प्रेम देवान विराटनगर १४ असार मोरङ स्थित मधुमल्लाको बस्तिमै बक्राहा नुनसरी खोला पसेपछी बिचल्नीमा परेकाहरुले उचित राहत पाउन सकेका छैनन् । एउटा पाल समेत समयमै पाउन नसक्दा समस्यामा परेको पिडीतहरुले बताएका छन् । खोला पसेपछी २६ घर परिवारको विचल्नी भएको छ । अहिले पनि गाउँवाटै खोला बगीरहेको छ । खोलाले गाउ�. . .
प्रेम देवान विराटनगर १३ असार, आरएमडी ट्रेडिङले विद्युतबाट चल्ने भेलोसिटि ब्राण्डको तिन वटा मोडलका स्कुटर बजारमा ल्याएको छ। सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै ट्रेडिङले मंगलबारबाट औपचारिक रुपमा विक्री खुल्ला गर्ने जानकारी दिएको छ। टे«डिङले भेलोसिटी ह्वीक, फल्कोन र रेन्जर स्कुटर बजारमा ल्याए. . .
विराटनगर- अाषाढ १४, अर्किड कलेज र लियो क्लब अफ विराटनगर युनाइटेडको संयुक्त प्रयासमा एक विद्यार्थीले निशुल्क रुपमा उच्च माध्यमिक तहको शिक्षा प्राप्त गर्ने भएका छन् । विराटनगरका बलराम कामतले अर्किड उच्च माध्यमिक विद्यालयमा निशुल्क रुपमा कक्षा ११ र १२ को शिक्षा प्राप्त गर्ने भएका हुन । लियो क्लब अफ वि�. . .
विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा वनस्पति उद्यान स्थापना गरिने भएको छ । वनस्पतिको अध्ययन–अनुसन्धानमा सहज होस भन्ने उद्देश्यले स्नातकोत्तर क्याम्पस प्रध्यापक संघको अगुवाईमा बोटानिकल गार्डेन अर्थात बनस्पति उद्यान स्थापना हुन गर्न लागिएको हो । प्रध्यापक संघले आज विराटनगरमा पत्रकार सम्मेलन ग. . .
मोरङ, असार १४ मोरङको बिराटनगर-५ खार्जी चौकमा ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु भएको छ। को १ ख ४३२६ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको को २५ प ३९३९ नम्बरको मोटरसाइकललाई दिउँसो १२ बजे उक्त स्थानमा ठक्कर दिएको हो। बसको ठक्करबाट घा�. . .
मोरङ, असार १४ झापाको दमकबाट १३ जना यात्रु बोकेर पाँचथरको पंचमी बजारतर्फ जादै गरेको बलेरो जीप मोरङको याङशिलामा आज बिहान दुर्घटना भएको छ। याङशिला ९ स्थित लेटाङ-बुधबारे सडक खण्डमा मे १ ज १२२९ नम्बरको बलेरो जीप आज बिहान १०;३० बजे सडकबाट तल खस्दा जीपमा सवार ३ गम्भीर तथा ७ जना सामान्य घाइते भएका छन्। गम्भि. . .
सुनसरी, असार १४ सुनसरीको बक्लौरी गाविस ७ स्थित एक किरना पसलबाट सोमबार लागुऔषध गाँजा बरामद भएको छ। प्रहरीले गाँजा बिक्रि बितरणमा संलग्न दुई महिलाालाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा बक्लौरी- ७ पम्फापुरस्थित सीता चौधरी र लल्की चौधरी रहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ। सोमबार साँझ उनी�. . .
विराटनगर, असार १३ , मारवाडी महिला मञ्च विराटनगरले सत्यनारायण उच्च माविलाई दुई थान कम्प्युटर सहयोग प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा मञ्चका पदाधिकारीहरुले जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालको उपस्थितिमा विद्यालयका प्राचार्य धर्मानन्द खरेललाई ती कम्प्युटर हस्तान्तरण गरेका हुन�. . .
बिराटनगर असार १४ , पुर्वमा गोल्छा अर्गनाइजेसनले विद्युतबाट चल्ने इ-बाइक भित्र्याएको छ । आरएमडि ट्रेडर्सले उक्त बाइक पुर्वमा भित्र्याउन लागेको हो । भेलोसिटी ब्रान्डमा नेपाली बजारमा ल्याइएको इ-बाइकका तीन मोडल उपलब्ध हुनेछन् । उक्त बाईक एक पटक चार्ज गरेपछि ५० किलोमिटर सम्म चल्ने छ । छोटो रुटमा उपयोगी �. . .
बिराटनगर असार १४, लगातारको वर्षाका कारण बिराटनगरमा जारी मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना अन्तर्गत ढल , सडक र नाला निर्माणको कार्य रोकिएको छ। ढल बनाउन बिच सडकमा खनिएका कारण बिराटनगरका प्रायःजसो सडक हिलाम्मे भएका छन । सडक हिलाम्मे भएपछि सर्वसाधारणले हिड्न पनि सास्ती खेपिरहेका छन । लगातार. . .
उर्लाबारी ः सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरेको छ । स्थानीय निकायको निर्वाचन गर्ने सरकारी तयारीको चर्चा चलिरहदाँ स्थानीयस्तरमा भावी मेयरको चर्चा हुन थालेको छ । उर्लाबारीको भावी मेयर को बन्दैछ रु कुन राजनीतिक दलले कसलाई सिफारिस गर्ला रु भन्ने चर्चा चिया गफमा हुन थालेको छ । नहो�. . .
बिराटनगर असार १३ , लायन्स/लियो क्लब अफ बिराटनगर युनाइटेडमा नयाँ अध्यक्ष चयन गरिएको छ । लायन्स क्लब युनाइटेडमा ब्यबसायी रोशन खड्का चयन हुनुभएको छ भने लायन्सको भातृ संस्था लियो क्लब अफ बिराटनगर युनाइटेडमा युवा मोडल साजिद आलम चयन भएका छन । यश वर्षका लागि उहाहरु चयन हुनुभएको हो । आइतबार कृष्ण पार्टी प्याल�. . .