विकास घिमिरे, धनकुटा फाल्गुन २७ । धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या बर्षेनी घटिरहेको छ । कुनै समय पूर्वकै शैक्षिक गन्तव्य बनेको यो क्याम्पसको विज्ञान संकायमा त झन् यस वर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन् । व्यवस्थापकीय कमजोरी र शैक्षिक गुणस्तर सुधारको प्रयत्न नहुँदा मनग्य पूर्वाधा�. . .
रुपन्देही, २७ फागुन। रुपन्देहीमा नेपाली कांग्रेस निकट नेपाल तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको गएराति हत्या भएको हो । रुपन्देहीका प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार ‘ग्याङ फाइट’ हुँदा अर्को पक्षले ढुङ्गा प्रहार गर्दा पुरीको मृत्यु भएको हो �. . .
शिवम मिश्र (प्रशान्त) बिराटनगर, २७ फागुन । प्रदेश नम्बर १ कै जेठो कलेजको रुपमा चिनिएको बिराटनगरको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय पुसदेिख बन्दछ । बिगत दुई महिना देखि क्याम्पसको पुस्तकालय निर्माणाधिन अबस्थामा छ । पुस्तकालय जिर्ण बन्दै गएकोले मर्मत सम्भार कार्यको लागि पुष महिना दे. . .
काठमाडौं फाल्गुन २७ । एनआईसी एशिया बैंकले राजविराज नगरपालिकामा नयाँ शाखा खोलेको छ । एनआईसी एशिया बैंकको राजबिराज–८ स्थित राजविराज शाखाको खुलेको हो । एक कार्यक्रमका बीच शाखाको उद्घाटन राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले गरेका थिए ।. . .
धरान, फागुन २७ गते । साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिनुभएको छ । ११ सदस्यीय नेटवर्कमा पछि चार सदस्य थप हुने बत�. . .
मङ्गलबारे, फागुन २७ गते । फाकफोकथुम गाउँपालिका–२ का प्राविधिक लक्ष्मी शर्मा अहिले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । वडामा उहाँले वडासचिव र प्राविधिक दुवैको जिम्मेवारी सम्हाल्नुभएको छ । त्यस्तै फाकफोकथुम–१ ठिङ्गेपुरमा तिलरूपा राई वडा सचिवको जिम्मेवारी सम्हालिरहनुभएको छ । गरीबसँग विश�. . .
काठमाडौं, २७ फागुन । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले देशभरका १० हजार स्थानमा निशुल्क वाईफाई हटपट उपलब्ध गराउने भएको छ। कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे सरकारको डिजिटल नेपालको लक्ष्यमा सहयोग गर्न निशुल्क वाईफाई उपलब्ध गराउने कामलाई निरन्तरता दिने जनाएको हो। . . .
प्रेम देवान । विराटनगर,२७ फागुन । प्रहरीको काम जनताको शान्ति सुुरक्षा गर्ने हो । तर त्यही प्रहरी जनतालाई दु:ख दिने अनि महिनावारी पैसा अशुल्ने काम पनि गर्छ भन्दा तपाईलाई राम्रो नलाग्ला । तर विराटनगर १२ मा भने प्रहरीले मासिक असुली गर्ने गरेको पाईएको छ । विराटनगर १२ बखरी मङगलबारे बस्तीमा प्रहरीले मासिक अ. . .
विराटनगर, २६ फागुन । फोहरलाई विद्युतमा परिणत गरी नेपालमै पहिलो र आधुनिक फोहर ब्यवस्थापन केन्द्र बनाउने अभियानमा विराटनगर महानगरपालिका लागेको छ । यसका लागि विराटनगर महानगरले फोहर मैला व्यवस्थापनका विषयमा छिमेकी स्थानिय तहका जन प्रतिनिधिहरु संगको छलफललाई तिव्रता दिएको छ । चिनको कोच भेन्चर होल्डिङ . . .
विराटनगर फाल्गुन २६ , विराटनगरमा एक विद्यार्थीले कलेज प्रथम भएवापत पाएको रकमले अर्का बिद्यार्थीलाई सहयोग गरेका छन् । आर्थिक अवस्था नाजुक भएका अपाङ्गता व्यक्तिलाई उनले सहयोग प्रदान गरेका छन् । विराटनगर– ४ जामुनगाछीका बिबेक यादवले शिक्षादीप कलेज प्रथम भएर पुरस्कृत भएको ३ हजार रुपैयाँ मोरङको ग्रामथ. . .
प्रेम देवान । विराटनगर, २६ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मंगलवारदेखि विराटनगरमा सुरु हुने प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । संघीय राजधानी काठमाडौँ बाहिर पहिलो पटक हुन लागेको प्रतियोगिता उद. . .
विराटनगर, २६ फागुन । प्रदेश १ सरकारले छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने भएको छ । आगामी चैत १५ गते १४ जिल्लामा नै एकैदिन एकै समयमा कार्यक्रम गर्न लागको छ । जातीय उत्पीडन विरुद्धको दिवसको सन्दर्भ पारेर कार्यक्रम गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आईतवार सामाजिक विकास मन्त्रालयम�. . .