विराटनगर, ४मंसिर । विराटनगरका उद्योगी व्यापारीले करको विषय गम्भीर समस्याको रुपमा आएको बताएका छन् । संघ, प्रदेश र स्थानीय तहले आफुखुशी कर लगाउँदा त्यसको मारमा व्यापारी मात्र होइन, त्यसको असरमा आमउपभोक्ता परेको बताएका छन् । करको वर्गीकरण आफू अनुकूल होइन, विशेषज्ञताको आधारमा करलाई वर्गीकरण गरिनुपर्न�. . .
भद्रपुर, रासस । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थिइन् । स�. . .
भद्रपुर, रासस । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको. . .
विराटनगर मङ्सिर ४ – भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुट�. . .
पथरी । नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते साम्सले प्रदेश–१ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङसँग शिष्टाचार भेट गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको भेटमा प्रदेश प्रमुख तुम्वाहाङले सङ्क्रमणकालको अन्त्य भई मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकाले प्रदेशको समग्र विकास. . .
बिराटनगर मङ्सिर ४ , नेपालमा पर्यटन बर्ष २०२० मनाउने तयारी भइरहेको छ , यस बर्षका लागि पर्यटकहरुलाइ सेवा र सुबिधा दिन दक्ष जनशक्तीको कमी पुरा गर्नुपर्ने अवस्था छ । पर्यटन बर्ष सफल बनाउन दक्ष जनशक्तीको मुख्य भूमिका रहने गर्दछ । बिराटनगरमा एरागन होटेल स्कुलले होटेल म्यानेजमेन्टको तालिम कक्षा संचालनमा. . .
लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिबाना गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरह. . .
विराटनगर, ४ मंसिर । अब विराटनगरबाटै माउण्टेन फ्लाइट हुने भएको छ । ‘विराट होलिडेज’ नाममा शनीवार देखि नियमित माउण्टेन फ्लाइट गराउन लागिएको हो । काठमाडौंभन्दा सस्तो दरमा माउण्टेन फ्लाइट गराउन सकिने देखेका ब्यवसायीले यती एयरलाईन्ससँगको सहकार्यमा पर्यटन तथा होटल व्यवसायीहरूले आफ्नै पहलमा माउण्टेन फ्ल. . .
काठमाडौं, ४मंसिर । गैरसरकारी संस्था (एनजीओ) ले गत आर्थिक वर्षमा २० अर्ब रुपैयाँभन्दा बढी नेपाल भित्र्याएको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन । गत आर्थिक वर्ष २०७४/७५ मा मुलुकका ७२३ एनजीओले २० अर्ब २९ लाख ७४ हजार ५३ रुपैयाँ भित्र्याएर खर्च गरे पनि लक्षित समुदायको जीवनस्तरमा देखिनेगरी परिवर्तन आ�. . .
रबिन्द्र बराल/अाेवी । रंगेली, ४ मंसिर । मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ५ की चम्पा ऋषिदेव रंगेली आमबारी सडकखण्डमा गोबरबाट गुईठा बनाउन ब्यस्त थिईन् । बिहानै उठेर घरको काम सकाएकी उनले बिहानको खाना खाएपछि हातमा गोबर उठाउन डाली बोक्छिन् अनी गोबर खोज्न निस्किन्छिन् । उनीमात्र हैन गाउँका ऋषिदेव समुदा�. . .
एजेन्सी, ४ मङ्सिर। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले शनिबार पत्नी मिशेलको किताब प्रचार कार्यक्रममा अकस्मात उपस्थिति जनाएर सबैलाई अचम्मित पारेका छन् । केही दिन अगाडि मात्र लन्च भएको मिशेलको आत्मकथा ‘बिकमिङ’ को प्रचारका लागि उनी ह्वाइटहाउसकै पूर्वसल्लाहकार भेलेर जेरेटलेको एक कार्यक्रममा सह. . .
पाँचथर, ४ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र भइरहेको बताएका छन्। ‘यतिबेला एकता भाड्न, सरकारलाई असफल बनाउनका लागि विभिन्न षडयन्त्रहरु हुँदैछन्। यसबाट जोगिएर अघि बढ्नुपर्ने अवस्था छ’, सोमबार फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने। हिजो कम्युनिस्टलाई. . .