समाचार

प्रदेश १ मा स्वीकृती नलिई खेलकुद गतिबिधि गरे एक लाख जरिवाना हुने

विराटनगर, २१ असोज । एक नम्बर प्रदेश सभामा प्रदेशको खेलकुद सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७५ पेश भएको छ । एक नम्बर प्रदेशमा खेलकुदको ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा ब्यवस्था गर्नको लागि बिधेयक सदनमा पेश भएको हो । आज सदनमा दर्ता भएको बिधेयकले एक नम्बर प्रदेश भित्र कुनैपनि खेलकुद गतिबिधि संच�. . .


बिराटनगरको मोबाईल एण्ड मोबाईलले ल्यायो चाडपर्व लक्षित योजना

विराटनगर,असोज १२ तपाइको मोबाइल पुरानो भएको छ र नयाँ किन्ने सोचमा हुनुहुन्छ भने विराटनगरको मोबाईल एण्ड मोबाईलले दसैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष अफर लिएर आएको छ । मोबाइल खरिद गर्ने ग्राहकलाई बिभिन्न पुरस्कार राखिएको निर्देशक सुमित जैसवालले बताए । चाडपर्वलाई लक्षित गरेर व. . .


विराटनगरमा मृत्त भेटिएका एक पुरुषको तीन दिन सम्म पहिचान हुन सकेन

विराटनगर असोज २१ ,  शुक्रबार साँझ मृत्त अवस्थामा फेला परेको एक बद्ध पुरुषको शव तीन दिन सम्म पहिचान हुन सकेको छैन । विराटनगर महानगरपालिका १९ घिनाघाटमा मृत्यु भएको अवस्थामा भेटिएका  अन्दाजी ७० वर्षीय देखिने मधेसी मुलका पुरुषको शव फेला परेको थियो । मोरङ प्रहरीका अनुसार बेवारिसे अवस्थामा भेटिएका उनलाई �. . .


विराटनगरका डान्सर तथा बुगीवुगीबाट चर्चामा आएका रविनको ‘सुनन मैंया‘’ म्युजिक भिडियो

प्रेम देवान विराटनगर २१ असोज । विराटनगर रानी मिल्श एरीया घरभएका २८ बर्षिय रविन भुजेललाई यतिबेला भ्याई नभ्याई छ । उनी यतिबेला काठमान्डौमा बसेर नृत्य क्षेत्रमा अगाडी बढिरहेका छन् । यसका अलवा कहिले युटुव च्यानलहरुमा अन्तरवार्ता दिन त कतै म्यूजिक भिडीयोमा अभिनय गर्न व्यास्त रहेको रविनले आवर विराटनगरल�. . .


लामो समयदेखि तलब नपाएको भन्दै शिक्षकले विद्यालयमा गरे तालाबन्दी

लहान असोज २१ । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब न�. . .


ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

ओखलढुङ्गा, रासस । ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुनः सञ्चालन हुने भएको हो । नेपाल एयरलाइन्सको विमानले काठमाडौं–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताए �. . .


सुनसरीमा कोठा खोज्ने बाहानामा चोरी गर्ने प्रहरीको नियन्त्रणमा

सुनसरी, २१ असाेज । कोठा खोज्ने बहानामा घरमा चोरी गर्ने १ महिलालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । केही समय देखि ईटहरीका बिभिन्न स्थानहरुमा एक महिला कोठा खोज्न आउने बहाना बनाउदै घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको भन्ने स्थानीयवासीको गुनासो आउन थाले पछी संभावित महिला माथी निगरान�. . .


लागु औषध सहित झापाबाट २ पक्राउ

झापा, २१ असाेज । झापाको भद्रपुर नगरपालिका-५ मेची खोला नजिकबाट प्रहरीले  लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट मे ६ प २३७२ नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका- ७ बस्ने बर्ष ३२ को सुबर्ण श्रेष्ठ र झापा हल्दीबारी-१ बस्ने बर्ष ३४ को नारायण गुरुङलाई चेकजाँच गर्ने क्रममा गुर. . .


खोटाङमा आगलागीबाट २ लाख बढीको क्षति

खोटाङ, २१ असाेज ।  खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका-१३ नुनथला बस्ने जोगमाया राईको घरमा आगलागी हुँदा २ लाख २३ हजार मूल्य बराबरको क्षति भएको छ । शनिवार राती साढे ९ बजे राईको घरमा रहेको किराना पसलमा खाना पकाउने क्रममा अचानक आगलागी भई पसलमा रहेको किराना सामान, कस्मेटिक लगायत फर्निचरको सामान जलेर नष्ट भए�. . .


विराटनगर आउँदै रेलको इन्जिन , परीक्षणका लागि रेलको इन्जिन कुदाइने

बिराटनगर असोज २१ । ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा परीक्षणका लागि रेलको इन्जिन कुदाइने भएको छ । भारत बथनाहदेखि विराटनगर महाननगरपालिका १८ बुधनगरसम्म निर्माण गरिएको ट्रयाकमा परीक्षणका रुपमा रेलको इन्जिन कुदाइने भएको हो । रेलमार्ग निर्माणको ठेक्का लिएको भारतीय इरकोण इन्टरन. . .


स्वास्थ्यकर्मीको सरुवामा व्यापक चलखेल, एकै व्यक्तिलाई तीन ठाउँसम्म सरुवा

काठमाडौँ, २१ असाेज ।  गत साउनमा स्वास्थ्य सेवा विभागले गरेको एकहजार ७०० स्वास्थ्यकर्मीको सरुवामा व्यापक त्रुटि भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानविन समितिले विभागले गरेको सरुवामा त्रुटि भएको निष्कर्ष निकालेको छ । विभागले साउन १७ गते गरेको सरुवामा विवाद भएपछि स्वास्थ्. . .


आजदेखि नयाँ नोट सटही हुने : यी बैंकहरुबाट साट्न सकिन्छ

काठमाडौं, २१ असाेज ।  यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले आज आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ ।  विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा व�. . .