धनकुटा, २४ चैत । धनकुटा नगरपालिका निवासी मानशहादुर दर्लामीको रहश्यमय मृत्यु भएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान शूरु गरेको छ । धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय मानबहादुर दर्लामीको अस्वाभाविक ढंगले शव फेलापरेको परिवारबाटै जानकारी आएपछि प्रहरीले अनुसन्धान शुरु गरेको हो। जिल्ला प्�. . .
गाईघाट, चैत २४ गते । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका विभिन्न ठाउँमा केही वर्षयतादेखि पानीको स्रोत नै सुकेर खानेपानीको अभाव हुन थालेपछि अहिले त्यहाँका बासिन्दा धमाधम गाउँ छाड्न थालेका छन् । गाउँमा वितरण गरेको खोपानीको धाराको मुहानसहित कुवा तथा धाराका स्रोतसमेत केही वर्षयतादेखि सुक्दै जान थ�. . .
सुनसरी । कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरूको एक महान् स्नान पर्वको रूपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा ५ ठाउँमा लाग्ने गरेको छ । शास्त्रले इङ्गित गरेका जम्मा १२ कुम्भ भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरूमध्ये ४ कुम्भस्थलहरू भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्जयिन हुन् । जहाँ प्रत्येक १२–�. . .
बिर्तामोड, २४ चैत । झापाको शिवसताक्षीमा स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। बैशाख ३ गते देखि ७ गते सम्म शिवसताक्षी भलिबल क्लब र सतासीधाम जेसीजको संयुक्त आयोजनामा दोश्रो संस्करणको प्रतियोगिता हुन लागेको हो। झापामा भलिबल खेलाडी उत्पादन र उनीहरुलाई प्रत्साहन गर्ने उद्देश्यले शिवसताक्�. . .
काठमाडौं, २४ चैत । पत्याउन गाह्रो होला । एउटा कुकुर प्रविधिक उपकरण बिना सात हजार मिटर अग्लो हिमशिखरमा पुग्यो र फर्कियो भन्दा तर यो सत्य सावित भएको छ । एउटा पोथि कुकुर कुनै प्राविधिक उपकरणबिना सात हजार मिटरभन्दा अग्लो हिमाल वरुणत्से हिमालको शिखरमा पुग्न सफल भएको छ । केही महिनाअघि मेरा नाम दिइएको सो पो�. . .
काठमाडौं, २४ चैत । दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। शुक्रबार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले...’ गीतको म्युजिक भिडियो मार्फत् उनी आएका हुन्। नृत्यपरक उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत निर�. . .
काठमाडौं, २४ चैत । सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट। कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन्। डिले भए कर्मचारी कारबाहीमा पर्छन्। नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धारित समयभन्दा ४५ म�. . .
काठमाण्डौ, २४ चैत । देशका धेरै ठाउँको मौसम बदली भएको छ । नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।. . .
विराटनगर, २३ चैत । विराटनगरमा रहेको ग्रिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरि विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बिदाई गरेको हो । नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजले तेस्रो ब्याचमा अध्ययनरत ५ सय २१ जना विद्यार्थीहरुलाई मा. . .
प्रेम देवान विराटनगर,२३ चैत । विराटनगरमा शनिबार दिउँसो एकैछिन पानी प¥यो । एक्कैछिनको मुसलधारे पानीले विराटनगरको बजार अस्तव्यस्त बनाईदिएको छ । हाल विराटनगरको मुख्य बजार निर्माणाधिन अबस्थामा छ । विराटनगरका धेरै स्थानमा खनिएका ठाँउहरुमा पानी जमेपछि हिलाम्य बनेको हो । कतिपय स्थानमा जमेको पानी निकास ह�. . .
विराटनगर, २३ चैत । विराटनर–१० मा रहेको कोशी विद्या मन्दिर विद्यालयले २५ औ वर्ष प्रवेश गरेको अवसरमा अभिभावक पुर्नशिक्षा कार्यक्रमको आयोजना गरेको छ । शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि विद्यालयले अध्ययनरत विद्यार्थीका अभिभावकविच अभिभावक पुनर्शिक्षा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्�. . .
विराटनगर, २३ चैत । विराटनगर – १० मा रहेको अर्किड कलेजले कक्षा १२ का दशौँ ब्याचको विद्यार्थीहरुलाई बिदाई गरेको छ ।कलेजले शनिवार एक कार्यक्रमको आयोजना गरि विज्ञान तथा व्यवस्थापक संकायका ३ सय ३७ जना विद्यार्थीलाई प्राचार्य दिपेश बास्तोला, कलेजका निर्देशक निर्देशक अमित ढकाल,डा.राजन दत्त, शिक्षकहरु जितु �. . .