लहान भदौ ८ । सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको थियो । बिहीबार पोखरीमा डुबेर बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा साँझ मृत अ�. . .
विराटनगर भदौ ८ , विराटनगर महानगरपालिका १५ बाट पाँच किलो तीन सय ग्राम चाँदीका गरगहना सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट सशस्त्र प्रहरी वल हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङ विराटनगरको गस्ती टोलीले बुधबार राति ८ बजे पक्राउ गर. . .
विराटनगर, ८ भदौ । धरानमा वृद्धि भएको करको समायोजन गर्नु पर्ने माग गर्दै नेपाली कांग्रेसले हस्ताक्षर संकलन शुरु गरेको छ । नेपाली कांग्रेस धरान नगर समितिले आर्थिक वर्ष २०७५÷७६ का लागि बढाएको कर समायोजन गर्न दबाब दिदै धरानका २० वटै वडामा हस्ताक्षर संकलन गरिने जनाएको छ । भदौ १२ गते सम्म हस्ताक्षर संकलन गर�. . .
विराटनगर, ८ भदौ । महंगा र बिलासिताको गाडी किनेको भन्दै पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिको विरोध भइरहेको बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राई थोत्रो गाडी चढेर मन्त्रालयको काम गरिरहेका छन् । मुख्यमन्त्री राईले अहिले चढ्दै आएको टोयोटाको ल्याण्डक्रुजर गाडी नेपाल सरकारले संचालन गर्न नपाइने स. . .
विराटनगर, ७ भदौ । शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेस मोरङले माग गरेको छ । विराटनगरसहित मोरङको शान्ति सुरक्षा कमजोर भएको भन्दै मोरङ कांग्रेसले प्रशासनलाई ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय विराटनगरमा बम विस्फोट र हत्या हिंसाका घटना बढ्दै गएको भन्दै कांग्रेसले आज मोरङका प्रम�. . .
सुनसरी, ७ भदाै । सुनसरीमा बेग्ला-बेग्लै स्थानमा बिहिबार भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । दुहवी नगरपालिका-१० बुद्ध चौक स्थित बिरनियाँ-दुहवी सडक खण्डमा साइकलबाट लडेर सुनसरीकाे गढी गाउँपालिका-३ बिरनियाँ बस्ने सुरेश चौधरीको मृत्यु भएको हाे । बिहिबार बिहान ७ ब�. . .
विराटनगर, ७ भदौ। आउने नयाँ बर्षमा सुनसरीको चतरामा कुम्भमेला लगाउने बारेमा छलफल शुरु भएको छ । आज एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे र बालसन्त मोहनदास देवाचार्य बिच यस बारेमा छलफल भएको हो । नयाँ वर्ष २०७६ बैसाख महिनामा सुनसरीको चतराधाममा लाग्ने कुम्भ मेलाको विषयमा प्रदेश १ को सामाजिक व. . .
विराटनगर, ७ भदौ । समाजसेवी खड्गप्रसाद न्यौपानेको स्मृतिमा प्रकाशित सम्झना र श्रद्धाञ्जली नामक ग्रन्थको बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रमका बिच बिमोचन गरिएको छ। मोरङको झोराहाटमा रहेर समाज सुधार र शिक्षाका क्षेत्रमा लामो योगदान पु¥याउने न्यौपानेको गत वर्ष निधन भएको थियो । साहित्यकार भरत गुरा�. . .
विराटनगर,७ भदौ । एक नम्बर प्रदेश सरकारको नियमित बैठकले दुईवटा महत्वपुर्ण निर्णय गरेको छ । बिहिवार बिहान मु्ख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले एक नम्बर प्रदेशको आबधिक योजना निर्माण तर्जुमा सम्बन्धि अबधारणा पत्रलाई पास गर्ने निर्णय गरेको हो । यो आबधिक योजनामा सरकारको प्राथमिकतामा . . .
रामहरि श्रेष्ठ ओखलढुंगा । ओखलढुंगा सदरमुकाममा खानापकाउने ग्यास लिक भएर आगलागी हुदाँ लाखौको धनमाल जलेर नष्ट भएको छ । सिद्धिचरण नगरपालिका ११ स्थित बिच बजारमा डेरा गरी बस्ने सर्लाहीका २२ वर्षिया अनुकुमारी महतो डेरामा ग्यास लिक भएर आगलागी हुदाँ १ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयल�. . .
बिराटनगर भाद्र ७ , इद पर्वको उपलक्ष्यमा बिराटनगरको किड्स भिलेज स्कुलका बालबालिकाले बिराटनगर -१९ मा रहेको बाढी पिडित बस्तीमा गएर खाना तथा कपडा वितरण कार्यक्रम आयोजना गरेको छ । स्कुलले हरेक वर्ष इदको उपलक्ष्यमा यस्ता कार्यक्रम गर्दै आएको स्कुलका प्रिन्सिपल विजय दाहालले जानकारी दिए । बिद्यार्थीहरु�. . .
विराटनगर, ७ भदाै । बुढीगंगा गाउँपालिकाले स्थायी कर्मचारीलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ । जिल्ला शिक्षा कार्यालय हुँदा काजमा बुढीगंगा गाउँपालिकामा खटाइएका श्रोत शिक्षक इञ्जकुमार बास्तोलालाई शिक्षा विभागले बुढीगगा गाउँ पालिकामा रहँदा उनले काम सन्ताेष जनक नगरेकाे भन्दै शिक्षा विकास �. . .