विराटनगर, ४ बैशाख । सोलुखुम्बुको दुधकोशी गाउँपालिका ७ मा चट्याङका कारण स्थानीय वर्ष ३८ को सिताराम राईको मृत्यु भएको छ। चट्याङले लागेर खेतमा काम गर्दै गरेका ३८ वर्षीय राईको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी नेलेले जनाएको छ। त्यस्तै खोटाङको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका ४ खाल्ले बस्ने पुन्य ब�. . .
सुमन सुस्केरा/प्रेम देवान विराटनगर, ४ वैशाख । - यम बहादुर लिम्बुको उमेर ८४ बर्ष भयो । उनले गणपति कटन मिलमा १४ बर्षसम्म नियमित काम गरे। २०३८ साल देखि २०५२ सालसम्म त्यही मिलमा उनको दिनचर्या बित्यो । श्रीमती, छोरी र आफु मिलमा आश्रीत थिए । त्यो बेलामा त छोरीहरु पनि सानै थिए । तर छोरीहरुको पनि पढ्ने बेला हुँदै . . .
खोटाङ, ३ वैशाख । खोटाङको दिप्रुङ गाउँपालिका ४ मा आगलागीमा परी घाइते भएका स्थानीय निशान राईको तीन वर्षीय छोरा हिटलर राईको ज्यान गएको छ । उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । राईका छोरा हिटलरले लाइटर खेलाउने क्रममा अचानक फुसको घरमा आगलागी हुँदा जलेर घाइते भएका बालकको उपचारका लागी विपी कोइ�. . .
विराटनगर, ३ बैशाख । विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयलाई लक्षित बम विस्फोट भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ मुख्य सडकमा रहेको सप्मर्क क्याम्पलाई लक्षित गरि बिस्फोट भएको हो । विस्फोटका कारण कयाम्पको पछाडीको वालमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपर. . .
विराटनगर, ३ वैशाख नेपाली कांग्रेसमा गाभिएको नेपाल लोकतान्त्रीक फोरम फेरी पुरानै अबस्थामा आउने हो भन्ने आशंका उब्जीन थालेको छ । आज बिराटनगरमा लोकतान्त्रीका पुराना नेता तथा कार्यकर्ता भेला भएर सहमतिको बिषयमा कुरा उठाउँदै सम्मान जनक स्थानको खोजी गरेका छन् । नेपाल लोकतान्त्रीक फोरमका कार्यकर्ता भेला. . .
विराटनगर ३ वैशाख । विराटनगर सुन कारावारी समन शाक्यको हत्या अभियोगमा ३८ जना विरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अवैद्ध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथी अनुसन्धान अघि बढाएको हो । ३८ जना मध्ये १७ जनालाई प्रहरीले न. . .
नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको छ । वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा पहिलो दिन देखि नै ग्राहकको घुइचो लागेको छ । सुरुको दिनदेखि एक महिना सम्म भाटभटेनी सुपर मार्केटमा सबै समानमा १० प्रतिशत छुटको व्यावस्था भएको कारण ग्राहकको ठुलो घु�. . .
उदयपुर, वैशाख ३। उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट �. . .
संखुवासभा । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका धम्कीका कारण पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा कार्यालय बन्द भएका छन् ।नेकपाका कार्यकर्ताले अध्यक्षमाथि कार्यालय नखोल्न भन्दै धम्की दिएपछि वडा कार्यालय बन्द भएका हुन् । विभिन्न नम्बरबाट फोन गर्दै वडा अध्यक्षला्ई कार्यालय खोले कडा कारबाह�. . .
लहान, वैशाख ३ गते। दुई दशकदेखि उन्नत खेती गरेर आफ्नो पहिचान बनाउँदै आउनुभएका लहान–२ का कृषक हरिनारायण यादव केही वर्षयता गाईपालनमा होमिनुभएको छ । गाईपालनबाट राम्रो आम्दानी भएको उहाँले बताउनुभएको छ । कृषिमा बीएस्सी एजी गर्नुभएका उहाँले अध्ययनको विषयलाई नै कर्म क्षेत्र बनाउनु भएको छ । धान,गहुँ र तरकार. . .
इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा आज बिहान फेला परेका छन् । इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । रबि फ्रेस हाउ सञ्चाल. . .
धनकुटा, बैशाख ३ । करीब एक दशकअघिसम्म गुमनाम अवस्थामा रहेको धनकुटाको नमस्ते झरना अहिले आन्तरिक तथा वाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थल बन्दै गएको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित नमस्ते झरनाको भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसार भएसँगै पर्यटकको चाप बढेको हो । अहिले झरना अवलो�. . .