काठमाडौं, २९ वैशाख– नेपाल र भारतका प्रधानमन्त्रीले स्विच थिचेर बहुप्रतीक्षित जलविद्युत आयोजना अरुण तेस्रोको शिलान्यास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार साँझ काठमाडौंबाटै स्विच थिचेर आयोजनाको शिलान्यास गरेका हुन् । दुव�. . .
विराटनगर,२९ बैशाख । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपालक भ्रमणवाट दुई देशवीचको एतिहासिक सम्वन्ध अझ प्रगाढ हुने वताएक्ँ छन्् । विराटनगरमा पत्रकारसँग कुरागर्दै उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सांस्कृतिक र धार्मि�. . .
विराटनगर-आजभन्दा १९७ वर्ष पूर्वको समयमा लिएर जान चाहयौ, कुरो हो सन् १८२० मे १२ का दिन ईटाली भन्ने देशको फ्लोरेन्स भन्ने शहरको । आधुनीक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात नेपालीमा स्वास्थ्य परिचारीका पेशाको शुरुवात गर्ने अनि नयाँ उचाई थप्ने महान फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवस�. . .
सुनिता अर्याल विराटनगर, २८ वैशाख । प्रदेश नागरिक सम्मेलन तथा गैसस महासंघ प्रदेश नं १ को समितिको प्रथम अधिवेशन विराटनगरमा शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सम्मेलन तथा अधिवेशनको उद्घाटन गर्दै गैरसरकारी संस्थाले जनतालाइ प्रदेशको आर्थिक सम्वृद्धिमा क्रियाशिल बनाउन काम गर्नु पर्ने . . .
काठमाडौं, २८ वैशाख- नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान 'गार्ड अफ अनर' प्रदान गरिएको छ । शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदीलाई राजधानीको टुँडिखेलमा विशेष समारोहका बीच गार्ड अफ अनर प्रदान गरिएको हो । यसअघि पाकिस्तानी प्रधानमन्. . .
विराटनगर, २८ बैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरवहादुर देउवालको नेतृत्व परिवर्तन नभएसम्म कांग्रेस कमजोर नै रहने बताएका छन् । मोरङ क्षेत्र न ६ को क्षेत्रीय समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै कोइरालाले कांग्रेसलाई वलियो बनाउने हो भने तत्कालै नेतृत्व परिवर्तन आवस्. . .
विराटनगर, २८ बैशाख । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीले वालविवाह रोक्दै बालमैत्री वडा अभियान सुरु गरेको छ । वडा कार्यालयको पहलमा वडा बाल संरक्षण सम्बद्र्धन समितिको आयोजनामा लखन्तरीमा शुक्रबार र्यालीसहित सामुहिक हस्ताक्षर गराइ अभियानको शुभारम्भ गरिएको हो । वडा कार्यालयबाट निस्किएक�. . .
विराटनगर, २८ वैशाख । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३० जना अभियुक्तको बारेमा बिहिवारबाट शुरु भएको बहसमा सरकार वादीको तर्फबाट बहस सकिएको छ । जिल्ला न्यायाधिश नारायण प्रशाद शर्माको ईजलाशमा भएको बहसमा सरकारी पक्षले ईजलाश समक्ष नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले बहस गरेका छन् �. . .
तेह्रथुम, वैशाख २८ गते । क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर. . .
विराटनगर, २८ बैशाख । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने छ वटा प्रतिभा पुरस्कारको घोषणा गरेको छ । यी छ पुरस्कार बाट विभिन्न विधामा योगदान दिने यी सात स्रष्टालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । संस्कृतिविद् डा । जगमान गुरुङलाई लीलानाथ–विश्वमन्जरी प्रतिभा पुरस्कारआ. . .
बिराटनगर बैशाख २८ , विराटनगर-१५ स्थित रामजानकी चोकमा भारतीय कन्टेनरको ठक्करबाट नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको डब्लु बी १५ बी २४ १५ नम्बरको कन्टेनरले बेलुका १० बजेतिर ठक्कर दिएको हो। ठक्करबाट गम्भिर घाइते उनको कोशी अंचल अस्पताल विराटनगरमा उपचारको क्. . .
उदयपुर, बैशाख २८ गते। उदयपुरको रौतामाई गाउँपालिका-५ मा विहीबार टिफरको ठक्करबाट एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा रौतामाई गाउँपालिका-५ बस्ने तिलक राईको ११ बर्षिय छोरा निगम राई रहेका छन्। बालकलाई कालिमाटीबाट पोखरेतर्फ आउदै गरेको ना ३ ख ८५७४ नम्बरको टिफरले बाटो पार गर्न क्रममा दिउँसो २ बजे ठक्क. . .