समाचार

झापामा एकहजार १६५ जनामा हात्तीपाइले

बनियानी । झापामा एक हजार १६५ जनामा हात्तीपाइलेको सङ्क्रमण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रकाश घिमिरेका अनुसार खुट्टा सुन्निएका २६५ जना, हात तथा स्तन सुन्निएका १०१ र ८०० अण्डकोष सुन्निएका हात्तीपाइलेका सङ्क्रिमत रहेका छन् । त्यस्तै, यस वर्ष सात�. . .


चट्याङले विराटनगर ४ काे एक घरमा क्षती पुर्यायाे, (तस्विरसहित)

विराटनगर ४ स्थित राजेश अाचार्यकाे घरमा साेमबार राती परेकाे चट्याङले क्षति पुर्याएकाे छ । ज्ञानाेदय स्कुलका संस्थापक अाचार्यकाे स्कुल हाता भित्रै रहेकाे घरमा क्षति पुर्याएकाे हाे । चट्याङका कारण बिजुलीकाे मिटर पड्किएर अागलागी भएपछि घरकाे भित्ता भत्काएकाे अाचार्यले बताए । चट्याङले घर नजिकैकाे बिज�. . .


सुकुना क्याम्पसको रजत महोत्सवको उद्घाटन राष्ट्रपतिबाट हुने

बिराटनगर चैत ८ , मोरङको सुकुना क्याम्पसको रजत महोत्सवको उद्घाटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकि छिन् । रजत महोत्सव अन्तर्गत बैशाख १ गते राष्ट्रपतिले महोत्सव स्तम्भ अनावरण , भवन उद्घाटन तथा क्याम्पसका विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ । महो�. . .


माेरङ जिल्ला समन्वय समितिमा फोरमकाे ताला

बिराटनगर चैत ८ , जिल्ला समन्वय समिति मोरङको कार्यालयमा संघीय समाजवादी फोरमका कार्यकर्ताले तालाबन्दी गरेका छन् । उनिहरुले जिल्ला समन्वय समिति लेखिएको फेल्क्स समेत च्यातेर फालेका छन् । बिराटनगरको देवकोटा चोकमा रहेको समितिको कार्यालयमा फोरम जिल्ला कार्यसमिति अध्यक्ष राजकुमार यादवको समुहले तालाबन्�. . .


विराटनगरमा पनि राप्रपाकाे विराेध प्रदर्शन

विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगरमा पनि विराेध प्रदर्शन गरेकाे छ । राप्रपाका समर्थकहरू सहभागी भएकाे विराेध र्याली  विराटनगरकाे सन्सरीमाइ स्थानबाट निस्किएकाे थियाे । उक्त विराेध र्यालीले नगर परिक्रमा गर्दै क्षेत्रीय निर्वाचन कार्यालय. . .


धनकुटाको भेडेटारमा सेताम्मे हुनेगरि असिना पर्यो

चैत्र ७ , धनकुटाको भेडेटारमा असिना परेको समाचार आएको छ । पुर्वान्चलको पर्यटकीयस्थल भेडेटारमा असिना परेको जानकारी सामाजिक संजालमा आएपछि अहिले भेडेटारमा भिड बढेको छ । पुर्वान्चलको मौसम बिगत २ दिन देखि चिसिएको थियो । भेडेटारको सडक असिनाले सेतो भएका छन् । यता सप्तरीमा पनि असिना परेको छ ।   [caption width="720" id=". . .


भतिजा केन्द्राध्यक्ष, ६२ बर्षीय काका परिक्षार्थी !!

बेलबारी ÷ भतिजा केन्द्राध्यक्ष काका परिक्षा लेख्ने परिक्षार्थी भन्दा सुन्ने सबैलाई अचम्म लाग्न सक्छ । तर मोरङ बेलबारीस्थित भगवति उच्च माध्यमीक बिद्यालयमा ६२ बर्षीय श्यामराज खड्का अहिले एसईई परिक्षा लेखिरहेका छन । उनका आफनै भतिजा भने उत्त बिद्यालयमा केन्द्राध्यक्षका रुपमा खटिएका छन । बिद्यालयका प. . .


स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने

मोरङ, ७ चैत । स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ । पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७० मतदानस्थल थिए । पैँतालीस निर्वाचनस्थल थप्न केन्द्रमा सिफारिस गरेको भट्टराईको भनाइ छ । उहाँका अनुसार . . .


धरानबाट लागूऔषधसहित युवक पक्राउ

सुनसरी, चैत्र ७ सुनसरीको धरान उप-महानगरपालिका ८ तिनकुनेबाट आईतबार राती प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साईकलयात्री धरान उप-महानगरपालिका ११ बस्ने १७ बर्षिय बिशाल राई रहेका छन्। उनको साथबाट प्रहरीले एभिल १० एम्पुल, डाईजेल्याब १० एम्पुल , लुपिजेसिक १० एम्पुल फेला पार�. . .


बिराटनगरका सात सय टेलिफोन लाईन अवरुद्ध

बिराटनगर चैत ७ , बिराटनगरमा चलिरहेको ढल तथा नाला निर्माणकार्यको कारण बिराटनगरका ७ सय बढी टेलिफोन लाईन अवरुद्ध भएका छन् । लामो समयदेखि टेलिफोन लाइन बन्द भएपनि अहिलेसम्म जडान गर्न नेपाल टेलिकमले चासो देखाएको छैन । यता जनतालाई भने टेलिफोन लाईन नहुदा समस्या परिरहेको छ । टेलिकमका बिराटनगर प्रमुख खड्ग बस्�. . .


विराटनगरमा मोटरसाईकलको ठक्करबाट विद्यार्थी घाइते

मोरङ, चैत्र ६ गते। मोरङको बिराटनगर ४ दुर्गा चौकस्थित भित्रि सडक खण्डमा आईतबार बिहान मोटरसाईकलको ठक्करबाट एसइई परीक्षार्थी युवती घाईते भएकी छन्। घाईते हुनेमा साईकलमा सवार विराटनगर उप-महानगरपालिका ६ बस्ने १७ बर्षिया श्वेता दास घाईते रहेकी छन्। दासलाई पोखरिया माध्यामिक बिध्यालयमा एसइई परीक्षा दिन जा�. . .


ट्रिपरको ठक्करबाट युवकको मृत्यु

सप्तरी, चैत्र ६ गते । सप्तरीको शम्भुनाथ नगरपालिका १ मा आईतबार बिहान ट्रिपरको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साईकलयात्री शम्भुनाथ नगरपालिका ३ बस्ने २३ बर्षिय किसन सदा रहेका छन्। सदालाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आईरहेको ना १ क ५३६५ नम्बरको ट्रिपर�. . .