समाचार

ट्याक्टरको ठक्करबाट एक वृद्ध गम्भीर घाईते

बिराटनगर,कार्तिक २७ : सिरहाको लहान नगरपालिका १० भित्री सडकखण्डमा आज बिहान ट्याक्टरको ठक्करबाट एक वृद्ध गम्भीर घाईते भएका छन् । स १ त ९७१ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानिय ९० बर्षिय प्रभु पासवान गम्भीर घाईते भएका हुन् । घाईते पासवानको टाउकोमा गहिरो चोट लागेको छ । उनको न्यूरो अस्पताल बिराटनगरमा उपचा. . .


पहिलो पटक बिराटनगर उपमहानगरपालिकाले सामाजिक परिक्षण

बिराटनगर,कार्तिक २७ : बिराटनगर उपमहानगरपालिकाले पहिलो पटक सामाजिक परिक्षण गरेको छ । नेपाल सरकारको सामाजिक परिक्षण निति २०६७ सालमा नै जारी गरेको भएपनि पहिलो पटक बिराटनगर उपमहानगरपालिकाले सामाजिक परिक्षण गरेको हो । न्युनतम कार्यसम्पादन मापनको एउटा आधार सामाजिक परिक्षण हुने भएपछि पहिलो पटक सामाजिक �. . .


नाला निर्माणमा बालकहरुको प्रयोग

बिराटनगर,कार्तिक २५ : एडिभीको सहयोगमा विराटनगरमा निर्माण भई रहेको ढलको नाला निर्माण गर्न बालकहरुको प्रयोग भई रहेको पाइएको छ । विराटनगर ७ मा बन्दै गरेको नालामा बालकहरुको प्रयोग भईरहेको हो । कालिका कन्ट्रन्सन प्रालिबाट पेटी ठेकेदारले निर्माणको जिम्मा लिएको स्थानमा करिब ५ बालकहरु कार्यरत छन् । उदयपुर. . .


जिल्ला प्राविधक कार्यालय परिसरमा भव्य रुपमा वास्तु एंव रुद्र्रि पुजा

कार्तिक २५ विराटनगर÷जिल्ला प्राविधक कार्यालयको नया भवनमा कार्यालय संचालनका लागी आज कार्यालय परिसरमा भव्य रुपमा वास्तु एंव रुद्र्रि पुजा गरिएको छ । भवनको स्वस्ति शान्तीका लागी कार्यालयका कर्मचारी तथा गुरुहरुले वास्तु पुजा गरेका हुन । जिविस अगाडी रहेको कार्यालयको भवन कार्यसम्पदानका लागी सागुरो भ�. . .


जिल्लाका सम्पुर्ण गाविस सचिवहरुलाई आफ्नो आफ्नो कार्यस्थल फर्कन निर्देशन

कार्तिक २५ विराटनगर÷मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्किले जिल्लाका सम्पुर्ण गाविस सचिवहरुलाई आफ्नो आफ्नो कार्यस्थल फर्कन निर्देशन दिनुभएको छ । गाविस सचिव हकहित संरक्ष्ँण केन्द्र नेपाल जिल्ला कार्य समिति मोरङले आज विराटनगरमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्द. . .


जिल्ला प्राविधीक कार्यालयले नया भवनमा कार्यालय संचालन

विराटनगर,कार्तिक २५ : जिल्ला प्राविधीक कार्यालयको नया भवनमा कार्यालय संचालनका लागी आज कार्यालय परिसरमा भव्य रुपमा वास्तु एंव रुद्र् र पुजा गरिएको छ । भवनको स्वस्ति शान्तीका लागी कार्यालयका कर्मचारी तथा गुरुहरुले वास्तु पुजा गरेका हुन । जिविस अगाडी रहेको कार्यालयको भवन कार्यसम्पदानका लागी सागुरो भ�. . .


पुरुषले आफ्नै श्रीमतीलाई हयाम्मरले हिर्काएर

खोटाङको दिप्लुङ गा.वि.स.मा एक पुरुषले आफ्नै श्रीमतीलाई हयाम्मरले हिर्काएर घाइते बनाएपछि आफै झुण्डिएर आत्महत्या गरेका छन । दिप्लुङ २ का ४८ वर्षिय अमर बहादर राईले आफ्नै ४५ वर्षिया श्रीमतीलाई गम्भीर घाइते बनाएपछि रुखमा झुण्डिएर आत्महत्या गरेका हुन । उनको शव घर नजिकैको गुँरासको रुखमा आज बिहान झुण्डिएक�. . .


एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज झुन्डिएर आत्महत्या गरे

खोटाङको दिप्लुङ गाविसमा एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज झुन्डिएर आत्महत्या गरेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार दिप्लुङ–२ बस्ने ४८ वर्षीय अमरबहादुर राईले आफ्नै ४५ वर्षीया श्रीमतीलाई गम्भीर घाइते बनाएपछि आज बिहान रुखमा झुन्डिएर आत्महत्य. . .


किरात जनवादी वकर्स पार्टीका एकजना कार्यकर्ता पक्राउ

झापाको सतासीधामबाट आज किरात जनवादी वकर्स पार्टीका एकजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सतासीधाम–३ माइधरा निवासी ५० वर्षीय चन्द्रइजम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले घरैबाट बिहान पक्राउ गरेको बताइएक. . .


सार्क शिखर सम्मेलन नजिकिँदै गर्दा पुर्वंमा सुरक्षा चुनौती

सार्क शिखर सम्मेलन नजिकिँदै गर्दा पुर्वंमा सुरक्षा चुनौती रहेको प्रहरी अधिकारीहरुले अनुमान लगाएका छन् । आपाराधिक समुहहरु संबिधान जारी हुने दिन नजिकिँदै जाँदा त्यसलाई बिथोल्नको लागि सक्रिय भएको प्रहरीको भनाई छ । त्यो सँगै नजिकिँदै गरेको सार्क शिखर सम्मेलनमा सुरक्षा चुनौती थप बढ्दै गएको भन्दै प्रह�. . .


कार र मारुती भ्यान ठक्कर खांदा चार जना गम्भीर घाईते

मोरङ्गको बयरबन ९ पूर्वपश्चिम राजमार्गमा  को। १ ज १४४६ नम्बरको मारुती भ्यान र बा। २ च ७५६२ नम्बरको कार एक आपसमा ठक्कर खांदा चार जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा घाइते हुनेमा कारका चालक झापा दमक १४ का ४२ बर्षिय दिल बहादुर बुढाथोकी र कारमा सवार दमक १३ का ३५ बर्षिय खुम बहादुर डागी, २७ बर्षिय टंक कटुवाल र. . .


बिराटनगरमा व्यापारीले ग्यास लुकाए , लुकाएका राखेका बेच्न निर्देशन

ग्यासको कृतिम अभाब गरी कालो बजारी गर्न बिराटनगरका केहि बिक्रेताले  ग्यास लुकाएको अनुसन्धानबाट खुलेको छ । अनुगमनका क्रममा बिराटनगर- १५ स्थित बि के सप्लायर्सले ९० वटा ग्यास लुकाएर राखेको पाइएको छ । त्यस्तै बिराटनगर कन्चनबारी स्थित शुभलक्ष्मी ट्रेडसले पनि ८ वटा गयास लुकाएर राखेको पाइएको थियो ।. . .