समाचार

विराटचाेककी रमिला हत्या प्रकरण : मुख थुनेर प्रेमिकाको हत्या, प्रेमी जेल चलान

विराटनगर, २३ चैत । मोरङको बेलबारी ४ की २८ वर्षीया रमिला राईको हत्या आरोपमा योगेन्द्र गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। जिल्ला अदालत मोरङको श्रेस्तेदार ईश्वरमणि ओझाको इजलाशले शुक्रबार गुरुङलाई पुर्पक्षको लागि थ�. . .


जुवा खेल्ने कुखुराकाे भाले पक्राउ

एजेन्सी, २३ चैत ।  गत वर्ष भारतमा एउटा गधा पक्राउ गरी हिरासतमा थुनिएको खबर आएकेा थियो । गधा पक्राउको किर्तिमान तोड्दै भारतले हालै कुखुराका भाले पक्राउ गरेको छ । भारतको हरियाणामा हालै ६ वटा कुखुरा पक्राउ परेका छन् । पुलिसले ती कुखुरालाई पक्राउ गरी हिरासतमा राखेको हो ।पुलिसले कुखुरा पक्राउ गर्नुको कार�. . .


पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु, दुई जना घाइते

भद्रपुर, २३ चैत। शनिबार  पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको छ । मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला �. . .


बालिका बलात्कार आराेपमा सुनसरीमा एक युवा पक्राउ

सुनसरी, २३ चैत ।  सुनसरीको रामधुनी नगरपालिका-६ बाट १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २२ बर्षीय शिव सदालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सदाले बालिकालाई चैत्र १७ गते राती घर नजिकै रहेको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको आमाले दिएको जाहेरीको आधार�. . .


उदयपुर र मोरङमा लागुऔषध सहित ७ प्रक्राउ, रङ्गेलीमा मात्र ५ जना प्रहरी नियन्त्रणमा

विराटनगर, २३ चैत ।  उदयपुर र मोरङका २ छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार राती ईलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका-२ बाट २ वटा मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपाल तर�. . .


बाराका हावाहुरी प्रभावितलाई अनेरास्वबियु र क्रान्तिकारी मोरङको सहयोग

विराटनगर, २३ चैत । बाराको प्रसौनी गाउँपालिकाका हावाहुरी प्रभाबितलाई अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियु मोरङले राहत बितरण गरेको छ । केन्द्रिय सचिव सुर्यनारायन शाह, युवा नेता उमेश कुसवाहा, विद्यार्थी नेता आरती लामा र स्थानिय जनप्रतिनिधि सहितको सहभागीतामा विद्यार्थीहरुले श्रमदान सहितको राह. . .


विराटनगरको डाईनामिकले भारत अध्ययन गर्न जाने बिद्यार्थीलाई परामर्श दिने

विराटनगर, २३ चैत । विराटनगर महेन्द्र चोकमा रहेको डाईनामिक एजुकेसनलको आयोजनामा २ दिने परामर्श कार्यक्रम हुने भएको छ। भारतका उत्कृष्ट विश्वविद्यालयहरु जैन, विएमसी , भिआईटी र एसआरएम विश्वबिद्यालयका परामर्शदातासंग कार्यक्रम हुन गालेको हो । परामर्शदाता र विराटनगरका विद्यार्थीहरु विच छलफल हुने डाईने�. . .


भारतमा हुने चुनावका कारण नेपाल-भारत सीमा नाका झण्डै तीनसाता बन्द हुने

विराटनगर, २३ चैत ।  आउँदो बिहीबारदेखि भारतमा लोकसभा चुनाव हुँदैछ । विभिन्न सात चरणमा हुने चुनावको तयारी तीव्र भइरहेको छ । विभिन्न सात चरणमा गरेर हुने चुनाव यही चैत २८ (अप्रिल ११) गतेदेखि सुरु हुँदै छ । पहिलो चरणमा चैत २८ (अप्रिल ११) मा सुरु हुने चुनाव जेठ ५ (मे १९) तारिखमा सातौँ तथा अन्तिम चरणको हुने छ । यस्�. . .


विराटनगरकी प्रतिभाको उद्यम यात्रा : संघर्षको मैदानमा ६ जनालाई रोजगार, करोडौँ भित्र्याउने दाउ

विराटनगर, १६ चैत । प्रतिभा रिजालको जन्म विराटनगरमा भयो । उनले विराटनगरकै अरनिको विद्यालयमा बिद्यालयमा पढिन् । स्नातक विराटनगरको कोशी कलेजबाट गरेकी हुन् । प्रतिभा सानै देखि ब्यवसायी बन्ने सोचमा थिइन् । प्रतिभाले बिराटनगरमा नै बुट्टेदार मैनवत्ती बनाउने काम गर्थिन् । कक्षा ११ र १२ मा पढ्दै गर्दा दुई ज�. . .


लडाइँको मैदानमा पनि पत्नीलाई प्रेमपत्र, नेपोलियनका प्रेमपत्र ६ करोड ६८ लाख रुपैयाँमा लिलाम

एजेन्सी, २३ चैत । फ्रान्सका नेपोलियन बोनापार्टले आफ्नी पत्नी जोसफिनलाई लेखेका तीन प्रेमपत्र कूल ५,१३,००० यूरो (५७५,००० अमेरिकी डलर) अर्थात ६ करोड ३६ लाख ८० हजार नेपाली रुपैयाँमा बिहीबार लिलाम गरिएको छ । तीनवटै पत्र सन् १७९६–१८०४ का बीच नेपोलियनले लेखेका थिए । नेपोलियन युद्धरत अवस्थामा पनि आफ्नी जोसफि�. . .


देशभरको मौसम बदली, मेघ गर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं, २३ चैत। देशभरको मौसम सामान्यतया बदली भएको छ । माैसमा अचानक बदली भएकाे हाे । मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि अँध्यारो हुने गरि बदली भएको छ भने चट्याङ पनि परेको छ । . . .


बारा, पर्सामा विध्वंश मच्चाउने ‘टोर्नाडो’ आएको पुष्टि

काठमाडौँ,२३ चैत । गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ आएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो �. . .