समाचार

अपडेट : हरिलाल मृत्यू प्रकरण, हत्या या आत्महत्या पोष्टमार्टम रिपोर्टले बताउने

प्रेम देवान, ओवी । विराटनगर, २४ पुस । विराटनगर ११ पाञ्चाली स्थित आँप बगैचामा झुम्का घर भई हाल विराटनगर १२ मा बस्दै आएका ६० बर्षिय हरिललाल राम आपको रुखमा झुण्डिएको अवस्थामा स्थानियले भेटे । स्थानियले तत्काल प्रहरीलाई खबर गरे लगत्यै जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले शवको निरीक्षण गरी पोष्टमार्टम �. . .


भाेजपुरमा २ थान भरुवा बन्दुक सहित १ जना पक्राउ

भोजपुर, २४ पुस।  भोजपुरको रामप्रसाद राई गाँउपालिका-८ छेलुङबाट २ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय वोयाङ र प्रहरी चौकी मानेभञ्ज्याङबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले विशेष सुराकीको आधारमा   साेही स्थानका  प्रविण राईको घरमा खानतलाशी गरेको थियो । सोमबार राती   राईक�. . .


पथरीमा अटोको ठक्करबाट बालिका घाईते

विराटनगर,  २४ पुस। मोरङको पथरी शनिश्चरे नगरपालिका-१० महेन्द्र चौकको भित्रि सडक खण्डमा अटोको ठक्करबाट एक बालिका घाईते भएकी छिन् । मङ्गलवार बिहान दक्षिणबाट उतर तर्फ आउदै गरेको को. २ ह. २२४४ नम्बरको अटोले सोही स्थान बस्ने हेम बहादुर पोख्रेलको ७ बर्षीय छोरी  भुमिका पोख्रेललाई ठक्कर दिई घाईते बनाएको थियो । . . .


मोरङका पाँच जना अपाङ्ग परिवारमा हातेमालोको सहयोग

विराटनगर, २४ पुस । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आर्थिक अबस्था कमजोर भएका अपाङ बालबालिकालाई सहयोग गरको छ । हातेमालोको इजरायल समन्वय समितिबाट मोरङ जिल्ला रतुवामाइ नगर पालिका वडा नं. ८ निवासी तुलसीराम ढुङ्गाना र सिर्जना ढुङ्गानाका ५ जना अपाङ्ग छोरा छोरीलाई सहयोग गरेको हो । उनीहरुलाई न्यानो क�. . .


धनपालथान गाउँपालिकाको मुसहर बस्तीमा प्रहरीले बाँड्यो कम्बल

विराटनगर, २४ पुस । जिल्ला प्रहरी कार्यालय मोरङले धनपालथान गाउँपालिकाको कदमाहाको मुसहर बस्तीमा कम्बल बितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदायसँग चिया कार्यक्रम अन्तरगत प्रहरीले कम्बल बितरण गरेको हो । विशाल ग्रुपको गोबरधानदास कमलावती परोपकारी प्रतिस्थानले उपलब्ध गराएको �. . .


धरानका निर्माण व्यवसायी अनोज भट्टराई बेपत्ता

धरान पुष २४: सुनसरीको धरान उप-महानगरपालिका-१४ का निर्माण व्यवसायी (ठेकेदार) अनोज भट्टराई बेपत्ता भएका छन् । सोमबार बिहान ८ बजेतिर सडक डिभिजन कार्यालय विराटनगरमा ठेक्का वापतको रकम भुक्तानी लिन भनि घरबाट हिँडेका उनी सम्पर्कविहीन भएका हुन्। उनको मोवाइलमा फोन गर्दा नलागेपछि उनी अपहरणमा परेको आशंका गर्�. . .


माेरङमा गुट्खा खाँदा घाटीमा अड्किएर मृत्यु

विराटनगर,  २४ पुस। मोरङको सुन्दर हरैचा- ३ गछियामा गुट्खा खाँदा घाटीमा अड्किएर १ जनाको मृत्यु भएकोछ । सोमबार साँझ   सोहि स्थान बस्ने बर्ष ३५ का शर्मानन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए ज्यान गएकाे हाे।  गुटखा खाएर विरामी परेकाउनकाे उपचारकाे क्रममा विपी काेईराला स्वास्थ्य प्रतिष्ठानमा उपचारका�. . .


भाेजपुरमा श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान ६ महिना कैद

भोजपुर, २४ पुस । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । . . .


बेलायतका खानाका परिकार अब विराटनगरमै उपलब्ध हुने

विराटनगर, २४ पुस । वेलायतको लण्डनका खानाका परिकार अब विराटनगरमै उपलब्ध हुने भएको छ । विराटनगरस्थित होटल शुभले ३० लाख रुपैयाँको लगानीमा लण्डनका विभिन्न परिकारसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । लण्डनका फिस एण्ड चिप्स, सिज्लर, चप्सी, स्पाघेरी, कट्टीरोलगायतका परिकार उपलब्ध गराइने होटलकी सञ्चालक श�. . .


विराटनगर पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला , हत्या गरिएको आशंका

विराटनगर, २४ पुस  । विराटनगर महानगरपािलका ११ स्थित पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला परेको छ । आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपनि शवको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयले लगाएका छन् । प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको छ । शव ६५ वर्षिय हरिलाल रामको रहेेको ज�. . .


सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको विराटनगरका व्यवसायीको गुनासो

विराटनगर, २४ पुस । सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको विराटनगरका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले पूर्वका निर्यातकर्ताहरूका लागि अयोजना गरेको चार दिने निर्यात प्रबद्र्धन र बजार विश्लेषण बारेको तालिममा सहभागिहरूले यस्तो गुनासो गरेका हुन् । . . .


विराटनगरमा जारी सुचना प्रबिधि मेला सकियो, २ करोडको कारोवार

विराटनगर, २४ पुस । विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सोमबारसाँझ सकिएको छ । मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ । दुई करोड रुपैयाँको कारोवार गर्दै मेला सकिएको. . .