समाचार

डीपीएल : विराटनगर र रुपन्देही तथा अत्तरिया र काठमाडौं भिड्दै

कैलाली २१ चैत। धनगढी प्रिमियर लिगमा बुधबार दुई खेल हुँदैछन् । जसमा पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स आमनेसामने हुँदैछन् । डीपीएलमा खराब सुरुवात गरेको काठमाडौं बुधबार रुपन्देहीलाई हराउँदै पुनः लयमा फर�. . .


बुढीगंगामा मध्यरातमा ज्योती मगरको यस्तो ताल (भिडियो सहित)

विराटनगर, २१ चैत । वुढीगंगा गाउँपालिकामा लागेको बुढीगंगा महोत्सवमा मंगलवार ती ज्योती मगरलाई बोलाईएको थियो । स्थानीय युवाहरुको अग्रसरतामा आयोजना भएको महोत्सवमा ७० हजार दिएर ल्याईएकी ज्योतीलाई हेर्नकोलागि बृद्ध आमा –बुवा देखि भर्खरका युवाहरुको पनि उसैगरी उपस्थिती थियो । ज्योती मगर आउने भनेपछि हो न. . .


कागज कारखानामा भीषण आगलागी

चितवन, २१ चैत  । चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ ।  भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा . . .


सामुदायिक विद्यालयको गुणस्तर सुधार नभए शिक्षक कार्वाहीमा

तहैथुम, २१ चैत । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभए प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिनुभएको छ । सरकारी लगानीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभएको भन्दै मुख्यमन्त्री राईले शैक्षिक गुणस्तर सुधार नगर्ने विद्यालय र शिक्षक सम�. . .


विराटगोल्डकपमा आज विभागीय टिम पुलिस र आर्मी भिड्ने, संकटा अन्तिम चारमा

विराटनगर, २१ चैत । विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा गएराती भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गर�. . .


संघिय सरकारको पाँच नमुना कानुन सबै प्रदेशमा

काठमाडौँ, २० चैत । सरकारले पाँच वटा नमूना कानुन सबै प्रदेशहरुमा पठाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी ५ वटा नमूना कानुन ७ वटै प्रदेश सरकारलाई पठाइएको जानकारी गराएको हो । अव एक हप्ता भित्र बाँकी २२ वटा नमूना कानुनको मस्यौदा पनि प्रदेश सरकारलाई पठाइने का. . .


तस्करीको लाईन खुलाई दिन २५ हजार दिने एक भारतीय पक्राउ

सुनसरी, १९ चैत । सुनसरी प्रहरीले तस्करीको लाईन खुलाईदिन भन्दै प्रहरीलाई पैसा दिन आएका एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया जिल्ला बसमतीया पंचायत–४ घर भएका विधानन्द साह रहेका छन्। साहले जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियालाई भ. . .


उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार विराटनगरका नविन कर्णलाइ

विराटनगर, २० चैत । यस वर्षको उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार मकालु टेलिभिजनका पत्रकार नविनचन्द्र कर्णलाइ प्रदान गरिएको छ । सहकारी पत्रकारीतामा कलम चलाउने उत्कृष्ट पत्रकारहरुलाइ डिभिजन सहकारी कार्यालय मोरङले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । यसपटकको पुरस्कार मकालु टेलिभिजनका पत्रकार कर्णलाइ. . .


मोरङका पत्रकारलाई प्रदेश चु्नाव लाग्यो, प्रदेशको कार्यसमिति निर्वाचनका लागि समिति गठन

विराटनगर, २० चैत । नेपाल पत्रकार महासंघ मोरङले १ नम्बर प्रदेशको कार्यसमिति निर्वाचनका लागि निर्वाचन समिति बनाएको छ । नेपाल पत्रकार महासंघको कार्यालयमा आज शाखा अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले महासंघ मोरङका पूर्वअध्यक्ष दीपक दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन स�. . .


सीप सिकाउने फरक अभ्यास, विराटनगरमा आत्म निर्भरको लागि तीन सय जनाले सीप परिक्षण गर्ने

विराटनगर, २० चैत । सुनसरी र मोरङमा मनमोहन पोलिटेक्निकले बिभिन्न प्राबिधिक बिषयमा तालिम दिन शुरु गरेको छ । बिराटनगर, दुहबी र बुढीगंगामा गरि एकै पटक ४ वटा तालिम शुरु भएको हो । दुहबीमा डकर्मी, कम्प्युटर बेसिक प्याकेज, मनमोहन पोलिटेक्निक बुढीगंगामा र्इिन्जनियरका लागि सोलार तालिम, बिराटनगरमा महिलाहरुको ल�. . .


कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट

सिन्धुली, चैत २० । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको साइड कार्यालयमा बम विस्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम विस्फोट गराएको बताइएको छ । कालिका कन्स्ट्रक्सनले धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माणको . . .


इलाम नगरपालिकामा दक्ष चिकित्सक अभावमा सामुदायिक अस्पतालको सबै सेवा बन्द

इलाम, चैत २० । इलाम नगरपालिस्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालको सम्पूर्ण सेवा बन्द भएको छ । दक्ष चिकित्सकको अभाव र आर्थिक संकटका कारण अस्पतालले सेवा बन्द गरेको हो । करिब १२ वर्षअघि स्थापना गरिएको यो अस्पतालले शुरुआती दिनमा राम्रो सेवा दिँदै आएको थियो । तर स्थापनाको पाँच वर्षपछि अस्पतालको अ. . .