समाचार

विराट हेल्थ कलेजमा प्रहरीको सचेतना

विराटनगर, पुस १४ पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको सचेतना अभियान अन्तरगत बिहिबार बिराटनगर हेल्थ कलेजमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा रहेको महिला तथा बाल-बालिका सेलबाट खटिएका प्रहरीले सो कलेजको डिप्लोमा ईन फार्मेसी प्रथम वर्षमा अध्ययनरत बिध�. . .


बिराटनगरमा फाल्गुनमा विराट एक्स्पो हुने

बिराटनगर पुस १५ , विराट एक्स्पो २०७३ विराटनगरमा फाल्गुन ११ गतेदेखि १७ गतेसम्म हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो । आयोजकका अनुसार एक्स्पोमा अन्तर्राष्ट्रियस्तरका कृषि तथा अौद्योगिक प्रदर्शनी गरिने छ । एक्स्पोमा बंगलादेश , चिन , भारत र पाकिस्तानका प्रोडक्टहरुको पनि �. . .


सेन्टजोसेफमा फ्युजन-३ आयोजना हुने

बिराटनगर पुस १५ , विराटनगरस्थित सेन्टजोसेफ स्कुलमा फ्युजन -३ कार्यक्रम हुने भएको छ । पुस १५ र १६ गते उक्त कार्यक्रम आयोजना हुन लागेको हो । स्कुलमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रतिभा देखाउने आयोजकले जनाएको छ । स्कुलमा रहेका २५ वटा क्लबका विद्यार्थीहरुले उक्त कार्यक्रममा सहभागीता जनाउने छन् ।. . .


दुहबीको एक स्कुलमा काम गर्ने महिलाको घाँटी रेटेर हत्या

विराटनगर पुस १५ , सुनसरीको दुहबीस्थित माउन्ट मनास्लु स्कुलमा काम गर्ने एक महिलाको घाँटी रेटेर हत्या भएको छ । हत्या भएकी महिला ३५ वर्षकी पवित्रा विष्ट रहेको प्रहरीले जनाएको छ । स्कुलमा नै आवासीय सुविधा सहित बस्ने विष्टको हत्या के कारणले भएको हो भनेर अहिलेसम्म यकिन हुन नसकेको र अनुसन्धान जारी रहेको प्रह. . .


पूर्वाञ्चल विद्या सदनमा कार्यक्रम सम्पन्न

विराटनगर, १४ पुस ÷ विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोडिङ्ग स्कुलमा फेन्सी डे«स तथा कल्चरल प्रतियोगिता आयोजना गरेको छ । स्कुलको प्राङगाणमा बिहीबार एक भब्य कार्यक्रम आयोजना गरी प्रतियोगिता आयोजना गरेको हो । फेन्सी ड्रस प्रतियोगिताको बिजेता मधुमाला यादव, फस्ट रनरअफ योग नारयण र सेक�. . .


एसबीएससी सिंगीन स्टार सिजन – थ्रीको उपाधी दिव्या गिरीलाई

प्रेम देवान विराटनगर, १४ पुस ÷ गत भदौ महिना देखी विराटनगरमा सुरु भएको एसबीएससी सिंगीन स्टार सिजन – थ्रीको उपाधी डान ईङ्गिलस सेकेण्डरी बोडिङ्ग स्कुलमा अध्ययरत विराटनगर – १ की दिव्या गिरी जितेकी छिन् । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङको आयोजनामा विराटनगरमा शुक्रबार सम्पन्न भएको फाइन�. . .


युथ फर ब्लड़को सस्थाम र सेन्ट जोसेफ कलेजमा रगत सचेतना कार्यक्रम

बिराटनगर पुस ११ , युथ फर ब्लड मोरंगको आयोजनामा बिराटनगरको सस्थाम र सेन्ट जोसेफ कलेजमा बिहिबार रगत सचेतना कार्यक्रम सम्पन्न भएको छ । कलेजका कक्षा ११ र १२ मा पढिरहेका बिद्यार्थीहरुलाई रक्तदान तथा रगतको महत्वबारे सचेत गराएको युथ फर ब्लडकि ज्योति पोखरेलले बताइन।  युथ फर ब्लड मोरंगले हरेक वर्ष मोरंग जिल्�. . .


बिराटनगरको राजघराना भोजन गृह नया व्यावस्थापनका साथ संचालनमा

विराटनगर १४ पुष । विराटनगर १४ मा रहेको राजघरना भोजन गृहले नयां व्यावस्थापन सहित पुन होटल संचालनमा ल्याएको छ । विहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी लामो समय देखी बन्द रहेको होटल पुन संचालनमा ल्याएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै होटलका संचालक सौरभ ढकालले राजघरनाले व्यापारीक रुपमा भन�. . .


बिराटनगरमा जनवरी १ बाट सास्थम बेकरी क्याफे संचालन हुने

बिराटनगर पुस १४  , बिराटनगरका फुड प्रेमीका लागि जनवरी १ तारिकदेखि “सास्थम बेकरी एण्ड क्याफे” सञ्चालनमा आउने भएको छ । बिराटनगरको ट्राफिक चोकमा उक्त क्याफे सञ्चालन गर्न लागिएको क्याफेका संचालक रोसन थापाले आवर बिराटनगर डट नेटलाई जानकारी दिनुभयो । उक्त बेकरी क्याफेमा बेकरी तथा कन्फेटिनरी आइटमहरु पाइने. . .


आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदै

भूमिका पाख्रिन स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगितामा भारत भुटान सहित नेपाल कै ए डिभिजनका टीम लगायत आयोजकको टीम समेत गरी १० टीमको सहभागिता रहने आयोजक फिदिम स्र्पोटिङ क्लब फिदिमले जनाएको छ । प्रतियोगिताक�. . .


बिराटनगरमा राष्ट्रिय टोपी दिवस मनाइने

बिराटनगर पुस १४ , बिराटनगरमा जनवरी १ तारिकको दिन राष्ट्रिय टोपी दिवस मनाइने भएको छ । रोटरायक क्लब अफ बिराटनगरको आयोजना तथा बिराटनगरका बिभिन्न सामाजिक संस्थाको सहयोगमा जनवरी १ मा बिराटनगरको सहिद मैदान अगाडीबाट राष्ट्रिय टोपी सहित र्याली निकालिने आयोजकले जनाएको छ । बिहान ८ बजे भेला भएर राष्ट्रिय नेपा�. . .


बिराटनगरको गौतम बुद्ध स्कुलमा प्रहरीको सचेतना

विराटनगर, पुस १३ गते। पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको सचेतना अभियान अन्तरगत बुधबार विराटनगर-२० स्थित गौतम बुद्ध मेमोरियल सेकेण्डरी स्कुलमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगर अन्तरगत महिला तथा बालबालिका सेलबाट खटिएका प्रहरीले गौतम बुद्ध स्कुलमा �. . .