समाचार

विराटनगरमा साफ महिला च्याम्पियनसिप : रंगशालामा खेल हेरेको टिकट दर यस्तो छ ….

विराटनगर फाल्गुन २८ विराटनगरमा आजबाट पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप सुरु हुदै छ । आज दिउँसो एक भब्य कार्यक्रमको आयोजना गरि प्रतियोगिता गर्न शुरु हुन लागेकाे हो । पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको प्रतियोगिताको लागि आबस्यक पर्ने सबै तयारी पुरा भएको एन्फाले जनाएको छ । प्रतियोगितामा ने�. . .


विराटनगरमा साफ महिला च्याम्पियनसिप : बिराटनगरको सुरक्षा व्यवस्था कडा बनाइयो

विराटनगर फाल्गुन २८ – विराटनगरमा आजबाट आयोजना हुने पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता रहने प्रतियोगिताको सुरुवात आज हुँदैछ । यस्तो छ सुरक्षा :  खेलका क्रममा दर्शकले स्टेडियममा पा�. . .


झापामा ग्याँस सिलिण्डर लिक भएर आगलागी, ६ जना घाईते

झापा, २८ फागुन । झापाको कचनकवलमा खाना पकाउने ग्यासको सिलिण्डर लिक भएपछि भएको आगलागीमा छ जना घाइते भएका छन् । सोमबार साँझ ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर कि भएपछि आगलागी हुँदा कचनकवल–५ पाठामारीका भारतीदेवी यादव, नियाकुमारी यादव, आयुष यादव, शिवकुमार यादव, रामप्रसाद यादव र भारत किशनगन्जकी चन्द्र. . .


भारतको बथनाहादेखि विराटनगर बुधनगर सम्मको रेलमार्ग सञ्चालनपछि मात्रै कटहरीतर्फको काम बढ्ने

नवराज कट्टेल विराटनगर, फागुन २८ गते । भारतको बथनाहादेखि विराटनगर १८ को बुधनगर (लावाघाट) सम्मको रेलमार्ग सञ्चालनपछि मात्रै कटहरीतर्फको काम बढ्ने भएको छ । नेपाली पक्षले जग्गा उपलब्ध नगराएपछि निर्माण पक्षले लावाघाटदेखि–कटहरीतर्फको १३.६ किलोमिटर दूरीको काम रोकेर बुधनगरमा रहेको नेपाल भन्सार यार्डसम्�. . .


विराटनगरमा नेपाली महिला फुटबल टोलीलाई जनही एक एक लाख रूपैयाँ वितरण

विराटनगर, २८ फागुन । आजदेखि सुरू हुने साफ महिला च्याम्पियनसिपमा खेल्ने नेपाली महिला फुटबल टोलीलाई जनही एक एक लाख रूपैयाँ वितरण गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ओलम्पिक छनोट खेलमा भारत, बंगलादेश र म्यानमारसँग बराबरी खेलेर छनोटको दोस्रो चरणमा प्रवेश गराएकोले प्रति खेलाडी ५० हजार र हि�. . .


बिराटनगरमा बृहद रोजगार मेला हुदै , प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने

बिराटनगर फाल्गुन २८ , बिराटनगरमा बृहद रोजगार मेला आयोजना हुने भएको छ । ए टु जेड व्यस्थापन प्रालिको आयोजनामा यहिँ चैत्र १५ गते र १६ गते बिराटनगरको होटेल नमस्कारमा उक्त रोजगार मेला आयोजना हुन लागेको हो । रोजगारदाता र रोजगारका निम्ति तयार बिद्यार्थीहरुको लागि उक्त मेला आयोजना गरिएको ए टु जेड व्यस्थापन. . .


सत्तारुढ दलकै सांसदहरुद्वारा विकास निर्माणकाे काममा भएकाे ढिलासुस्तीबारे चिन्ता व्यक्त

विराटनगर, २८ फागुन । सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सत्तारुढ दलकै सांसदहरुले विकास निर्माणमा भइरहेका ढिलासुस्तीबारे चिन्ता व्यक्त गरेका छन् । खोटाङका सांसद रामकुमार राईले प्रदेशमा विकासको कामले गति लिन नसकेको बताए । उनले उदयपुर र खोटाङ जोड्ने धाप्लाङ पुल निर्माण तीन बर्षदेखि अल. . .


सुनसरीकाे विष्णुपादुकामा आगलागी, करिव ८ लाख क्षती

सुनसरी, २८ फागुन ।  सुनसरीको धरान उप-महानगरपलिका-२० बिष्णुपादुकामा भएको आगलागीमा करिव ८ लाख बराबरको क्षति भएको छ ।   स्थानीय जित बहादुर राईको घरमा अचानक आगलागी हुँदा  घरमा रहेको खाद्यान्न, लत्ता कपडा तथा भाँडा वर्तन समेत जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  आगलागी प्रहरी र स्थानीयवास. . .


बाबुद्धारा आफ्नै छोरीलाई बलात्कार गरेको भन्ने समाचार झुटो हो : पिडित परिवार

बिराटनगर,२७ फागुन । आफ्नै छोरीलाइ बलात्कार गरेको आरोपमा पक्राउ परेको हरिकृष्ण पासवानका परिवारजनले झुटो आरोप लगाएको बताएका छन् । पक्राउ परेका पक्राउ परेका ब्यक्तिका श्रीमतीले सोमबार विराटनगरमा पत्रकार सम्मेलजन गरी आफ्ना श्रीमान्लाई लगाइएको बलत्कारको आरोप झुटो भएको बताएकी हुन् । आफ्नै छोरीलाइ बल�. . .


साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

प्रेम देवान । विराटनगर,२८ फागुन ।  विराटनगरको शहिद रङशालामा हुन लागेको महिला फुटबल प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । आज दिउँसो एक भब्य कार्यक्रमको आयोजना गरि प्रतियोगिता गर्न शुरु हुन लागेकाे हो । पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको प्रतियोगिताको लागि आबस्यक पर्ने सबै तयार�. . .


नेपालकी साकिरा उपानाम पाएकी गायिका ईन्दिरा जोशी विराटनगर आँउदै

विराटनगर, २८ फागुन । विराटनगरमा नेपालकी साकिरा उपनाम पाएकी गायिका ईन्दिरा जोशी विराटनगर आउने भएकी छिन् । उनका साथमा गायिका साहिमा श्रेष्ठ समेत आउने छिन् । विराटनगरमा आगामी चैत ६ गते हुन लागेको होली हङगामा कार्यक्रममा आउने भएका हुन् । विराटनगरमा रहेको मन्जिना मुमिज क्रियसनको आयोजना तथा भाईरल डान्स स. . .


ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : छानविन समिति सुकेटारबाटै फर्कियो, घटनास्थल पुगेन

विराटनगर, २७ फागुन । ताप्लेजुङमा ७ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाको बारेमा जानकारी लिनको लागि काठमाडौँबाट गएको छानविन समितिले ताप्लेजुङका बिभिन्न ब्यक्तिसँग सोधखोज गरेको छ। आईतवार हेलिकोप्टरबाट ताप्लेजुङको सुकेटार बिमानस्थलमा आएर त्यहाँ झरेका थिए । हेलिकोप्टरका लागि ल्याईएको ईन. . .