विराटनगर, ५ असार । विश्व योग दिवसको अवसरमा एक नम्बर प्रदेश सरकारले चतरामा बृहद योग शिविर आयोजना गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गर्न लागिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविर�. . .
सुनसरी, असार ५ गते। सुनसरीको ईटहरी ४ बाट प्रहरीले चोरीको ल्यापटप र मोवाईलसहित सोमबार तीन जनालाई पक्राउ गरेको छ। ईटहरी-४ का बिशाल परियार चोरीको एक थान मोवाइलसहित पक्राउ परेपछि उनका दुई जना साथीलाई मोवाइल र ल्यापटपसहित पक्राउ परेका हुन। ईटहरी स्थित मेडिकल अगाडीबाट जेष्ठ २० गते चोरी भएको Samsung J7 Prime मोवाइ�. . .
विराटनगर, ५ असार । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा सोमबार होटल एसिया टिकमा एक दिने संसदीय रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा तालिम भएको हो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले संसदीय अभ्यास र सैद्धान्तिक पाटाहरु, संसदको रिर्पाेटि�. . .
विराटनगर, ५ असार । एक नम्बर प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक बिधेयक २०७५ पारित भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको उक्त बिधेयक माथि बिचार गरियोस भनी राखिएको प्रस्ताव सर्बसम्मत पारित भएपछि सामान्य छलफल. . .
४ असार। विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरिया�. . .
विराटनगर ४ असार । मञ्जिना मुभिज क्रिएसनको आयोजनमा भएको ‘मिस्टर एण्ड मिस टिन २०१८’ को उपाधी भुपेन्द्र भट्टराई र साक्षी शाक्यले चुमेका छन् । विराटनगरको विरेन्द्र सभागृहमा भएको अन्तिम ग्राण्ड फिनालेमा फष्ट रनर अफ कविता बुढाथोकी, रोकन कर्ण र सेकेण्ड रनरअप साक्षी कार्की, रोमन बस्नेत भएका छन् । त्यसैगरी भ. . .
विराटनगर ४ असार । नेपालकालागि बेलायतका राजदुत रिचर्ड मोरिसले विराटनगर महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्ने ईच्छा रहेको बताएका छन् । विराटनगर महानगर पालिका र वेलायतको कुनै एक सहर एक आपसमा भगिनी सम्वन्ध कायम गर्न आफु उत्साहित रहेको वताएका हुन । विराटनगर महानगरमा सोमवार भएको छलफलमा राजदुत मोर. . .
काठमाडौं, ४ असार – लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ काठमाडौंको बासवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले डा. देवकोटाको साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको बताएका छन् . . .
विराटनगर, ४ असार । मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ मा उमेर नै नपुगी गर्न लागिएको किशोरीको विवाह सामाजकै पहलमा रोकिएको छ । साविक भौडाहा गाविसको खयरबना टोलकी १६ वर्षीया एक राजवंशी किशोरीको विवाह तय भएकोमा सामाजिक संस्था नारी विकास संघ र वल्र्डभिजनको पहलमा सार्वजनिक छलफल गराइ विवाह रोक्न लगाइएको सं�. . .
प्रेम देवान विराटनगर ४ असार । तपाई हामीले कुदाउदै गरेको मोटरसाईकल अचानक आफै आगलागी भयो भनेर सुन्नु भयो भने तपाईलाई पत्यार नलाग्न सक्छ । तर कहिलेकाही हामीले सोच्दै सोच्दै नसोचेको घटना हुन पुग्छ । त्यस्तै घटना सोमबार दिउसो कानेपोखरी गाँउपालीका ४ बस्ने २८ बर्षिय राजकुमार खत्रीले कुदाउदै गरेको मोटर सा�. . .
विराटनगर, ४ असार । विराटनगर महानगरका मेयर भीम पराजुलीले व्यपारिक मार्ग विस्तार आयोजना सिक्सलेनको काममा भइरहेको ढिला सुस्तीको बारेमा चासो दिएका छन् । आज स्थलगत निरिक्षणको क्रममा पुगेका मेयर पराजुुलीले विराटनगरमा ढुवानको समस्या सिर्जना हुनसक्ने भन्दै बर्षा अघि नै समस्या समाधानमा चासो दिन ठेकेदार क. . .
झापा, असार ४ गते । वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिनुभय. . .