इलाम, भाद्र ७ गते अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने शिलशिलामा इलाम प्रहरीले थप एक जनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत इलामबाट चोरी मुद्धामा २० दिन कैद सजाय तोकीएका सुर्योदय नगरपलिका-१२ तीनघरे बस्ने ४७ बर्षिय सन्तोष भन्ने भोजराज अधिका�. . .
सुनसरी, भाद्र ६ गते सुनसरीको धरान उप-महानगपालिका १३ जिरोप्वाईन्टस्थित एक घरबाट प्रहरीले तास खेली रहेको अबस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ। तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान १३ बस्ने सुदा थापा, धरान १६ बस्ने रबिन लिम्बु, धरान १५ बस. . .
विराटनगर, भाद्र ६ गते इलाका प्रहरी कार्यालय रानीले मंगलबार लागूऔषध दुर्व्यसनीहरुलाई सचेतनामुलक कार्यक्रम गरेको छ। “सिमावर्ती एरियामा लागूऔषध नियन्त्रण अभियान” अन्तर्गत भारतीय नाका जोगबनीमा लागूऔषध सेवन गरी फर्केका दुर्व्यसनीहरुलाई इलाका प्रहरी कार्यालयमा ल्याई स्थानीय बुद्दिजिबी, भद्रभलादम�. . .
भूमिका पाख्रिन, भाद्र ६ ३२ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सीडिएफ नेपालले मोरङको लेटाङमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर धार्मिक शान्ति सञ्जालको संयोजनमा सम्पन्न कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको सीडिएफ नेपालका कार्यक्रम संयोजक नरबहादुर लिम्बूले बताएका छन् । सीडिएफ नेपा�. . .
राजविराज, भदौ ६ गते अविरल वर्षा र भीषण बाढीका कारण सप्तरी जिल्लाका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा सञ्चालन हुन अझै समय लाग्ने भएको छ । खाँडो नदीको बाढीबाट अति प्रभावित जिल्लाको दक्षिणी भेगका रम्पुरामल्हनियाँ, सकरपुरा, बेल्ही, हरिहरपुर, दिघवा, कमलपुर, मटिगढी, विषहरिया र प�. . .
इलाम, भदौ ६ गते फोक्सोको क्यान्सरबाट पीडित बनेका इलाम देउमाई नगरपालिका–८ का सनम पुलामी मगरको उपचारका लागि चन्दाबाट रु १० हजार रकम संकलन भएको छ । मुटु र फोक्सोको बिमारीले आजित बनेका सनमलाई घरको आर्थिक स्थिति कमजोर भएपछि इलाम नगरपालिका र सूर्योदय नगरपालिकाबाट रकम संकलन गरिएको हो । सनमका छिमेकी सुशान�. . .
विराटनगर, भाद्र ५ गते ईलाका प्रहरी कार्यालय रानीले आइतबार ४५ हजार ७६ सय ४५ मुल्य बराबरको अबैध सामान भन्सार बुझाएको छ। भन्सार चोरी निकासी नियन्त्रण अभियान अन्तरगत उक्त कार्यालयबाट खटिएको टोलीले भारतबाट चोरी छिपाई भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको अवस्थामा खाद्यान्न समाग्री बरामद गरेको हो। बरामद. . .
बुढीगंगा, भाद्र ६ गते बुढीगंगा गाउँपालिका ०१ स्थित कोशी राजमार्गबाट प्रहरीले सोमबार दिउँसो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा सि.आर.भि. बाँसवारीबाट खटिएको टोलीले मोरङ जहदा गाउँपालिका १ भुटाहा बस्ने २३ बर्षिय हरिचन मुखियालाई ११ किलो गाँजासहित पक्राउ गरिएको हो। उत्तरबाट दक्ष. . .
बिराटनगर, भाद्र ६ गते बिराटनगर महानगरपालिका १५ मा को ४ प ४६३२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। बिराटनगरबाट जोगवनी जाँदै गरेको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक चालक बिराटनगर १७ बस्ने २५ को अमर महतो मोटरसाईकलको पछाडी सवार बिराटनगर १० बस्ने २५ बर्ष�. . .
उदयपुर, भाद्र ५ गते उदयपुरको त्रियुगा नगरपालिका १५ स्थित चिलाउने भन्ने स्थानमा आज दिउँसो बसको ढोकाबाट खसेर एक जनाको ज्यान गएको छ। गाईघाटबाट रानीबासतर्फ जाँदै गरेको ना ३ ख ७०३६ नम्बरको बसको ढोकाबाट खसेर सोही बसका धनी खोटाङ धाप्लाङ बस्ने ३० बर्षिय केशब मगर घाईते भएका थिए। बसबाट खसेर गम्भिर घाईते मगरला�. . .
सुनसरी, भाद्र ५ गते सुनसरीको बराह नगरपालिका ६ ठाकुरबारी बस्ने ६५ बर्षिय भिम बहादुर मगर कोशी नदीमा डुबेर बेपत्ता भएका छन्। नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा मगर अचानक डुबेर बेपत्ता भएपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए । घट्नाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ख. . .
बिराटनगर भदौ ६ , बिराटनगरका बाढीपीडितका लागि भाजुयुबराज फाउन्डेसनले बुवाको मुख हेर्ने दिन (कुशे औशी) को अवसरमा राहत वितरण गरेको छ । फाउन्डेसनले बिराटनगरका ३५ बाढीपीडित परिवारको लागि राहत वितरण गरेको हो । होटेल नमस्कारमा आयोजित कार्यक्रममा भाजुयुबराज फाउन्डेसनका युनेश राज श्रेष्ठले उनीहरुलाई राहत . . .