बिराटनगर असोज १५ विराटनगरका लियो क्लवहरुको संयुक्त आयोजनामा विराटनगरस्थित महेन्द्र माध्यमिक विद्यालयमा सेल्फ डिफेन्स सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ विराटनगर, लियो क्लव सेन्ट्रल र लियो क्लव गोग्राहाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा विराटनगर राउण्ड टेबल �. . .
वीरगञ्ज, १५ असाेज । नेपालीको महान चाड दशैं, तिहार तथा छठलाई लक्षित गरी पर्सा प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको इनर्वा सिर्सिया, अलौँ, जानकी टोल, भिस्वालगायतका सीमा नाकाका स�. . .
सप्तरी असोज १५ । राजविराज कारागारका एक कैदीको आइतबार मृत्यु भएको छ । चोरी मुद्दामा ९ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कैद जीवन बिताइरहेका छिन्नमस्ता गाउँपालिका, लोखरम टोलका ३८ वर्षीय सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको हो । कारागारका निमित्त जेलर सत्यनारायण यादवले साहको गजेन्द्रनारायण सि�. . .
फिदिम असोज १५ । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहारलगायत नजिकिएका चाडपर्वलाई दृष्टिगत गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो । चाडपर्वमा सडक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको र यसअन्तर्गत दुर्घटना रोकथाम, �. . .
धनकुटा असोज १५ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। सोमबार बिहान साँगुरीगढी गाँउपालिका–१० तम्राङबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ज १८२१ नम्बरको जिप साँगुरीगढी गाउँपालिका–९ हर्दियामा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा साँगुरीगढी गाँउपालिका–१० क. . .
विराटनगर, असोज १५। विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल शुरु गरिएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ . . .
विराटनगर, १५ असोज । विराटनगरमा दोस्रो पटक निसान यात्रा निकालिने भएको छ । विराटनगरमा गत बर्ष झै यसपटक पनि ंविराटनगरका जागरुक तथा धार्मिक युवाहरुद्धारा विराटनगको काली मन्दिरदेखी रंगेलीको काली मन्दिरसम्मको पैदल यात्रामा निकाल्न लागेका हुन् । मन्दिरहरुको प्रचार प्रसार तथा धर्म प्रति युवाहरुको आस्था �. . .
विराटनगर, १४ असोज । गृहमन्त्री रामबहादुर थापाले देश टुक्र्याउन प्रयास गर्ने राष्ट्रघातीहरुलाई कारबाही गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई दण्डित गर्ने बताए । गृहमन्त्री थापाले सरकार मुलुकको स्व. . .
विराटनगर, १४ असोज । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकले विराटनगरमा आयोजना गरेको कृषिक्षेत्रको विकासमा सरकारी र निजीक्षेत्रको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै उनले य�. . .
उदयपुर, १४ असाेज। उदयपुरको त्रियुगा नगरपालिका-७ मा आईतबार बिहान रुखबाट लडेर १ महिलाको मृत्यु भएको छ । बिहान करिव ११ बजेको समयमा दाउरा काट्न जंगल गएकी बर्ष ३० की तारा बस्नेत रुखमा चढेर दाउरा काट्ने क्रममा अचानक लडेर मृत्यु भएको प्रहरी चौकी सुकौराले जनाएको छ ।. . .
सुनसरी, १४ असाेज। सुनसरीको बराह नगरपालिका-१ काे कोलेनीमा सर्पदंशबाट १ महिलाको मृत्यु भएको छ । घर बाहिर आँगनमा निस्किएको बेला सर्पले टोकेर सोही स्थान बस्ने ४१ बर्षीया उषा दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । सर्पले टोकेर घाईते भएकी दाहाललाई ईटहरी स्थित आर्मी व्यारेकमा. . .
विराटनगर, १४ असोज । विराटनगरबाट स्थायी राजधानी अन्यत्र नसार्न बिराटनगरवासीले चेतावनी दिएका छन् । दर्जनौ संघ संगठनको उपस्थितीमा उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघमा आईतवार दुई चरणमा आयोजित छलफलमा उनीहरुले बिराटनगरलाई स्थायी राजधानी नबनाई अन्यत्रै लैजाने षड्यन्त्र नगर्न चेतावनी दिएका हुन । विर�. . .