समाचार

सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा सञ्चालन

इनरुवा । सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा सञ्चालन भएको हो । जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आय�. . .


विराटनगरमा हुण्डीको कारोबार गर्ने चार पक्राउ

मोरङ, माघ ११।प्रहरीले विराटनगरमा अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ बिराटनगर ७ बस्ने सुदर्शन साह, विराटनगर ११ बस्ने निरन्जन कुमार साह, साविक सोराभाग गाविस ८ घर भई विराटनगर ६ बस्ने सन्तोष कुमार रौनियार विराटनगर १७ बस्ने साकिब आलम रहेका छन्। उनीह. . .


मोरङका थुनुवा बन्दीहरुका लागि ७० थान कम्बल वितरण

विराटनगर, माघ १२ जिल्ला प्रहरी कार्यालय मोरङका थुनुवा बन्दीहरुका लागि कम्बल वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर मिड टाउनले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका थुनुवा बन्दीहरुका लागि ७० थान कम्बल वितरण गरेको हो । कम्बल १ नं. प्रदेशसभा सदस्य विन्दीया कार्की र राटरी क्लब विराटनगरका युगलकुमा. . .


विराटनगरमा “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श केन्द्र आउदै

विराटनगर,११ माघ । सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा विस्तार विराटनगरमा हुने भएको छ । ईटहरी सर्भिसका प्रवन्ध निर्देशक कमल तिम्सीनाले विराटनगरमा बिहीबार पत्रका�. . .


भन्सार छली गरीअवैध रुपमा भारत लैजादै गरेका १० थान चौपाया पक्राउ

भूमिका पाख्रिन – इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली गरीअवैध रुपमा भारत लैजादै गरेका १० थान चौपायालाई पक्राउ गरी विहिबार जिल्ला भन्सार कार्यालय रानी विराटनगरलाई बुझाएको छ । गस्ती टोलीले रंगेली ५ स्थीत आमगाछीबाट तीन थान गाई, एक थान बाच्छा �. . .


बिराटनगरलाई सुरक्षित बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

विराटनगर, माघ ११ विभिन्न ५ सुत्रिय माग राख्दै सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समिति विराटनगरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बmुाएको छ । गत माघ ५ गते राती विराटनगरका व्यपारी पशुपति भगत माथि अज्ञात समुहद्धारा भएको आक्रमणको विषयलाई लिएर सुरक्षाको प्रत्याभुति दिलाउन माग गर्दै मोरङका प्र�. . .


नेपाली क्रिकेट टोलीको घोषणा , बिराटनगरका सिधान्त पनि परे टिममा

नामिवियामा हुने डिभिजन टुका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । खेलाडी छनोट कमिटीले ४ वैकल्पिकसहित १८ सदस्यीय खेलाडी छनोट गरेको हो । पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्. . .


पाँचथरमा मापदण्ड विपरित सरकारी भवनहरु बनाइएको खुलासा

पाँचथर, माघ ११ । पाँचथरमा मापदण्ड विपरित सरकारी भवनहरु बनाइएको खुलासा भएको छ ।  ठूलो लागतमा सदरमुकाम फिदिममा निर्माण भइरहेका भवन र यसअघि निर्माण सम्पन्न भएका सरकारी भवनहरुको नक्सासमेत पास भएको छैन ।स्थानीय तह सञ्चालन ऐन २०७४ बमोजिम अनिवार्य नक्सा पास गर्नुपर्ने व्यवस्था छ । भूकम्पपछि सरकारले निर्ध�. . .


भोजपुरका दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

भोजपुर, माघ ११ गते । भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् । सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चम्पेमा बस�. . .


इलामका खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घट्यो

इलाम, ११ माघ।हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ । वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रव�. . .


खोटाङमा बगरमा गाडिएको अवस्थामा एक बालिकाको शव फेला

खोटाङ, रासस । खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो । बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खो. . .


बिराटनगरमा प्रहरी र बिद्यार्थी मिलेर बनाए जेब्रा क्रसिङ

बिराटनगर महानगरपालिकाकाे मकालु एकेडेमी र श्री पोखरिया उ.मा.वि का विद्यार्थिहरुले प्रहरीसँग मिलेर जेब्राक्रसिंग बनाएका छन् । प्रहरी सहायक निरिक्षक तुलामणी आचार्य सहितको प्रहरीहरूकाे टोलिले विद्यार्थीहरूलाइ ट्राफिक नियम,चिन्ह, सवारी दुर्घट्नाको कारण, न्यूनिकरणको उपाय तथा सुरक्षीत सडक प्रयोग र पै. . .