बिराटनगर चैत्र १७ , बिराटनगरमा नयाँ रेस्टुरेन्ट संचालनको तयारीमा रहेको छ । बिराटनगर विमानस्थल जाने बाटोमा "ह्यासट्याग फुड एण्ड बार" को संचालन चाडै हुने भएको हो । पुरानो आइरिस रेस्टुरेन्टलाई नयाँ ढंगबाट बिराटनगरका युवाहरुले संचालनमा लाएका हुन् । विराटनगरका युवाहरु अभिनास थापा, पवन जसवाल तथा मिलाप कर. . .
विराटनगर, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय लगानी सम्मेलनबाट ऐतिहाँसिक उपलब्धी हाँसिल भएको बताएका छन् । सम्मेलन लगतै अबको केही दिन भित्रमा योजनाहरु बनाएर सरकार अगाडी बढ्ने बताएका हुन् । अहिलेको लगानी सम्मेलनलाई पनि कसैले, प्रतिबद्धता पुगेन, सहभागीता भएन भनेर कसैले भन्छ भने त्य. . .
ओखलढुङ्गा चैत्र १७ ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । तीनजना घाइते भएका छन् । हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओ�. . .
सन्तोष राउत सोलुखुम्बु, चैत १७ गते । सन् २०१९ को ‘स्प्रिङ’ सिजन सुरुभएसँगै सगरमाथा आधार शिविरबाट पदमार्ग निर्माण कार्य थालिएको छ । सगरमाथा आरोहणका लागि बाटो बनाउन आङकामी शेर्पाको नेतृत्वमा गएको आइसफल डाक्टरहरुको टोलीले आधारशिविरबाट काम गरिरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आठ ज�. . .
सुरुङ्गा, चैत १७ गते । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएक�. . .
काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, म�. . .
रंगेली ,१७ चैत । रंगेलीमा आयाेजना हुने ६२ अाै सहकारी दिवसका अवसरमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम भईरहेकाे छ । शुक्रबार रंगेलीमा रहेको आधादर्जन सहकारीका प्रतिनिधि तथा सदस्यले र्याली निकालेका थिए भने शनिबार माेटरसाईकल र्याली निकालिएकाे छ । माेरङकाे धनपालथान गाउँपालिकाकाे कर्सिया बजार हुँद�. . .
विराटनगर, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज र भोली गृहजिल्ला झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । गृहजिल्ला झापा र मोरङका एक दर्जन बढी आयोजना तथा परियोजनाको अनुगमन तथा पार्टी कार्यक्रममा सहभागी हुनप्रधानमन्त्री ओली आज विराटनगर आउन लागेका हुन् । काठमाडौंबाट विराटनगर हुँदै �. . .
विराटनगर, १७ चैत । नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ । राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो । पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल द�. . .
विराटनगर, १७ चैत । विराटनगर–१० मा ‘हरेक साता एउटा बाटो’ भन्ने नारासहित सरसफाई अभियान सुरु गरिएको छ । महानगरपालिकाको वडानम्बर १० कार्यालयको अगुवाईमा अभियान सुरु गरिएको हो । अभियान अन्र्तगत यूवा चोक,अरनिको मार्गदेखि बिनायक मार्गसम्मको ५ सय मिटर सडकक्षेत्रको सरसफाई गरिएको छ । सरसफाई अभियानमा स्थानि�. . .
ईटहरी, १७ चैत । नेपाल बंगलादेश युवा सम्मेलनको अवसरमा हेल्पिङ युथ इटहरीले सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । नेपाल, बंगलादेश, भारत, अफगानिस्तान लगायत बिभिन्न देशका युवाहरूलाई नेपालको ट्राफिक नियम सम्बन्धि जानकारी दिएको छ । युवाहरूलाई सडक सुरक्षासम्बन्धी सचेतना अभिबृद्धि गराई सम. . .
विराटनगर, १७ चैत । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले असारसम्ममा लोकसेवा आयोगका आवश्यक कानून निर्माण गरी प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरिने बताएका छन् । मन्त्री कार्कीले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकेको गुनासो गर्दैै . . .