विराटनगर साउन ३, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बिबिए पढाइ हुने कलेजहरु विच भएको बिबिए क्रिकेट कपमा विराटनगरको महेन्द्र मोरङ्ग कलेजले जीत हसिल गरेको छ । देशभरका १२ वटा बिबिए कलेजहरु यस प्रतियोगितमा सहभगी भएका थिए । आज भएको फाइनल म्याचमा महेन्द्र मोरङ भर्सेज प्राइम कलेजको किर्तिपुरको मैदनमा सम्प. . .
राजविराज, साउन ३ गते । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ । सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेक�. . .
बिराटनगर श्रावन ३ , नमुना बाल क्लब उर्लाबरीद्वारा आयोजित एक कार्यक्रममा बिराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलले क्लबलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ। कार्यक्रममा जेम्स स्कुलका बिद्यार्थी तथा क्लबका सदस्यहरुलाई नेपाल स्काउटले तालिम समेत दिएको थियो । नेपाल स्काउटले कार्यक्रममा आफ्ना सदस्यह�. . .
प्रेम देवान ÷ विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गरिएकोे लिटील सुपर स्टार २०१७ को उपाधी सृजा शाक्य (गल्र्स) र ओम कुमार ठाकुर (व्वाईज) ले चुमेका छन् । उनीहरुले नगद ३१ हजार र एक बर्षे स्र्कलरसिप तथा विभिन्न अवार्ड समेत पाएका छन् । विराटनगरको होटल एसियाटिकमा भएको ग्रा�. . .
मोरङ, २ साउन । मोरङको कानेपोखरी गाउँपालिकामा ईन्डिया असामको कोकराझार जिल्ला पाट गाउँ निवासी चन्द्र रोयको शव कुहिएको अवस्थामा फेला फेला परेको छ । नेपाल स्थित लाल बा. श्रेष्ठको मा आएको पाहुनाको कानेपोखरी वडा नं. ६ सुन्तलि स्कुल छेउको जंगलमा फेला परेको हो । जंगलमा दाउरा काट्न हिडेका स्थानियहरूले शनिवार ब. . .
इटहरी, साउन २ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् ।नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कु�. . .
पथरी (मोरङ), साउन २ गते । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन्भन्दा सायदै पत्याउन सकिएला तर मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो । सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको डेरामा शनिबार र मङ्गलबार भविष्य हे�. . .
विराटनगर २ साउन । विराटनगरको मुनालपथमा आज दिउसो सावरी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । विराटनगर बसपार्कबाट छुटेको सगरमाथा यातायातले सोही दिशा तर्फ जांदै गरेको मोटर साईकललाई ठक्कर दिदां रङ्गेली १ बस्ने ३० बर्षिय सुरेस भट्टराईको ज्यान गएको हो । विराटनगर देखि झापाको लागी छुटेको मे १ ख २४६७ नम्बरक�. . .
झापा, २ साउन - कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ । प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जनाकारी दिनुभयो । शिवसताक्षी–१० दो. . .
पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाको हल्दिवारी गाउँपालिका–१ बाट ४८ वर्षीय गोपाल महतलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार सोही गाउँपालिका–२ सुकुम्वासी टोल निवासी एक बालिकालाई उनले जबर्जस्ती करणी गरेको उजुरीपछि मह�. . .
विराटनगर ३ आयल निगम स्थित ईडेन नेशनल बोडिङ स्कुलमा आज श्रावण २ गते देखि समर क्याम्पको शुरुवात भएका छ । विद्यालयका अध्यक्ष्य तुलसि प्रसाद पोखरेलको अध्यक्ष्यतामा उद्घाटन गरिएको सो कार्यक्रममा २३० विद्यार्थीहरु सहभागि छन् । समर क्याम्पमा विद्यालयले विद्यार्थीहरुलाई क्लोथ पेन्टिङ, गुडिया बनाउने, माट�. . .
मोरङ, साउन २ मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ संझोडामा आइतबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। ना ५ प २७६४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई साईकलसंग ठोक्किदा मोटरसाइकल चालक पथरी-शनिश्चरे नगरपालिका-२ बस्ने ३९ बर्षिय प्रकाश राई, पछाडी सवार ३० बर्षिय संजय धिमाल, २० बर्षिय. . .