काठमान्डौ पुस १८। सिन्धुपाल्चोकमा दिउँसै लुटपाट भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित चौहत्तरकिलोमा सुनसरी धरानबराह नगरपालिका–१ बस्ने निरोज घिमिरेको १० लाख नगद लुटिएको हो । बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा पुगेर खाजा खाँदै गर्दा ३ जनाको . . .
लहान पुस १८। मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिमको मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगरपालिका–७ . . .
भोजपुर पौष १८ , भोजपुर जिल्लामा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो । कालाजारको रोकथामका लागि स्थानीय तहले खेल्नुपर्ने भुमिकाको विष�. . .
भोजपुर, पुस १८ गते । जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । छुटको व्यवस्था कार्य. . .
विराटनगर, १८ पुस । केही दिन अगाडी मात्र विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा प्रमुख को बन्ने भन्ने बिषयले उग्र रुप लिएपछि मन्त्रालयले विराटनगरमा पनि दिने भनेको श्रम स्वीकृती रोकिएको छ । श्रम स्वीकृतिका लागि न्यूनतम भौतिक पूर्वाधार जोहो गरिसकेको भए पनि मन्त्रालयले निर्देशन नपठाएका कारण श्रम स्�. . .
विराटनगर, १८ पुस । मिस पूर्वेली सुपर मोडल सातौ संस्करणको उपाधि रोजिना तामाङले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले यस बर्षको मिस पूर्वेलीको उपाधि हात पारेकी हुन् । रोजिनाले २० तोलाको चाँदीको ताजसँगै नगद २ लाख ५० हजार, ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्�. . .
झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने कार्यक्रम रहेको छ। शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित बाली विकास तथा कृषि जैविक विविधता केन्द्रमा लगाइएको आर्गानिक कोपी र गहुँ खेती तथा गौरादह नगरपालिका–५ स्थित महारानीझोडाको महारानीझोडा साना किसान सहकारी संस्थाको सहजीकरणमा ९० बिघ�. . .
भोजपुर, १८ पुस । षडानन्द नगरपालिकामा रुखले किच्दा एक जनाको ज्यान गएको छ । रुखले किचेर षडानन्द नगरपालिका–४, का ६० वर्षीया दुर्गाबहादुर राईको ज्यान गएको हो । रुद्राक्षको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थलमै राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको. . .
[caption id="attachment_23410" align="alignnone" width="750"] Dr. Govinda KC Photo: THT File[/caption] विराटनगर, १८ पुस । चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन इलाममा गर्ने सुरसार गरेका छन्। बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ। तर डा. केसी मिडिया सम्पर्कमा आउन �. . .
झापा पुष २८ , झापाको हल्दिवारी गाउँपालिका प्रमुख राविन्द्र लिङ्देनले सुत्केरी महिला हल्दिबारी – ५ निवासी सुजता तामाङ र नवजात शिशुलाई भेट्न जाँदा कुखुरको भाले बोकेर स्वास्थ्य संस्था पुगेका छन् । हल्दिबारी गाउँपालिका – ४ मा रहेको जलथल स्वास्थ्य चौकीमा सोमवार तामाङले शिशु जन्माएपछि आमा र बच्चाको स्�. . .
काठमाडौं पुष १८ । डा. गोविन्द केसी १६ औँ पटक अनसन बस्नको लागि इलाम पगेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बसेका केसीले आफ्नो माग पुरा गर्नको लागि सरकारलाई मंगलबारसम्मको अल्टिमेट दिएका थिए । तर सरकारले आफ्नो माग पुरा गर्ने छाँट नदेखाएपछि उनी फेरी अनसन लागेको उनका सहयोगी अभिषेक रा�. . .
बिराटनगर पुष १८ , विराटनगरमा हुन लागेको सुविसु क्यान इन्फोटेक २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ। विराटनगरमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । त्यसका लागि का. . .