काठमाडौं, १५ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ४५ औं खेलमा घरेलु टोली राजस्थान रोयल्स विजयी भएको छ । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा राजस्थानले सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्�. . .
विराटनगर, १५ बैशाख । विराटनगर महानगरपालिका स्तरिय डोरी तान संघ गठन भएको छ । मोरङमा केही समय अघि मात्र गठन भएको डोरी तान संघले हरेक स्थानीय तहहरुमा संघ गठन गर्ने कार्यक्रम अनुसार बिराटनगरमा पनि संघ गठन गरेको हो । दीपकप्रसाद घिमिरेको अध्यक्ष रहने गरी गठन भएको डोरी तान संघको सचिवमा चन्द्रमणी घिमिरे, कोष�. . .
विराटनगर, १४ बैशाख । विराटनगरमा हावाहुरी सहित बर्षा शुरु भएको छ । मेघ गर्जन सहित हावाहुरीका बिचमा पानी परेको हो । पछिल्लो समय बिराटनगरमा हरेक दिन बर्षा हुँदै आएको छ । मौसममा भएको बदलीका कारण सर्बसाधारण कति बेला पानी पर्ने हो भन्नेमा हुन्छन् । अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबतास�. . .
उदयपुर,१४ बैशाख । उदयपुरमा नदी दोहन अत्याधिक बढेको छ । विशेष गरेर चौदण्डीगढी नगरपालिका यसको मारमा परेको हो । चौदण्डीगढी नगरपालिकामा पर्ने द्वार,लामा,माडिबास, काली,ज्यामिरे खोला र त्रियुगा नदीमा मापदण्ड बिपरित नदीजन्य बस्तु उत्खनन् गरिएको हो । मदन भण्डारी लोक मार्ग धरान–चतरा–गाइघाट– कटारी –सिन्�. . .
सुनसरी, १४ बैशाख । सशस्त्र प्रहरी बल सुनसरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको अरैया जिल्ला भेलाई ग्रामपञ्चायत घर बताउने २५ वर्षीय मोहमद ईरखान छन्। जिल्लाको हरिहर गाँउपालिका-२ नहर चोकबाट ८१ वटा डाईलेक्स डिसी नामक लागूऔषधसहित उनालाई पक्राउ गरिएको हो। उनलाई सशस्त्र प्रहर. . .
विराटनगर, १४ बैशाख । विराटनगर महानगरपालिकाले आउँदो अषाढ मसान्त भित्र कम्तीमा ५ वटा आकाशे पुल तथा अन्य भौतिक पूर्वाधारको निर्माण कार्य सुरु गर्ने जनाएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रमा ५ वटा आकाशे पुलसहित एउटा स्वागतद्वार बन्ने बताए । उनले भने, “नगरको दक्षिणतर्फ भारतीय सीमावर�. . .
विराटनगर, १४ बैशाख। मोरङको सुन्दर हरैचा नगरपालिका-३ बेलगाछी भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते भएका छन । आज दिउँसो दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को.९ प ८०१६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुदा मोटरसाईकलमा पछाडी सवार जिल्ला ताप्लेजुङ याशोक . . .
विराटनगर, १४ बैशाख । मोरङको बेलबारी नगरपालिका–६ का वडाध्यक्ष राजु भनिने उदय राईलाई स्थानीयबासीले कारवाहीको माग गरेका छन् । वडाध्यक्षले वडामा हुने कुनै घटनाको सत्य तथ्य नबुझि अनर्गल प्रचार गराउने र सर्वसाधारणलाई प्रहरी लगाएर दुख दिने गरेको भन्दै स्थानीयहरुले कारवाहीको माग गरेका हुन् । बेलवारमा श. . .
विराटनगर, १४ चैत । मिस नेवाः कोशीको दोस्रो अडिसन धरानमा भएको छ । गत शनिबारदेखि विराटनगरबाट सुरु भएको अडिसन धरानमा पनि भएको हो । गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी द�. . .
सुनसरी, १४ बैशाख । सुनसरीको ईनरुवा नगरपालिका-२ महेन्द्र चौक नजिकै बस दुर्घटना हुदा ६ जना घाईते भएका छन । आज बिहान पूर्व-पश्चिम राजमार्गमा काठमान्डौबाट काकडभिट्टा तर्फ आईरहेको ना ७ ख ७४४३ नम्बरको यात्रुबाहक बसलाई सोहि दिशाबाट आईरहेको (नारायणघाट-काकडभिट्टा) ना ८ ख २५४० नम्बरको यात्रुबाहक बसले पछाडी ब�. . .
विराटनगर बैशाख १४, विराटनगर बसपार्कमा राखिएको एउटा बसमा आगलागी भएको छ। को १ ख ४९८९ नम्बरको बसमा अचानक आगलागी भएको थियो । बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने स्थानीय प्रत्यक्षदर्शी मासुम अर्यालले आवर विराटनगरलाई जानकारी दिए । बसमा लागेको आगो दमकल आउनु अगावै स्थानीयले निभाउन सफल भएका थिए । बसम�. . .
राजविराज, १४ बैशाख । सप्तरीको कन्चनरुप नगरपालिका –९ मा (शनिबार) बिहान भएकाे बस दुर्घटनामा एक जना मृत्यु भएको छ भने, अन्य ७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट आउदै गरेको को१ख ४१२३ ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । अनियन्त्रित ना५ख ७९३७ नम्बरक�. . .