समाचार

रोट्रयाक क्लबको आवर विराटनगर समुहसंग अन्तरक्रिया

बिराटनगर चैत १३ , रोट्रयाक क्लब अफ विराटनगर डाउनटाउनले आफ्नो नियमित कार्यक्रम अन्तर्गत ओबि मिडिया प्रालि संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार अाे.बि. मिडियाकाे कार्यालयमा सम्पन्न कार्यक्रममा क्लबका सदस्यहरुले समाज परिवर्तनमा मिडियाको भुमिका , सामाजिक संजालको उचित प्रयोग लगायतका विष�. . .


मलेसियामा भाेजपुरका एक युवाकाे मृत्यु

क्वालालम्पुर, चैत्र १२ मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार भाेजपुरका एक युवाकाे मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ वर्षिय भीमबहादुर कटुवालको मृत्यु भएको हो । मलेसियाको प्रहरीले १७ वा २३ तला माथिबाट खसेको हुनसक्ने अनुमान ग. . .


जिरीखीम्ती पुलमा अज्ञात सवारीको ठक्करबाट एकको मृत्यु

मोरङ, चैत्र १३ गते। मोरङको पथरी-शनिश्चरे नगरपालिका १० स्थित जिरीखीम्ती पुलमा अज्ञात सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तत्काल नामथर खुल्न नसकेको अन्दाजी ६० बर्षिय पुरुष रहेका छन्। घाईतेलाई उपचारकालागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जना. . .


साझा पार्टी विराटनगरमा पनि सुरू हुदै

पत्रकारीता छाडी राजनिति तिर लागेका रबिन्द्र मिश्रकाे साझा पार्टी विराटनगरमा पनि विस्तार हुने भएकाे छ । महेन्द्र मोरङ क्याम्पसमा शनिवार भएकाे साझा पार्टी विस्तारबारे छलफलबाट साझा पार्टीलाइ यस क्षेत्रमा विस्तार गर्ने निर्णय भएकाे साझा पार्टीका इश्वर रेग्मीले बताए । उक्त भेलामा सामाजिक, आर्थिक, राज. . .


कटहरीकाे सासु-बुहारी हत्याकाण्डका दाेषी अझै पत्ता लागेन

माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे दाेषी अझै पत्ता लाग्न सकेकाे छैन । गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर सासु ४५ वर्षिय दिपा निराैला (डाँगा) र बुहारी २२ वर्षिय अस्मिता भट्टराइ (डाँगा)काे गाेली हानी हत्या भएकाे थियाे । घटनाकाे प्रकृति हेरी शंकास्पद देखिएपछ. . .


बस दुर्घटनामा एकको मृत्यु , चार घाईते

इलाम, चैत्र १२ गते। इलामको माई नगरपालिका-३ स्थित सोराली खोल्सामा बस खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन्। मृत्यु हुनेमा इलाम चिसापानी ५ बस्ने १३ बर्षिया रुष्मा मगर रहेकी छन्। विर्तामोडबाट यात्रु लिएर इलामको चिसापानीतर्फ जाँदै गरेको मे १ ख ४१७ नम्बरको बस सडकबाट अन्दाजी ४० मिटर तल खोल्. . .


बालबिवाह अन्त्य गर्न बालबालिकाले नै निकाले र्याली

प्रेम देवान विराटनगर, १२ चैत । सुनसरीको अमडुवामा बालविवाह अन्त्य गर्नको लागि वृहत र्याली निकालिएको छ । बजरंगी बाल क्लबको आयोजनामा आज र्याली निकालिएको हो । अमडुवा २ दमरी चोकदेखी निकालिएको र्यालीले १, २, ८ र ९ नम्बर वाड परिक्रमा गरी सोही ठाउँमा आएर सम्पन्न भएको कार्यक्रम संयोजक उमाकन्त रायले जानकारी दिन. . .


लिम्बू बिद्यार्थी मञ्चले स्थापना दिवस मनायो

फिपराज बेघा लिम्बु विद्यार्थीहरुको सामाजिक विद्यार्थीहरुको प्रतिनिधिमूलक संस्था लिम्बू बिद्यार्थी  मञ्चको १९ औं स्थापना दिवस मनाएको छ। चैत १२ गते शनिवार पथरी मोरङ स्थित पथरी बहुमुखी क्याम्पसमा “समाजशास्त्रीय दृष्टिकोणमा लिम्बुहरु“ विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो । किरात याक्थु�. . .


पत्रकार नविन कर्ण पुरस्कृत

बिनु तिम्सिना स्थापनाको ३४ औं वार्षिक उत्सवका अवसरमा विराटनगरस्थित शिसु वेवा समितिले विराटनगरका पत्रकार नविनचन्द्र कर्णलाइ पुरस्कृत गरेको छ । समितिले आज विराटनगरमा एक समारोहको आयोजना गर्दै उहालाइ सम्मान गरेको हो । समितिले बालबालिहरुका समस्या र समग्र बालक्षेत्रको विषयमा उत्कृष्ट कलम चलाएको भन्�. . .


मतदाता शिक्षा कार्यक्रम सुरु

बिनु तिम्सिना स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउन मतदाता शिक्षा कार्यक्रम शुरु गरिएको छ । निर्वाचन आयोगले मुलुकभर ८ वटा ठाँउमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लैजान क्षेत्रीय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । सो प्रशिक्�. . .


विराटनगरमा मानव साङ्गलाे (फाेटाे फिचर सहित)

-प्रेम देवान विराटनगर, १२ चैत । नेपाल आदिवासी जनजाती समुदायहरुको एक मात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै विराटनगरमा मानव साङ्गलाे निकालेका छन् । जिल्लाभरीको आदीवासी जनजाति सामुदायका मानिसहरु भेला भएर विराटनगरमा वृहत मावन साङ्गलाे. . .


बेलबारीमा सफाइ अभियान

बेलबारी । राजनीतिक दलका नेता देखि कार्यकर्तासम्म स्थानीय निर्बाचनको चुनावी माहोलमा होमिएका छन । सामान्य चियापसलदेखि तारे होटलसम्म चुनावकै चर्चा चलिररहेका बेला बेलबारी जेसिज भने बिद्यालयको फोहरमैला ब्यबस्थापनमा जुटेको छ । भर्खरै सम्पन्न एसइई परिक्षाको कारण बिद्यालय र आसपासका क्षेत्र पुर्णरुपमा. . .