत वर्षा सुरु भएको हो । राति १२:१० बाट मुसलधारे पानी पर्न सुरु भएपछि वातावरण चिसिएको छ । . . .