समाचार

नेविसंघको महाधिवेशन विवाद : दुवै पक्षसँग देउवाले आज छलफल गर्दै

काठमाडौं।  कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले दुवै पक्षलाइ छलफलका लागि बोलाएका छन् । सभापति देउवाले शनिबार दिउँसो ४ बजे विवाद मिलाउन पार्टीका असन्तुष्ट पक्षका शीर्ष नेता र नेविसंघका अध्यक्ष, असन्तुष्ट विद्यार्थी नेतालाई बोलाएका हुन् । नेविसंघ संस. . .


मोरङमा एक बर्षको अबधिमा झण्डै १६ हजार नागरिकता वितरण, दुई रद्द

विराटनगर,५ साउन  । जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ । वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन् । जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ पुरुष सात हजार ४३६ र महिला सात हजार ९१७ जना छन् । सो अवधिमा द�. . .


विराटनगरको स्टार बहुउदेश्य सहकारी संस्थालाई वित्तीय कारोवारमा अङकुश

विराटनगर, ५ साउन । नेपाल राष्ट्र बैँकले आठ जिल्लाका १४ सहकारी संस्थालाई वित्तीय कारोबार गर्न अङकुश लगाएको छ । काठमाडौँ चार, काभ्रेपलाञ्चोक दुई, कैलाली दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थाले साउन १ गतेबाट बैंकिङ कारोबार गर्न नपाउने भएका हुन् । राष्ट्र बैंकले जारी. . .


स्वैच्छिक अवकाश तुहाउने षड्यन्त्रविरुद्ध कर्मचारी

काठमाडौं, ५ साउन ।  स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् ।  केही दिनअघि मन्त्रिपरिषद्को बैठकले स्वैच्छिक अवकासमा दिएको निवेदन फिर्ता लिएपछि कर्मचारीले नियमित प्रक्रि�. . .


विराटनगरमा राष्ट्रसेवकको कवि गोष्टी, चेतनाको १० श्रष्टाका कविता

विराटनगर, ५ साउन । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले विराटनगरमा कविगोष्ठी सम्पन्न गरेको छ । साहित्य, कला र संस्कृतिको विकास गर्ने उद्देश्यले सहकारीले हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक कार्यक्रम आयोजना गरेको हो । चौथो शृंखलाका रुपमा आयोजित कार्यक्रममा ओम आचार्य, भरत गुरागाईं, मीनकुमा�. . .


७० हजार घुससहित तिलाठी–कोइलाडी गाउँपालिकाका कर्मचारी पक्राउ

सप्तरी,४ साउन। सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको ७० हजार नगदसहित पक्राउ परेका छन् । गाउँपालिकाको राजविराज –५, मा रहेको सम्पर्क कार्यालयवाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्�. . .


मञ्जुको पौडेलको छम्म-छम्म

काठमाडौ । चर्चित उद्घोषिका तथा गायिका मन्जु पौडेलको नयाँ तिज गित छम्म छम्मको म्युजिक भिडियो सार्वजनिक भएको छ ।भिडियोमा अभिनेत्री नीता ढुंगाना र दिपेन्द्र घिमीरेको अभिनय देख्न सकिन्छ ।मन्जुसंगै सन्तु थापाको स्वर रहेको गितमा पवित्रा सुर्तुङ्गे मगरको संगीत छ भने शिव हमालको शब्द रहेको छ । काठमाण्डौ�. . .


विराटनगरको एसएसएस पानी उद्योगमा सिलवन्दी, एउटा उद्योग बाहेक अन्य मापदण्ड बाहिर

विराटनगर, ५ साउन । विराटनगरमा संचालित पानी उद्योगहरु मापदण्ड विपरित रहेको पाईएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वको टोलीले विराटनगरका बिभिन्न पानी उद्योगको अनुगमनको क्रममा मापदण्ड विपरित उद्योग संचालन गरेको पाईएको हो । टोलीले शुक्रबार विराटनगरको पाँचवटा पानी उद्योगमा अनुगमनको ग�. . .


विराटनगरको गर्मी छहारीले पनि छेक्न गह्रोे, अत्याधिक तपक्रमले आवत जावतमै सकस

विराटनगर ४ साउन । १८ बर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउदै आएका ५४ बर्षिय रामेश्वर चौधरी रिक्सा चलाउनै नसकेर लखतरान देखिन्थे । उनी विराटनगरको सन्सारीमाईस्थान चौतारीको छहारी बसेर गर्मी छल्दैथिए । विराटनगर ८ मा रहेको ईश्वर बचत तथा ऋण सहकारीका बजार व्यावस्थापक लक्ष्मण चौलागाई पनि त्यही छहारी मुनी �. . .


विराटनगरमा आज अत्याधीक गर्मी , घामले गर्दा बजारमा चहलपहल कम

विराटनगर ४ साउन । १८ बर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउदै आएका ५४ बर्षिय रामेश्वर चौधरी रिक्सा थन्काएर संसारी माईस्थानको चौतारीको छहारीमा शितल कटाईरहेका थिए । विराटनगर ८ ईश्वर बचत सहकारीका बजार व्यावस्थापक लक्ष्मण चौलागाई पनि त्यही चौतारीको छहारीमा भेटिए । ‘हैट यस्तो पनि गर्मी हुन्छ..।’ ‘अबको �. . .


विराटनगरमा सिलिण्डर विष्फोट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट

बिराटनगर साउन ४  । विराटनगर महानगरपालिका वडा नं. ५ मा ग्याँस सिलिण्डर विष्फोट भएर आगलागी हुँदा एउटा घर जलेको छ । शुक्रबार विहान करिब साढे ९ बजे सुनिता शर्माको घरमा रिजालको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ग्याँस चुल्होमा खाना पाक्न छोडेर बाहिर गएकाले कुनै म�. . .


विद्युत् पुगेपछि झापाको एक गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, रासस । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँक. . .