समाचार

ह्वाइट हाउसभित्र लफडाः मेलानियासँगको झगडापछि सुरक्षा अधिकारीद्वारा राजीनामा

  एजेन्सी,२९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले एक शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीलाई जागिरबाट निकाल्न माग गरेकी छिन् । उनको मागपछि राष्ट्रिय सुरक्षा उप–सल्लाहकार मीरा रिकार्डेलले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । ह्वाइट हाउसकी प्रवक्ताले रिकार्डेलले प्र�. . .


सर्वोच्चको फैसलासँगै मोरङको भाउन्ने चोकमा रहेको २२ बिघा जग्गा हड्प्ने प्रयास असफल

विराटनगर, २९ कात्तिक । सर्वोच्च अदालतको फैसलासँगै मोरङको भाउन्ने चोकमा रहेको सिर्जना सामुदायिक वन क्षेत्रको २२ बिघा जग्गा हड्प्नेहरूको प्रयास असफल भएको छ। पूर्व-पश्चिम राजमार्ग क्षेत्रअन्तर्गत पर्ने मोरङको भाउन्ने चोकमा रहेको वन क्षेत्रको जग्गा भोगचलन गराउन दर्ता गराएको रिट सर्वोच्चले बदर गरिदि�. . .


नेपाली महिला टिम आज फर्कदै

काठमाडाैँ, २९ कात्तिक । ओलम्पिक महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो चरण पार गर्न सफल नेपाली महिला टोली बिहिबार  स्वदेश फर्किदै छ। म्यानमारमा सम्पन्न पहिलो चरणको एसिया छनोटमा नेपाल उत्कृष्ट तेस्रो बन्न सफल हुँदै दोस्रो चरण प्रवेश गरेको थियो। नेपाली टोली मध्यान्ह नेपाल आइपुग्ने अखिल नेपाल फुटबल �. . .


ईलामकाे माङसेबुङ गाउँपालिकामा सरकारी कामकाजमा लिम्बु भाषा

इलाम, २९ कात्तिक ।  माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ । मुलुककै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बु भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो ।संविधानले स्थानीय भाषालाईसमेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरक�. . .


अब श्रमिकले पनि पेन्सन पाउने

विराटनगर, २९ कात्तिक । श्रम ऐन लागू भएका संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । सामाजिक सुरक्षा आयोजना कार्यविधि ०७५ को मस्यौदामा वद्धावस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिएर उक्�. . .


द्वन्द्वको पीडा, जिते ऐस, हारे जन्मकैद

कालिकोट, २९ कात्तिक। शुभकालिका गाउँपालिका–५ का सिंहबहादुर शाही तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला नेपाली सेनामा सिपाही थिए । मुलुकमा राजतन्त्रको अन्त्य भएर संघीय गणतन्त्र आएपछि भने उनी जन्मकैदको सजाय काटिरहेका छन् ।उनीमाथिको अभियोग हो भगौडा । ‘भगौडा होइन दोहोरो भीडन्तमा माओवादीबाट अपहरणम�. . .


सुनसरीमा यस्ताे धन्दा, सरकारी रकम सहकारीकै कर्मचारीलाई ऋण

सुनसरी, २९ कात्तिक । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कोषमार्फत आएको अधिकांश रकम बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिमा काम गर्ने युवाहरुलाई बाँडेको छ ।  शुभकाराज खातीले गरगहना व्यवसायी सञ्चालनका नाममा दुई लाख निकाले । तर, उनको व्यवसाय छैन, बरा ज्वेलरीमा क्यासियर पदको जागिरे �. . .


न्युरोको विश्व मधुमेह दिवसमा निःशूल्क मधुमेह परामर्श

विराटनगर, २८ कात्तिक । आधुनिक जिवनशैलीका कारण विश्वमा मधुमेहका बिरामी बढदो क्रममा छन । यसै कुरालाई मनन गरी आज विभिन्न सचेतना गरि विश्व मधुमेह दिवस मनाईएको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि. ले पनि विगत वर्षहरु झैं यस वर्ष पनि निःशूल्क मधुमेह परामर्श तथा निःशूल्क सुगर जाँच गरेक�. . .


यस बर्षकाे छठ पर्व सकियाे, हेर्नुहाेस् अाेबीले खिचेका छठकाे २१ उत्कृष्ट फाेटा

विराटनगर, २८ कात्तिक । यस बर्षकाे छठ पर्व सकिएकाे छ । नेपालीहरुकाे महान् पर्वकाे दशै र  तिहार लगत्तै अाउने छठ पर्व विधिवत् समापन भएकाे हाे । बुधवार विहान तलाउ तथा खाेला  किनारमा उदाउँदाे सुर्यलाई अर्घ दिनेहरुकाे  भिड थियाे । अावरविराटनगरकाे क्यामेराले छठकाे अन्तिम अर्घ दिएकाे यस्ता फाेटा फेला पारेका�. . .


विराटनगरका जुवाडे ब्यापारी धराैटीमा रिहा, प्रहरीले पैसा लुकाएको आरोप

विराटनगर, २८ कात्तिक। तास खेल्दै गरेको अवस्थामा विराटनगरबाट पक्राउ परेका पाँच उद्योगी व्यवसायीसँग जिल्ला प्रशासन कार्यालय मोरङले जनही १२÷१२ हजार रुपैयाँ धरौटी माग गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश केसीको इजलासले बुधबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपर�. . .


प्रदेश १ सरकारले देखायो अाफ्नाे साँस्कृतीक पहिचान, विराटनगरमा भब्य साँस्कृतिक महाेत्सव

विराटनगर, २८ कात्तिक । एक नम्बर प्रदेश सरकारले नेपालीहरुको राष्ट्रिय चाडपर्बको अवसर पारेर छठ पर्ब बिशेष साँस्कृतिक महोत्सव गरेको छ । प्रदेश १ को कला संस्कृतीलाई झल्कने गरी बिभिन्न झाँकीहरु प्रस्तुत गरिनुको साथै बिभिन्न नृत्य प्रस्तुत भएका छन् । बिभिन्न समुदायको १४ वटा झाँकीहरु सहितको मौलिक कला झल्�. . .


म्याजिक भेनको ठक्करबाट सुनसरीको हरिनगर गाउँपालिकामा एकजना घाइते

सुनसरी, २८ कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका-१  मुस्लिमटोलमा बुधबार म्याजिक भेनको ठक्करबाट मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् ।  दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १८ प ५६३९ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को १ ज २५७७ नम्बरको म्याजिक भेनले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईक�. . .