समाचार

हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरी तनाबग्रस्त

इनरुवा, रासस । बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आर. . .


पुर्वको पर्यटकीय क्षेत्र इलाममा पुस ५ देखि पर्यटन महोत्सव हुदै

इलाम मङ्सिर ६ , इलाम सदरमुकाममा आगामी पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रवद्र्धन सरोकार मञ्चको आयोजनामा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आयोजना गरिने भएको हो । यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पर्यटन प्रवद्र्धन सरोकार समितिका महा. . .


इलाम, पाँचथर र ताप्लेजुङमा चिसो बढ्यो , चौँरीगोठ बेँसीतिर

मङ्गलबारे, मङ्सिर ६ गते । केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चाँैरीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो । अत्याधिक चिसो हु. . .


गरिखानेको कथा : उर्लाबारीका कृष्ण सरकारी जागिर छोडेर गाईपालनमा रमाउदै

उर्लाबारी, मङ्सिर ६ गते । सरकारले पशुपालन गर्ने किसानलाई सम्मानका साथै अनुदानसमेत दिन थालेपछि मोरङको उर्लाबारी–१ का कृष्ण आचार्य सरकारी जागिर छोडेर व्यावसायिक गाईपालन गरिरहनुभएको छ । माध्यमिक तहमा १२ वर्ष नेपाली विषय अध्यापन गराउनुभएका आचार्यले चक डस्टर छोडेर गोबर सोहोर्दै गाई दुहुन थालेको छ वर्ष . . .


फिदा हत्या अपडेट : हत्या बिरोधमा ईनरुवाबाट पस्चिम जाने सबै गाडी बन्द, दुहबी सामान्य भएन

विराटनगर, ६ मंसिर । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९मा फिदा हुसेको हत्या भएपछि असामान्य बनेको दुहबी अझै सामान्य बन्न सकेको छैन । सुनसरीको दुहबी, ईनरुवा तथा लौकहीमा मुस्लीम अगुवाहरुले बन्द गराएका छन् । उनीहरुले पुर्ब बाट पस्चिम जाने सवारीका साधनहरु संचालनमा अबरोध गरेको जिल्ला प्रहरी कार्यालय सुन�. . .


निर्माणाधीन कोशी कोरिडोरको २ सय २० केभी प्रसारण लाइन स्थानान्तरण गर्न स्थानीयकाे माग

धरान,६ मङ्सिर ।  पूर्वी पडाडी क्षेत्रको जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माणाधीन कोशी कोरिडोरको २ सय २० केभी प्रसारण लाइन स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । प्रसारण लाइनले धरानको प्रस्तावित विमानस्थलसँगै विष्णुपादुका क्षेत्रका बस्ती, विष्णुपादुकामा केन्द्रित पूर�. . .


प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दिया विजयी

विराटनगर, ६ मङ्सिर। विराटनगरमा बुधबारदेखि सुरु प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दियाको टोली विजयी भएको छ । त्रिभुवन आर्मीले म्याग्दीलाई ४५ रनले पराजित गर्दा बर्दियाले झापाविरुद्ध ५ विकेटको जित निकालेको हो । सहिद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेक. . .


ओबी फेसवुक वाच: विराटनगरका मेयर पराजुलीले कालोचस्मा लगाएर क्रिकेटको ब्यटिङ गरेपछी…

विराटनगर, ५ मंसिर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले दृष्टीबिहिन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गरे । विराटनगरमा रहेको शहिद रंगशालामा मेयर पराजुलीले फरक क्षमता भएका खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । शहिद रंगशालामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुँदैछ । फरक क्षमता �. . .


झापामा मोटरसाईकल दुर्घटनामा ४ घाइते

झापा, ५ मंसिर । झापाको गौरादह नगरपालिका-४ मझुवामा   मोटरसाईकलले साईकललाई ठक्कर दिँदा चालक सहित ४ जना घाइते भएका छन् । भित्री सडक खण्डमा उतरबाट दक्षिण तर्फ जाँदै गरेको मे. ८ प. १५२ नम्बरको मोटरसाईकलले साईकलमा सवार  गौरादह नगरपालिका-४ बस्ने बर्ष ३० की संजु कालाखेती, निजको छोरी बर्ष १२ की साईना कालाखेती बर्�. . .


विराटनगरका सामाजसेवी गोयलले बालबालिका र बृद्धालाई दिए एक बर्षको खाजा

विराटनगर,५ मसिर । विराटनगरका समाजसेवी तथा उद्योगी दीनबन्दु गोयलद्धारा विराटनगर १३ मा रहेको पूर्वाञ्चल वाल सेवा आश्रममा रहेका बालवालिका तथा वृद्धाहरूकोलागि एक वर्षसम्म पुग्ने खाजा सहयोग गरेका छन् । सामाजसेवी गोयलले बुधबार आश्रममै पुगेर ४८ बोरा चिउरा र ४८ बोरा भुजा आश्रमलाई सहयोग गरेका हुन् । अहिले . . .


विराटनगरकै सुन्दरी प्रतियोगिता ‘मिस पूर्वेलीमा’ मिस नेपालको भन्दा ठूलो धन राशीको पुरस्कार

  प्रेम देवान । विराटनगर, ५ मंसिर । सुन्दरी प्रतियोगिता गर्ने आयोजकहरुले विजेताहरुलाई हत्तपत पुरस्कार दिन आनाकानी गर्ने गरेको पाईन्छ । पुरस्कार जितेर पनि आफूले जितेको पुरस्कार पाउन आयोजकसँग बर्षौदिन कुर्नुपर्ने बाध्यता छ । पुरस्कार दिए पनि एक लाख वा बढीमा दुई लाख दिएर टार्ने गरेका धेरै उदाहण छन् �. . .


विराटनगरमा भब्य निस्कियो मोहम्मद जयन्ती ¥याली ( फोटो फिचर सहित )

विराटनगर, ५ मंसिर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती विराटनगरमा पनि भव्य रुपमा मनाईएको छ । जन्म जयन्तीको अवसरमा आज विराटनगरमा पनि मुस्लिम समुदायले धार्मिक झांकीसहित वृहत ¥याली निकाली नगरपरिक्रममा गरेका हुन् । पैगम्बर हजरत मोहम्मदको जन्म दिवसलाई मुस्लिम �. . .