भद्रपुर मङ्सिर १७ । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र . . .
विराटनगर, १७ मंसिर । कक्षा ३ मा अध्यनरत सरोज सरदार एक यस्ता बालक हुन जो पर्ढाइमा निकै नै तेज छन् । उनको दैनिकी अरुको भन्दा फरक छ । तर उनको न हात चल्छ न खुट्टा नै । उनलाई हरेक दिन आफ्ना साथिहरुले झोराहाटमा रहेको रबी आधारभुत बिद्यालयमा ल्याएर छाड्छन् । उनि लेख्न पनि सक्दैनन्, न बोल्न नै सक्छन उनि सुनेकै भरमा �. . .
सरोज ढुङ्गेल ओखलढुङ्गा (पोकली), मङ्सिर १७ गते । ओखलढुङ्गा लिखु गाउँपालिका पोकलीमा अधिकांश खेतबारी जङ्गलमा परिणत भएका छन् । गाउँमा खेती गर्ने युवा विदेशिँदा खेतीयोग्य अधिकांश जमिन बाँझै रहेका हुन् । कतिपय मानिस गाउँघर छोडेर सहरमै बसेका र गाउँमै बस्ने पनि घरमा वृद्धवृद्धा मात्र रहेका कारण खेतबारी बा�. . .
काठमाडौं, १७ मङ्सिर । सोमबार २७ औं विश्व अपांगता दिवस मनाइँदैछ छ । अपांगता भएका व्यक्तिका लागि काम गर्ने भनेर नेपालमा पाँच सय संस्था सक्रिय छन् तर अपांगता भएका व्यक्तिका पीडा भने ज्यूँकात्यूँ छन् । समाज कल्याण परिषद्का अनुसार अपांगताको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका राष्ट्रिय र अन्तर्राष्ट्र�. . .
बिराटनगर, १७ मंसिर । सरकारले यातायात क्षेत्रको सेण्डिकेट खारेज गरेपनि त्यसको उचित व्यवस्थापन नगर्दा वर्षौदेखि सोही क्षेत्रमा काम गर्दै आएका कर्मचारीको बिचल्ली भएको छ । सरकारले गत साउनदेखि यातायात क्षेत्रक सिण्डिकेट खारेज गरेपनि सम्पत्ती र कामदार कर्मचारीहरुको दायित्व ख्याल नगर्दा पूर्व नेपाल या. . .
मोरङ (इटहरा)१७ मंसिर । मोरङको ईटहरामा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्नेको भिड लागेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयले नागदेवताको �. . .
खोटाङ, १७ मङ्सिर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नाम र राजधानी हिउँदे अधिवेशनमार्फत टुङ्ग्याइने बताउनुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा खोटाङ आउनुभएका मन्त्री घिमिरेले आज पुष्पलाल स्मृति भवन दिक्तेलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँ�. . .
खाेटाङ, १७ मङ्सिर। । बाँदरले दिने हैरानी हाम्रा लागि नौलो होइन । हामीकहाँ बाँदरले प्रायः सर्वसाधारण मानिसलाई दु:ख दिइरहेको छ । नेपालका किसानहरू बाँदर आतंकबाट बाली जोगाउन दिनभर खेत कुरेर बस्छन्। मकै बाली जोगाउन भने झनै समस्या पर्छ। गाउँमा मकै पाक्ने समयमा लिएर बाँदर लखेट्न बाध्य हुन्छन् । बाँदरले बस�. . .
काठमाडाैँ,१७ मङ्सिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य सिफारिस गरेको छ। किसानको लागत खर्च र सरकारले दिने अनुदान रकमसहित जोडेर सरकारले उखुको मूल्य पाँच सय १८ रुपैयाँ ८९ पैयाँ सिफारिस गरेको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्। मन्त्रालयले किसानले माग गरे�. . .
विराटनगर, १६ मंसिर । लियो क्लव अफ विराटनगर युटाईटेडले विराटनगर ३ मा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङमा एकदिने वर्ड प्रेस मिटअप सम्पन्न गरेको छ । वर्ड प्रेस विराटनगरको सहकार्यमा आइतबार भएको मिटअपमा सागर तामाङ, सान्दिल्य काफ्ले, पर्वत झा लगायतले आफ्ना भनाई राखेका थिए । मिटअपले आइटी क्षेत्रका विद्यार�. . .
विर्तामोड ,१६ मङ्सिर । पूर्वपश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिकाको जुके कल्भटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा तीनजना घाइते भएका छन्। दुईको अवस्था गम्भीर छ। आइतबार साँझ करिब पाँच बजे पश्चिमबाट पूर्वतर्फ आइरहेको मे १ च १८०७ मारुती भ्यान, सोही दिशाबाट आउँदै गरेको मे १ ब ३५० सरकारी मोटरसाइकल . . .
विराटनगर, १६ मंसिर । मोरङ शारिरक सुगठन तथा फिटनेश संघको आयोजनामा विराटनगरमा भएको पाचौं संस्करणको मिस्टर मोरङको उपाधि मोरङको पथरी फिटनेस जिमका संजिब मगरले उपाधी चुमेका छन् । स्थानीय विरेन्द्र सभागृहमासम्पन्न फाइनलमा १७ जना प्रतस्पधीलाई पछि पार्दै मिस्टर मोरङको उपाधि जितेका हुन् । उपाधिसँगै मगरले न�. . .