समाचार

मोरङ बुढीगंगाको पायोनियर केबुलमा आगलागी

विराटनगर, ४ वैशाख । मोरङको बुढीगंगा गाउँपालिका ३ मा रहेको पायोनियर केबुल वायर उद्योगमा आगलागी भएको छ । फलाम वेल्डिङ गर्ने क्रममा निस्केको झिल्कोले स्टोरमा भण्डार गरिएको मेशीनमा हाल्ने तेलमा आगो सल्किएको थियो , आगलागीबाट करिब एक हजार लिटर तेल जलेको प्रहरीले जनाएको छ । तत्काल आएको विराटनगर महानगरपालि�. . .


दुवै मृगौला फेल भएका सेनिहाङको उपचारर्थ ‘यो साईनो मायाँ’ को च्यारिटी सो हुने

विराटनगर ४ बैशाख । आर्थिक अबस्थाबाट कमजोर भएका मिक्लाजुङ २ बस्ने सेनिहाङ लिम्बुको दुवै मृगौला फेल भएपछि उनको उपचारर्थ खर्च जुटाउन नेपाली चलचित्र ‘यो साईनो मायाँ’ को विराटनगरमा च्यारेटी शो गरिने भएको छ । चलचित्रको विशेष च्यारेटी सो भोली बुधवार बिहान ९ बजे हिमालय टाकिज विराटनगरमा हुन लागेको हो । च्या�. . .


अपडेट: बम छुन पुगेकी शुशिला भन्छिन् ‘ मेरो दिन दह्रो रहेछ धन्न बाचेँ ’ (भिडियो सहित)

प्रेम देवान विराटनगर ४ बैशाख । 'रातीको ८ बजेको थियो । सबै घर भित्र बसका थिए । म घरको बाहिर थिएँ । मुखमा माक्स लगाएका दुई जना मोटरसाईकलमा आए । एउटा मोटोमोटो भुडे थियो अनि एउटा चाही पातलो थियो । मेरो घर अगाडी बाईक रोकेका थिए । म त मेरो पाहुना पो आएका होलान् भनेर सोचेका थिएँ । उनीहरुलाइृ बोलाएँ पनि तर उनीहरु द�. . .


‘एक नम्वर संसद भवन असुरक्षित– बाधक समन्वय समितिका प्रमुख’

विराटनगर, ४ वैशाख । एक नम्बर प्रदेश सभाको आज बसेको बैठकमा सांसद भवन असुरक्षित रहेको भन्दै विपक्षी दलले तत्काल सांसद भवनको सुरक्षाको ब्यवस्था गर्न माग गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेका प्रदेश सभा भवनको माथिल्लो तलमा जिल्ला समन्वय समिति रहँदा सुरक्षा संवेदनशिल रहेको बताएका हुन । संसदको सु�. . .


राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न, बैशाख अन्त्यबाट उडान सुरु हुने

राजविराज ।  राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी भएको छ । ‘रन वे’ कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक बन्द अनि सूचारु हुने गरेको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । झण्डै १६ महिना पछि विमानस्थलको ‘रन वे’ कालोपत्रे सम्पन्न पश्�. . .


बिराटनगरमा बन्दको प्रभाव सामान्य

बिराटनगर बैशाख ४ , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन केहि प्रभावित बनेको छ। बन्दका कारण कोशी राजमार्गमा लामो तथा छोटो दूरीका सवारीसधान अावागमनमा सामान्य असर परेको छ । सवारीसाधनहरु केहि मात्रामा चलिरहेको छ । बन्दका कारण ध�. . .


पाँचथरमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढ्यो

जितेन्द्र भण्डारी पाँचथर, बैशाख ४ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढेको छ । हावाबाट विजुली निकाल्न अहिले ठेक्का सम्झौता भएर काम शुरु हुने अवस्थामा पुगेको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा हावाबाट विजली निकाल्ने काम अघि बढ्न लागेको वडा नम्�. . .


इलाममा हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी तीब्र

इलाम, बैशाख ४ । इलाममा हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी तीब्र पारिएको छ । यही वैशाख ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने गोल्डकप हेर्न उपस्थित हुने दर्शकका लागि बाँसको प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ । १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भइरहेको �. . .


मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजीमा

गोपालप्रसाद पोखरेल/ मोरङ, वैशाख ४ । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् ।  आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्प�. . .


विराटनगरको भारतीय दुतावासको सम्पर्क कार्यालय लक्षित वम विस्फोटपछि यस्तो देखियो (फोटो फिचर सहित )

प्रेम देवान विराटनगर, ४ वैशाख । विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयलाई लक्षित बम विस्फोट लगत्तै राजमार्गमा फेरी अर्को वम फेला परेको छ । सम्पर्क कार्यालय लक्षित वम विस्फोट भएको १२ घण्टा नवित्दै पुर्ब पस्चिम राजमार्ग अन्तरगत सुन्दर हरैचाको गछियामा वम फेला परेको हो । भाररतीय दुतावास सम्. . .


आजको मौसम : विराटनगरमा विहान मेघगर्जन र हावाहुरीसहित बर्षा, साँझपख पानी पर्ने

काठमाडौं, वैशाख ४ – उपत्यकासहित देशका विभिन्न भूभागमा केही सातादेखि मौसम बदली भइरहेको छ । प्रिमनसुनी समयमा यस्ता गतिविधि हुनु समान्य भएको जल तथा मौसम पूर्वानुमान महशाखाले जनाएको छ । विहान मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली पूर्वतिर सरेकाले पानी पर्न रोकिएको मौसमविद्ले बताएका छन् । अहिले म�. . .


चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाईते

विराटनगर, ४ बैशाख । सोलुखुम्बुको दुधकोशी गाउँपालिका ७ मा चट्याङका कारण स्थानीय वर्ष ३८ को सिताराम राईको मृत्यु भएको छ। चट्याङले लागेर खेतमा काम गर्दै गरेका ३८ वर्षीय राईको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी नेलेले जनाएको छ। त्यस्तै खोटाङको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका ४ खाल्ले बस्ने पुन्य ब�. . .