विराटनगर साउन १० , भारतीय टेलिभिजन एम टिभीमा लोकप्रिय रोडिज , नेपालमा हिमालयन रोडिजको नाममा सुरु भएको छ । विशेषगरी युवापुस्ता माझ निकै लोकप्रिय रहेको रोडिजको विभिन्न ठाउँमा अडिसन चलिरहेको छ । यसैबीच धरान अडिसनबाट विराटनगरका २२ वर्षिय युवा गौरव खतिवडा हिमालयन रोडिजमा छानिएका छन् । सोमबार हिमालयन टेल�. . .
विराटनगर साउन ९ , विराटनगरको सास्थम कलेजले न्यु विजनेस एजको आयोजनामा भएको कार्यक्रममा तेस्रो बेस्ट बि- स्कुल तथा उत्कृष्ट होटेल म्यानेजमेन्ट कलेजको उपाधि जितेको छ । काठमाडौ बाहिरका कलेजहरुको प्रतिस्पर्धामा सास्थम कलेजले उक्त विधामा विजेता बनेको हो । विराटनगरबाट उक्त कार्यक्रममा विजेता बन्ने कलेज �. . .
राजविराज । सप्तरीको बाढीबाट प्रभावित क्षेत्रमा नेपाल विद्यार्थी संघ– २ नम्बर प्रदेशले वृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्लाको त्रिहुत गाउँपालिकास्थित मोहुली खोलाबाट आएको बाढीप्रभावितका लागि लक्षित सो शिविरमा लामो समयदेखि विभिन्न रोगबाट ग्रसित पाँच सय बिरामी लाभान्वित भएका छन् । �. . .
बिराटनगर श्रावन ९ , बिराटनगरको महेन्द्र मोरंग कलेजका बिध्यर्थिको आयोजनामा बिराटनगरका बिबिए र बिआइबीएम कलेजहरुको "स्पिक अप" कार्यक्रम हुने भएको छ । बिराटनगरमा श्रावन १४ गते शनिवारका दिन होटेल नमस्कारको प्राङ्गणमा , बिराटनगर मै पहिलो पटक बिद्यार्थी तहबाट उठेर सामाजिक समस्याहरु विरुद्द जनचेतना फैला�. . .
राजविराज । सप्तरीको राजविराज–४ बाट मोटरसाइकल चोरी गरी आगो लगाएर जलाउने र विभिन्न ठाउँमा धनमाल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–६ बस्ने गोपी भन्ने १८ वर्षीय किसनकुमार राउत र हनुमानगर कङ्कालनी नगरपालिका–१४ रम्पुरा महल्हनीया बस्. . .
इलाम साउन ८– इलाममा सर्पको टोकाईबाट एक जनाको ज्यान गएको छ । इलामको देउमाई नगरपालिका–४का गंगा राईको सर्पको टोकाईका कारण ज्यान गएको हो । विषालु सर्पले टोक्दा ४३ वर्षका राईको उपचारका लागि सर्पदंश अस्पताल झापा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राईलाई खेतमा पानी. . .
रिपाेर्ट: प्रेम देवान/आवर विराटनगर डट नेट तस्विर: सराेज कार्की बिराटनगर ८ साउन । बिराटनगर हाटखोला स्थित आरोहण गुरुकुलको शुसिला कोइराला नाटक घरमा ‘लखन पटबारी’ नाटक हेर्ने दर्शकको भीड लाग्न थालेको छ । काठमान्डौका प्रबिण खतिवडाले नाटय रुपान्तरण र निर्देशन गरेको नाटक ‘लखन पटबारी गत १ साउनदेखी बिराटनग. . .
टाँडी (मोरङ), साउन ८ गते । उत्तरी मोरङको टाँडीका किसान निजी वनतर्फ आकर्षित भएका छन् । कृषि मजदुरको अभावमा दुई बाली धान फल्ने खेत बाँझै बस्न थालेपछि किसान खेतीको विकल्पमा निजी वन लगाउन थालेका हुन् । साविक टाँडी गाविसको वडा नं. ४, ५ र ६ (हाल मिक्लाजुङ–३)का किसानले झण्डै छ बिघा जग्गामा वृक्षरोपण गरेका छन् . . .
धनकुटा, साउन ८ , धनकुटाको पाख्रिवास नगरपालिका ३ मा शनिबार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवक घाईते भएका छन्। कोशी राजमार्ग राजमार्ग अन्तर्गत को १२ प २३९० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकलको पछाडी सवार सोही ठाउँका १४ बर्षिय सुमन राई घाईते भएका हुन्। उनको स्. . .
विराटनगर, साउन ७ भारतिय राजदुत मन्जीत सिह पुरीले भारत सरकार प्राबिधिक शिक्षामा नेपालमा लगानी गर्न तयार रहेको बताउनु भएको छ । मोरङको बुढीगंगामा रहेको मनमोहन पोलिटेक्नीकको अबलोकन पछि उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो । शनीवार पुरी बुढीगंगामा पुगेर कलेजले गरेको प्रगतीको बारेमा जानकारी लिँदै पोलि. . .
विराटनगर ७ सायन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस विराटनगरमा विविध कार्यक्रम गरी मनाईएको छ । सो अवसरमा पुष्पलाल स्मारक समितिले विराटनगरमा अन्तरक्रिया सहित विविध कार्यक्रम आयोजना गरेको छ । नेपालको सांस्कृतिक क्षेत्रमा पृुष्पलालको योगदान विषयक. . .
राजविराज, साउन ७ । पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् । राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती�. . .