उर्लाबारी, १७ मंसिर । उर्लाबारीमा रहेकाे सिंहबाहिनी वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भूवन श्रेष्ठ चयन भएका छन् । साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसिमित चयन गरेकाे हाे । समितिको उपाध्यक्षमा राजेन्द्र कार्की, सचिवमा विकास बुढाथोकी र कोषाध्यक्षमा शेरबहादुर भण्डारी रहेका छन् । यस्तै, स. . .
विराटनगर, १७ मङ्सिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताए। विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्ने समय आएको भन्दै यो महिनाभित्रमा सरकार गठन गर्ने सोचाई बनेको बताए। उनले कामको चापको हिस�. . .
खोटाङ,१७ मङ्सिर । खोटाङ सामुदायिक विद्यालय र मोरङका निजी विद्यालयबीचमा मितेरी साइनो स्थापित गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपामा रहेको जालपा मावि र विराटनगर महानगरपालिका–३, मा रहेको मोडर्न एरा इंलिसबोर्डिङ स्कुलबीचमा सोमबार मितेरी साइनो स्थापित गरिएको हो । पारस्परिकरुपमा श�. . .
विराटनगर,१७ मंसिर । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानून बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडो हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् । सभामुख महराले ढिलोमा पुसको पहिलो साताभित्र हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरे ।विराटनगर विमानस्थलमा सोमबार स्थानीय �. . .
विराटनगर, १७ मंसिर । नेपाल विद्यार्थी संघ ईकाई समिति महेन्द्र मोरङले २१ सदस्य कमिटि विस्तार गरेको छ । नेपाल विद्यार्थी संघ ईकाइ समिति विराटनगरले आईतबार एक कार्यक्रम विच कमिटिलाई थप विस्तार गर्न सदस्यहरु पथ गरेको हो । महेन्द्र मोरङ ने.वि.सघ इकाई सभापति जसवन्त पौडेलको अध्यक्षतामा थप २१ सदस्य कमिटि विस्�. . .
विराटनगर, १७ मंसिर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल बाल सेवा सदनका बालबालिकाले आफू भित्र भएका प्रतिभा देखाएका छन् । मञ्जिना मुभिज क्रिएशन र मिस नेवाः कोशीले आयोजना गरेको लिटिल च्याम्स प्रतियोगितामा बालबालिकाहरुले आफू भित्र लुकेको प्रतिभालाई अजागर गरेका हुन् । लिटिल च्याम्स प्रतियोगितामा बाल सेवा. . .
रंगेली मङ्सिर १७ । मोरङ जिल्लाको रंगेलीमा सरकारी जग्गामा बनाइएका पुराना घरहरू भत्काइएको छ । रंगेली बजारमा आइतबार डोजर प्रयोग गरि सरकारी जमिनमा रहेका १० वटा घरसहित सार्वजनिक स्थलका रूखहरू समेत प्रहरीले हटाएको छ । रंगेली नगरपालिकाले ब्यवसायिक भवन, हाट र बसपार्क निर्माणका लागि सरकारी जमिन खाली गरि�. . .
दमक, मङ्सिर १७ गते । आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमनसँगै व्यवस्थित बनाउन अभियानका रूपमा कामहरू शुरु गरिएको छ । स्थानीयस्तरमा समेत मदिरा कारोवारलाई व्यवस्थित बनाउने सरकार�. . .
झापा, १७ मंसिर । झापामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ निवासी २५ वर्षीय बिक्रम भुजेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार सानो माई खोलामा माछा मार्न गएका भुजेलले नजिकैको बिजुलीको पोलबाट करेन�. . .
धरान १७ मंसिर। सुनसरीको धरान–१७ स्थित उदय सामुदायिक वन भित्र कुहिएको अवस्थामा एक व्यक्तीको शव फेला परेको छ । धरान–५ सेउतीपुल नजिकैका बखत बहादुर रामदामको कुहिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन । करिव २ महिनादेखि उक्त स्थानमा रामदामको शव र�. . .
तेह्रथुम मङ्सिर १७ । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ । म्�. . .
राजु पौडेल झापा । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) ले आगामी माघ पहिलो साता अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता सञ्चालनका लागि ५ वर्ष अघिदेखि झाँडीले पुरिएको क्रिकेट मैदान तयार गर्न विद्यार्थी यतिबेला व्यस्त छन् । &. . .