समाचार

सिक्किम यूनाइटेडलाई हराउँदै झापा ११ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

झापा,  २३ फागुन । आयोजक टोली रमपम झापा ११ ले विर्तामोडमा जारी तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको छ। डोमालाल रंगशालामा बुधबार भएको क्वार्टफाइनल खेलमा भारत सिक्किमको युनाइटेड फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको हो। खेलको १६ औं मिनेटमा सिक्क�. . .


कोशी विद्या मन्दिर विराटनगरमा फुड फेस्टिवल तथा म्याराथुन दौड

विराटनगर, २३ फागुन । विराटनगरमा रहेको कोशी विद्या मन्दिर स्कुलले फुड फेस्टिवल तथा म्याराथुन दौड आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस तथा स्काउट फ्रेन्डसीप क्याम्पको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो । बुधबार स्कूल प्राङ्गमा आयोजित फुड फेस्टिवल तथा सस्कृतिक कार्यक्रममा स्कूलमा अध्ययनर�. . .


नेरुडेको गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु

विराटनगर, २३ फागुन । नेरुडे लघुवित विकास बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम शुरु गरेको छ । नेरुडे लघुवित्त विकास बैंकले सक्षम एसेस टु फाईन्नासको सहकार्यमा उनीहरुलाई विवेक पूर्ण तर�. . .


प्रदेश सरकारले स्थानीय तहसँग समन्वयकारी काम गर्ने : मुख्यमन्त्री राई

विराटनगर, २३ फागुन । १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले स्थानीय तहसँग समन्वयगरी विकास निमार्णको कामलाई अघि वढाउने वताउनु भएको छ । नेपाल नगरपालिका संघको १ नम्वर प्रदेशको प्रादेशिक भेलालाई आज विराटनगरमा सम्वोधन गर्नुहुदै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिटै ऐन कानुन निमार्. . .


तेह्रथुममा वनको आगो गाउँमा पस्दा ६ घर जलेर ध्वस्त

तेह्रथुम, फागुन २३ गते । वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् । स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालल�. . .


नारी दिवसको अवसरमा विराटनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुने ।

विराटनगर फाल्गुन २३ , मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा लायन्स क्लब अफ विराटनगर पाथिभरा र नोबेल अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । विराटनगरको होटेल नमस्कारमा हुने उक्त शिविरमा प्रसुती तथा स्त्री रोग, नाक/कान/घाटी, आँखा , दन्त , जेनेरल मेडिसिन . . .


दुहबीमा महिला दिवसमा म्याराथन हुने

विराटनगर फाल्गुन २३, सुनसरीको दुहबीमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याराथन हुने भएको छ । हाइलाइभ दुहबी वुमन म्याराथन नाम दिइएको उक्त कार्यक्रममा महिलाहरुलाई सामेल गराई महिला दिवस मनाउने कार्यक्रम रहेको आयोजकले बताएको छ । न्युक्लियर डान्स ग्रुपको आयोजना तथा पासाको सहआयोजनामा उक्त कार्यक्�. . .


राजघाटकी गोमादेवीको अनुभव : १०० घार मौरीको बर्षको कमाई ७ लाख

विराटनगर, २३ फागुन । गोमादेबी दाहाल बिगत १७ बर्ष देखि मौरी पालन गर्दै आउनु भएको छ । उहाँले मोरङको राजघाटमा मौरी पालन उद्योग नै संचालन गर्दै आउनु भएको हो । १७ बर्ष देखि मौरी मालन गर्दै आउनु भएका दाहालले अहिले एकसय घार मौरी पालन गर्नु भएको छ। सानै उमेर देखि मौरी पालन गर्न थाल्नु भएकी दाहालले बर्षमा ६ देखि ७. . .


कोशी अञ्चल अस्पतालमा अब निर्धारित समय कार्यालय नबस्ने डाक्टर कर्वाहीमा

सुमन सुस्केरा विराटनगर, २३ फागुन । कोशी अञ्चल अस्पतालका डाक्टरहरुले कार्यालय समय भित्रै सेवाग्राहीलाई सेवा नदिएको ब्यापक गुनासो आएको सन्दर्भमा अब कडाई गरिने भएको छ । नेपाल सरकारको मापदण्ड बाहिर गई कार्यालय समयमा पनि बाहिरको काम गरेको पाईएपछि कडाई गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले कोशी अ�. . .


दिक्तेल–हलेसी सडक कालोपत्र नसकिँदै उप्कियो

खोटाङ, फागुन २३ गते । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो । तीन वर्षअघि देखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र म�. . .


न्युरो हस्पिटल विराटनगरका ३ जना नर्सिङ स्टाफ सिङ्गापुर तालिममा

विराटनगर, २३ फागुन । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल विराटनगरले ३ जना नर्सिङ स्टाफलाई ५ दिने सिङ्गापुर तालिममा पठाएको छ । आफनो मानव संसाधनलाई व्यवस्थित गर्दै चुस्त र दुरुस्त बनाउने अभियान अन्तरगत नर्सिङ्गं स्टाफहरुलाई क्षमताको आधारमा मूल्याङ्कन गर्दै आन्तिरिक छनौटमा परेका ३ जनाल�. . .


बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ

रुपन्देही, २३ फागुन । बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कोटहिमाई गाउँपालिका वडा नम्बर–३, कि १२ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय संजिवकुमार धोवीलाई पक्राउ गरेको हो । गए�. . .