विराटनगर, २१ मंसिर । मोरङ व्यापार सघले आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पो–२०१८ तयारी तिव्र भएको छ । प्रदेश नं १ मा आर्थिक गतिबिधि बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुष ६ गतेदेखि १४ गतेसम्म विराटनगर २ शङ्करपुरमा विराट ट्रेड एक्स्पो �. . .
विराटनगर, २१ मंसिर । कोशी विद्या मन्दिर विराटनगरले अरेन्ज कलर डे मनाएको छ । बिद्यालयले हरेक महिना कलर डे मनाउने क्रमममा आज पनि अरेन्ज कलर डे मनाएको हो । कार्यक्रममा मन्टेश्वरी तहमा अध्ययनरत १ सय ६० बालबालिकाहरुलाई सुन्तला (अरेन्ज) रंगको वस्त्रमा सजाएर विभिन्न कार्यक्रम गरेका थिए । सोही तहका शिक्षकहरु. . .
विराटनगर, २१ मंसिर । पब्लिक फोरमको दशौँ बार्षिक साधारण सभाबाट पुनः उत्तम ढुंगेल अध्यक्षतामा चयन भएका छन् । विराटनगरमा शुत्रबार भएको दशौं साधारण सभाले उत्तम ढुंगेलको अध्यक्षतामा ११ सदस्यीय नयां केन्द्रीय कार्य समिति सर्बसम्मत चयन गरेको हो । उपाध्यक्षमा अमलेश कर्ण, सचिव लवकुमार ताम्राकार, सह–सचिब सु�. . .
विराटनगर, २१ मंसिर । सुस्त श्रवण शक्ति भएका बहिरा ब्यक्तिको सहजताका लागि विराटनगर महानगरले आगामी बर्षको नीति तथा कार्यक्रममा विषेश कार्यक्रम ल्याउने भएको छ । बहिराहरुको सहयोगीको रुपमा काम गरिरहेको राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको शुक्रबार विराटनगरमा आयोजित आँठौ साधारणसभामा बोल्दै महान. . .
विराटनगर, २१ मंसिर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघको निर्वाचनलाई लिएर शुक्रवार बिद्यार्थीको पढाई नै अबरुद्ध भएको छ । क्याम्पसले सुचना जारी गरी आज एकदिनको विहानी र दिवा दुबै सत्रको पढाई नहुने जनाए अनुसार पढाई प्रभाबित भएको हो । तर यसको बिद्यार्थीले विरोध गरे�. . .
सुनसरी, २१ मंसिर । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ मा बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु भएको छ । संजिब चौलागाईको छोरी श्रुती चौलागाई बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिईन् । बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रह�. . .
धनकुटा, २१ मंसिर । धनकुटाको धनकुटा नगरपालिका-२ भीरगाउँमा बिहीबार ट्याक्टरको ट्रलीले किचेर ट्याक्टरको सह-चालकको मृत्यु भएको छ । ट्याक्टरको ट्रलीले किचेर पाख्रिवास नगरपालिका-३ घर भई हाल धनकुटा-३ मालबासे बस्ने वर्ष ३१ को दिपक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । . . .
विराटनगर, २१ मङ्सिर । मोरङको पथरीशनिश्चरेमा ‘स्क्रप टाइफस’ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ‘टिक’ नामक किराको सङ्क्रमणबाट हुने ‘स्क्रप टाइफस’ बाट पथरीशनिश्चरे–३ का ४१ वर्षीया रामप्रसाद (कृष्ण) पोखरेलको मङ्गलबार ज्यान गएको हो । शुरुमा ज्वरो आएपछि जाँच गर्दा ब्याक्टेरियाले फोक्सो र मुटुमा असर �. . .
पाँचथर, २१ मङ्सिर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणको निष्पक्ष छानबिन गर्न पाँचथरका यूवाहरुले माग गरेका छन्। बिहीबार सदरमुकाम फिदिमस्थित गणतन्त्र चोकमा नेपाल विद्यार्थी संघले प्रदर्शन गर्दै सरकारसँग छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका हुन�. . .
तेह्रथुम, मङ्सिर २१। तेह्रथुमको आठराई गाउँपालिका–४, इवाका सूर्यप्रसाद बिमलीलाई सामुदायिक वनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा आफ्नोे आधा उमेर बितिञ्जेलसम्म पनि हेक्का थिएन । तर, उहाँले उहिल्यैदेखि त्यही वनबाट घाँस, दाउरा र स्याउला सोत्तर भने ओसारिरहनुभएकै थियो । जब सरकारले ०५२ सालताका घरमाथिको ठूल�. . .
विराटनगर, २१ मङ्सिर । विराटनगरको बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी आंशिक सञ्चालनमा आएको छ । भारतीय विदेश मन्त्रालयले एकीकृत भन्सार जाँच चौकी भएर खाली गाडी जान दिएपछि आंशिक रुपमा भन्सार सञ्चालनमा आएको हो । हिजोबाट भारततर्फ खाली ट्रक, ट्यांकर र लरी जान थालेका छन । विराटनगर भन्सार नाका भएर द. . .
जनकपुर, २१ मङ्सिर । घरको कामकाजको विषयमा विवाद हुँदा जनकपुरमा आमाले छोरीको हत्या गरेको रहस्य खुलेको छ । जनकपुर उपमहानगरपालिका –२४, सोनापाडा बस्ने ४० वर्षकी आमा राजकुमारी मण्डलले आफ्नी छोरी १६ वर्षकी छोरी सोनी मण्डलको हत्या गरेको रहस्य खुलेको हो । घटनापश्चात प्रहरीले आमा राजकुमारीसहित चारजनालाई पक. . .