समाचार

प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा

बागलुङ, २ माघ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।  घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनक�. . .


ईनरुवामा जारी क्रिकेट :समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी

सुनसरी, २ माघ । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्र्तगत समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी भएको छ । इनरुवा खेल मैदानमा आज सम्पन्न खेलमा प्रदेश नम्वर ७ ले ५ नम्वर प्रदेशलाई १ सय १८ रनले पराजित गरेको हो । अघिल्लो खेल जितेको प्रदेश नम्वर ५ आज. . .


विराटनगरका अगुवाले भने, ‘धर्म परिवर्तन कुलबंशको पहिचान मेट्ने प्रयास’

विराटनगर, २ माघ । धर्म परिर्वतनका कारण विभिन्न समुदायका कुल र बंशको पहिचान मेट्ने प्रयास भइरहेको समाजका अगुवाहरुले बताएका छन् । जनजाति कल्याण आश्रम नेपालद्वारा विराटनगरमा संचालित आमाको माया छात्रावासको बार्षिकोत्सव तथा माघे संक्रान्तिको अवसरमा आयोेजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएक�. . .


राष्ट्रिय योग दिवस: विराटनगरमा प्रभातफेरी देखि योग शिविरसम्म

विराटनगर, २ माघ । ‘शान्ति र समृद्धिका लागि योग’ नारा सहित राष्ट्रिय योग दिवस मनाईएकाे छ । विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा विराटनगर–१० स्थित सेवा केन्द्र भवनमा आयोजित कार्यक्रमकाबीच बोल्नुहुँदै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्�. . .


मोरङको केरावारीमा पिकअप भ्यानको ठक्करबाट बालकको मृत्यु

विराटनगर,१ माघ । मोरङको केरावारीमा पिकअप भ्यानको ठक्करबाट एक ८ बर्षिय बालकको ज्यान गएको छ । केराबारी गाउँपालिका ८ केराबारी चोकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ र १९३५ पिक अप भ्यानले केराबारी ८ बस्ने होम बहादुर भण्डारीको छोरा बर्ष ८ को समिर भण्डारीको ज्यान गएको हो । ठक्कर दिएर भागेको उक्त सवारी स�. . .


मन्त्री यादव विरुद्ध सार्वजनिक अपराधको मुद्वा दायर गरिने

जनकपुर, १ माघ।  प्रदेश नम्बर २ मा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । आईतबार दिउँसो ३ बजे सचिव झालाई मन्त्री यादवले थप्पड हानेका थिए ।  सो घटनाको विरोध गर्दै कर्मचारीहरुल. . .


गोठमा लागेको आगो निभाउन खोज्दा जलेर एक जनाको मृत्यु

गुल्मी, १ माघ ।  गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए । सोमबार राति नेपालीको गोठमा आगलागी भएको थियो । आगो निभा�. . .


ईलाममा अनशन बसेका फरक ध्रुवका दुई ब्यक्ति, भर्ना भए एकै अस्पताल

इलाम, १ पुस।  गएको पुस २७ गतेदेखि आमरण अनशनमा रहनुभएका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसदद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहेका थापालाई निमोनियाको सङ्क्रमण दे�. . .


विराटनगरको बरमपुराको उखुवारीमा भीषण आगलागी,आठ बिगाहाको उखु नष्ट

विराटनगर, १ माघ । विराटनगर ११ बरमपुरामा रहेको उखुबारीमा अचानक आगलागी भएको छ । मंगलबार दिउसो लागेको आगोले ८ विघामा रहेको उखु जलेर नष्ट भएको छ । विराटनगरका नागेश कोइरालाको उखुवारीमा आगोलागेको हो । आगोलागीबाट करिब ४ लाखको उखु जलेर नष्ट भएको कोईरालाले बताए । ५१ बिघा जग्गा मध्ये १० विघा जमिनमा उखु खेती लगाए. . .


खोटाङको हलेसी मन्दिरमा सिसी क्यामरा जडान, मन्दिर क्षेत्र व्यवस्थित बन्दै

खोटाङ, माघ १ गते । धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो । पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मन्दिर तथा आसप�. . .


धरानमा यस्तो निर्णय : १३ वर्षीया बालिका हत्यारा दम्पतीलाई जन्मकैद

धरान, माघ १ गते । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जना. . .


विराटनगरमा उखु खेतीमा भिषण आगलागी, आगो निभाउने प्रयास जारी

विराटनगरमा आगलागी भएको छ । आज दिउँसो विराटनगर साकेला मार्ग पछाडि धुधुवापारि उखु खेतीमा आगलागी भएको जानकारी प्राप्त भएको छ । दमकलले आगो निभाउने प्रयास भईरहेको जानकारी प्राप्त भएको छ  । थप जानकारी आउन बाकी ।. . .