ब्राजिलको एक जेलमा कैदीबन्दी र प्रहरीबीच भएको झडपमा ५६ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी कैदी रहेको जेलमा भएको झडप भएपछि केही कैदी भाग्न समेत सफल भएका छन् । ब्राजिलको उत्तरी राज्य अमेजोन्सको मानाउसमा रहेको जेलमा कैदीका समूह र प्रहरीबीच झडप भएको हो । जेलमा १७ घण्टासम्म झडप भएको हो । टाउको काटिएका �. . .
भूमिका पाख्रिन पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा एलेभेन एरोज दुहबी सुनसरी विजयी भएको छ । जारी प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौलाई ३ – ० गोलअन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो । सुनसरीको जितका लागि तामासीले खेलको ३० औ र ७८ औ तथा प�. . .
विराटनगर, पुस १८ पूर्व क्षेत्रीय प्रहरी कार्यालयको सचेतना अभियान अन्तरगत सोमबार विराटनगरस्थित अरनिको उच्च माविमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगर महिला तथा बाल-बालिका सेवा केन्द्रबाट खटिएका प्रहरीको टोलीले सो उच्च माविको कक्षा १२ मा अध्ययनरत विधार्थीहरु�. . .
सप्तरी, पुस १८ सप्तरीमा प्रहरीले गाँजा फडानी अभियान अन्तरगत एक महिनाको अवधिमा दुई नगरपालिका तथा ३५ गाविसहरुका बिभिन्न वडाहरुमा रहेको सोह्र हजार बढी गाँजाका बोटहरु नष्ट गरेको छ। अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहत बिभिन्न प्रहरी ईकाईहरुका प्रहरीले राजविराज र कंचन-रुप नगरपालिक. . .
मोरङ, पुस १९ मोरङको विराटनगर १९ जोगबनी-विराटनगर सडक खण्डस्थित पिपल चौकमा सोमबार राती अज्ञात समुहद्वारा एक मनि चेन्जर संचालकमाथी गोली प्रहार भएको छ। गोली प्रहारबाट विराटनगर २१ स्थित कृतेश मनि चेन्जरका संचालक विराटनगर १९ बस्ने ४० वर्षका बटेस साह गम्भीर घाइते भएका छन। राती करिब साढे ८ बजे को ११ प २३७�. . .
प्रेम देवान विराटनगर १८ पुष । अग्रेजी महिनाको नयांको अबसर पारेर विराटनगरमा पहिलो पटक गरिएको मिस विराटनगर २०१७ को उपाधी १७ वर्षिया सिमन ढकालले जितेकी छिन् । शिक्षा दिप कलेज कक्षा ११ मा अध्ययनरत विराटनगर ४ की सिमनले उपाधी संगै नगद १ लाख रुपैंया पाउने भएकी छिन् । उनले खुशीको आंसु पुच्दै भनिन् – लआगामी दि. . .
पथरीका गायक नन्दु गुरुङको नया गित सार्वजनिक भएको छ । गितमा देव गुरुङको शब्द /संगीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् । सह–अभिनेताहरुमा पुकार राई, करण धिताल, जीवन सुवेदी, दिपक खालिङ, फिपराज बेघा र सन्तोष राई बी रहेका छन् ।म्यूजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फको छायांकन, अभिषेक मग�. . .
सिरहा, पुस १८ सिरहाको लहान-२२ बस्ने रामचन्द्र चौधरीको ग्वालीमा आइतबार आगलागी भएको छ। राती १० बजेतिर ग्वालीमा बालेको घुरबाट अचानक सल्केको आगोले ग्वाली पूर्ण रुपमा जलेर नष्ट भएको छ भने १ वटा गोरु, १ वटा बाछा, र १ वटा बाख्रा, जलेर मरेका छन्। आगलागीमा अन्य चार चौपाय घाइते भएका छन्। आगलागीबाट अन्दाजी २ लाख �. . .
बिराटनगर पुस १८ , मोरङको विराटनगर-४ स्थित राजबंशी चौकमा उतरबाट दक्षिणतर्फ आउदै गरेको भारतीय नम्बर बि आर ३८ एफ ३७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक भारत फारबीसगंज बस्ने प्रबीण सिंह र पछाडी सवार सोही ठाउँका रबि कुमार सिंह घाइते भएका छन्। घाइते दुवैको नोबेल अस्पताल विराटनग. . .
विराटनगर पुस १८ , संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज विराटनगरमा संविधान संशोधन गरेर आफ्नो माग पूरा गराउनुपर्ने माग लिएर तराईमा खबरदारी सभा तथा जुलुस गर्ने भएको छ । विराटनगरमा आज दिउँसो २ बजे संसारीमाइस्थानबाट खबरदारी जुलुस निकालिने समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले जानकारी दिए । आइत. . .
बिराटनगर पुस१८ , विराटनगर -६ स्थित एभरेस्ट स्कुलमा नैतिक शिक्षा सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ । स्कुलमा विद्यार्थीका साथै शिक्षकको लागि पनि नैतिक शिक्षा कक्षा संचालन गरिएको थियो । भारतका स्वामी नित्याज्ञानन्द महाराज र।स्वामी महेश्वरान्द महाराजले विद्यार्थी तगा शिक्षकहरुलाई नैतिक शिक्षाक�. . .
विराटनगर पुस १८ , विराटनगरमा २ दिन जारी रहेको खाद्य मेला शनिबार सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा उक्त मेला आयोजना गरिएको थियो । विराटनगरको हाटखोला मैदानमा सम्पन्न मेलामा परम्परागत खाद्य पदार्थ साथै तिनका पौष्टिक महत्त्व , होम स्टे , खाद्य उद्यम साथै मेसिनरीको बारे ज. . .