समाचार

दमकमा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार, तीन जना पक्राउ परे

दमक भदौ १९ । १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दमक नगरपालिका १ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुमन र समिर साथी हुन भने किरण गेष्ट हाउ. . .


झापाको मिनी क्यासिनोबाट दराज फुटाएर रकम चोरी गर्ने पक्राउ परे

झापा। मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फ�. . .


बिराटनगर लिटल आईकनको रथयात्रामा र्याली तथा फल्समोब

बिराटनगर भदौ १९ , बिद्यालय स्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका आयोजना गरिएको सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ का प्रतियोगीले बिराटनगरको एतिहासिक राधाकृष्ण रथयात्रामा र्याली तथा फल्समोब आयोजना गरेको छ ।  बिराटनगरमा हरेक बर्ष निस�. . .


झापामा भुस्याहा कुकुरको आतंक , ४० खसीबोका मरे

झापा, भदौँ १९ झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् । दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५ स्थानीयवासीको खसीबोका मरेका छन् । कुकुरको टोकाइबाट एक हप्तायता सोही क्षेत्रका बासिन्दाका �. . .


बिराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा (तस्बिरमा हेर्नुहोस)

बिराटनगर भदौ १९ , बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रा बिराटनगरमा सम्पन्न भएको छ । ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । हेर्नुहोस तस्बिरमा :  तस्बिर : मौसम दाहाल. . .


अब प्रदेशबाटै स्मार्ट लाइसेन्स

काठमाडौं, १९ भदाै । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी का�. . .


आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गाईघाट, १९ भदाै ।  जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल सजायको फैसला गरेको छ । न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्�. . .


सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्ड फेरि पक्राउ !

काठमाडौं, १९ भदाै । सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत नुवाकोटको रोहवरमा रिहा भएका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् ।   सर्वोच्चको आदेशलगगत्तै उनलाई जिल्ला अदालत नुवाकोटको गेटबाटै प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध भोजपुरमा पनि मुद्दा रहेकाले प्रहरी�. . .


रथयात्रामा निस्किएको फोहोर ब्यवस्थापन गरिँदै, विराटनगरका मेयर पराजुली पुगे फोहर उठाउन

विराटनगर, १९ भदौ । विराटनगरको राधाकृष्ण रथयात्राका क्रममा निस्केको फोहरमैलाको तत्काल व्यवस्थापन गरिएको छ । जसका लागि विराटनगरका विभिन्न संस्थाहरु जुटेका थिए । पाइला परिवर्तनका लागि ,समाजको लागि हामी ,जीवनदृष्टि पुर्नस्थापना केन्द्र र महानगर पालिकाको साझेदार संस्था फोहर व्यवस्थापन परियोजना समेत �. . .


विराटनगरको रथयात्रामा २० जना बढीको गला लुछिए, चोरीमा संलग्न ६० जना पक्राउ

विराटनगर, १९ भदौ । भिडभाडको मौका छोपी चारी गर्न खोज्ने एकजनालाई प्रहरीले बिराटनगरबाट ६० जना बढीलाई पक्राउ गरेको छ । विराटनगरको ऐतिहाँसिक रथयात्राको अबलोकनको लागि सर्बसाधारणको भिडको मौका छोपी चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ परेका अधिकांश भारतीय रहेको जिल्ला प्रहरी कार्यालय. . .


उदयपुरको तावा खोलामा डुबेर बालकको मृत्यु

उदयपुर, १८भदाै । उदयपुर जिल्लाको कटारी नगरपालिका-२ स्थित तावा खोलामा डुबेर सोमबार बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला उदयपुर कटारी नगरपालिका-२ बस्ने विनोद कुँवरको डेढ वर्षीया छोरा ऋषी कुँवर रहेका छन् । सोमबार दिउँसो १२ बजे घर नजिकै खेल्ने क्रममा बालक खोलामा डुबेपछि स्थानीयले उनलाई उद्दार गरी . . .


मोरङमा बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा ३ जना घाइते

विराटनगर, १८ भदाै । मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । मोरङ जिल्ला बुढीगंगा गाउँपालिका-२ स्थित टंकी सिनुवारी चोकमा सोमबार  मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् । ईटहरीबाट विराटनगरबाटतर्फ आउँदै गरेको स ८ प १३५९ नम्बरको मोटरसाइकलले बाटो काट्ने �. . .