विराटनगर, २६ फागुन । सामाजिक सद्भाव खलबल्याउने र आवश्यकताभन्दा पनि आफ्ना इन्ट्रेष्टमा कार्यक्रमहरू संचालन गर्ने एनजिओ/आइएनजिओलाई राज्यले कडा कानुन बनाएर नियन्त्रण गर्ने प्रदेश १ का सांसदहरूले बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको नागरिक स�. . .
विराटनगर, २६ फागुन । प्रदेश सभामा संघीय सरकारको आलोचना भएको छ । आईतवारको प्रदेश सभाको शुनयसमायमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संघीय सरकारको कार्यशैलीले प्रदेश असफल बनाउन खोजेको आरोप लगाएका हुन् । राजाले प्रधानमन्त्रीको अधिकार खोसेर निरिह बनाएका थिए उन. . .
फिदिम, फागुन २६ गते । प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’ को अनुभूति गर्दैछन् । रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चर�. . .
विराटनगर फाल्गुन २६ । साफ महिला च्याम्पिसनसीप फुटबल प्रतियोगिता आयोजना हुने विराटनगरको सहिद रंगशाला मैदान तयार छ । काठमाडौं बाहिर पहिलो पटक हुन लागेको यो प्रतियोगिताको तयारी पनि निकै द्रूत गतिमा चलिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण रार्ईका अनुसार अब मैदानमा रेखांकन गर्नेबाहेक. . .
विराटनगर, २६ फागुन । मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी एक महिलाको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी फालेकाे हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेकाे छ । स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका प्रहरीले बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङलाई �. . .
बिर्तामोड, २६ फागुन ।: दुई महिनाअघि प्रधानमन्त्री केपी ओलीले झापाको भद्रपुरस्थित मेची पुल उद्घाटन गर्दै भनेका थिए, ‘सरकार शिलान्यास मात्रै होइन। उद्घाटन र सञ्चालन पनि गर्छ। शिलान्यास हुन्छ काम हुँदैन भन्ने धेरैको आरोप छ। हामीले उद्घाटन पनि गरेर देखायौं। अब हाफपाइन्ट लगाएर खोला तर्नु पर्दैन।’ प्रध�. . .
भद्रपुर, फागुन २६ गते । झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा चार करोड लगानी भइसके�. . .
विराटनगर, २६ फागुन । विराटनगर महानगरपालिकाले डेढ वर्षदेखि बन्द गरेको मदिरा पसल सञ्चालनको अनुमति पुनः खोल्ने तयारी गरेको छ । महानगरले नयाँ मदिरा पसल सञ्चालनमा प्रतिबन्ध लगाउँदा पुराना पसलहरूको अनुमतिपत्र (लाइसेन्स) कालोबजारीमा विक्री हुन थालेपछि यस्तो प्रक्रिया थालिएको हो । महानगरपालिकाको गत भदौ�. . .
इलाम, २६ फागुन। केही वर्षयता इलाममा उत्पादन भइरहेको भुइँस्याउ (ग्राउण्ड एप्पल) ले बजार पाउन सकेको छैन । पोषणयुक्त फलको रूपमा मानिने भुइँस्याउ विक्री हुन छाडेपछि किसानले यसलाई वस्तुभाउलाई खोले पकाएर खुवाउन थालेका छन् । ‘खोले पनि धेरै भएपछि वस्तुले खान छाड्यो,’ देउमाई नगरपालिका दुईका मदन मुखियाले गुना. . .
विराटनगर, २६ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) को १४ औं केन्द्रीय महाधिवेशन फागुन २८ र २९ गते काठमाण्डौंमा हुँदैछ । म पनि अध्यक्षका उम्मेदवार हुँ । प्याब्सन केन्द्रीय महाधिवेशनको तयारीमा जुटेकाे छु । त्यसमा आयोजक कमिटिका साथीहरु लागिरहनु भएको छ । नयाँ नेतृत्व निर्वाचितसमेत हु. . .
विराटनगर, २६ फागुन । रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाकाे धर्मपत्नी मनिषा अग्रवालकाे निधन भएकाे छ । लामाे समयले देखि क्यान्सरकाे उपचार गर्दै आएकी मनिषाकाे गएराती विराटनगर स्थित आफ्नै घरमा निधन भएकाे हाे । अग्रवाल ४८ बर्षिय हुन्।. . .
जनकपुर, २६ फागुन । संघीय सरकारले आफू मातहत रहनेगरी प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई भेला रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मको अधिकार दिन लागेपछि प्रदेश २ सरकारले त्यस्तै अधिकार जिल्ला प्रशासन अधिकारीलाई दिने कानुन बनाउन लागेको छ। प्रदेश सरकारले जिल्ला प्रशासन अधिकारीको परिकल्पना गर्दै सिडिओल. . .