समाचार

सारडा र राउत विच नै अध्यक्षका लागि भिड्न्त हुने

मोरङ व्यापार संघको ३१ औ कार्य समितिकालागि अहिले २९ सदस्यको लागी मतदान भईरहेको छ । २९ सदस्यको लागी जम्मा १७ सय ४३ जनाले अहिले मदतदान गरिरहेका छन् । पहिले सदस्यको लागी मतदान भईसकेपछी २९ जना सदस्यहरुले अध्यक्षका लागी मतदान गर्नेछन् । अन्ततः राउत समूह र मुन्दडा समूहमा विभाजित मोरङ व्यापार संघमा सारडा मुन�. . .


माेरङ व्यापार संघको निर्वाचनस्थलमा तनाव (भिडियाे सहित)

प्रेम देवान / आवर विराटनगर नेट । विराटनगर २४ बैशाख । मोरङ व्यापार संघको ३१ औ कार्य समितिका लागि आज बिहान भएको निर्वाचनमा अध्यक्ष पदका पवन सारडा र राजेन्द्र राउत पक्ष विच तनावकाे अवस्था सृजना भएकाे छ । व्यापार संघमा अध्यक्ष पदका लागी तनाव भएकाे हाे । करिब आधा घन्टा भन्दा बढी भएको विवाद अहिले सामान्य बनेक�. . .


मेरिल्याण्डका बिद्यार्थी यसबर्ष पनि शैक्षिक भ्रमणमा बेलायत जाने

बिराटनगर बैशाख २४ , बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट पढिरहेका ३ जना बिद्यार्थी छात्रवृत्तिमा बेलायत जाने भएका छन् । गत वर्ष पनि उक्त कलेजबाट ३. . .


लेक लागेर बृद्दको मृत्यु, हिमाल चढ्ने बाटाे बनाउदा अर्काे एक घाइते

सोलुखुम्बुको पासाङल्हमु गाउँपालिका-४ मा शनिबार लेक लागेर एक बृद्धको ज्यान गएको छ। साँझ ५ बजेतिर सगरमाथा आधार सिबिर बेशक्याम्प-१ बाट बेशक्याम्प-२ तर्फ जाने क्रममा वतन नखुलेको ८६ बर्षिय मिन बहादुर शेरचनको एक्कासी लेक लागेर मृत्यु भएको प्रहरी चौकी खुम्जुङले जनाएको छ। त्यस्तै खुम्जुङ-९ घर भई हाल खुम्बु . . .


पुर्वकाे विभिन्न स्थानमा दुर्घटना, घाइतेकाे विराटनगरमा उपचार हुँदै

पूर्वका विभिन्न जिल्लाहरुमा शनिबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। सिरहाको कर्जन्हा गाउँपालिका-५ बगाहा चौकमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख ४९०४ नम्बरको बस बिग्रिएर रोकी रहेको अवस्थमा सोही बसका यात्रु जिल्ला रुपेन्देही सालझन्डी बस्ने ३८ बर्षिय मदन थापालाई पश्चिमबाट पूर्बतर्फ आ�. . .


विराटनगर र विरगन्जलाइ महानगरपालिका बनाउने तयारी सुरू

विराटनगरलाइ महानगरपालिका बनाउने तयारी सरकारले थालेकाे छ । अाैधाेगिक क्षेत्र विराटनगर र विरगन्ज दुबैलाइ महानगरपालिका बनाउने तयारीमा लागेकाे प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका हुन् । दाश्राे चरणकाे स्थानीय निकायकाे चुनाव अघि नै यि दूइ सहरलाइ महानगरपालिका बनाउने तयारी सरकारले गरेकाे हाे ।यि दु. . .


विराटनगरकाे धिताल पेट्राेल पम्प नजिकै दुर्घटना, एक महिला घाइते

विराटनगर-३ स्थित धिताल पेट्रोल पम्प नजिकै को १ च ७०७२ नम्बरको म्याजिक भ्यानले शनिवार पैदलयात्री जिल्ला धनकुटा तेलिया घर भई हाल बिराटनगर-३ बस्ने ४३ बर्षिया दुर्गामाया ढकाल ओझालाई ठक्कर दिएको छ। घाइते महिलाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने भ्यान र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले न�. . .


विराटनगर १२ मा एक व्यक्ति मृत फेला

मोरङको विराटनगर-१२ स्थित भट्टी मोडमा शनिबार परिचय खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्। केहि समय अगाडि देखी सोहि स्थानमा बस्दै आएका अन्दाजी ५५ बर्षिय बेवारिसे पुरुषलाई स्थानिले मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली खटिगई शव �. . .


मतदान गराएर राईजिङ्ग नेपालको क्याप्टेन छनौट

दुई बर्ष अगाडी नयाँ व्यवस्थापन सहित संचालनमा आएको विराटनगर २१ मा रहेको द राईजिङ्ग नेपाल सेकेन्डरी स्कुलले निर्वाचन पद्धतीबाट स्कुल क्याप्टेन छनौट गरेको छ । मुलुक अहिले निर्वाचनमा होमिरहेको अवस्थामा स्कूलले भने प्रत्यक्ष निर्वाचनबाट विद्यार्थीहरुले आफ्ना क्याप्टेन छानेका छन् । स्कूल परिसरमा भएक�. . .


शिक्षाद्विप कलेजका विद्यार्थीकाे विदाइ

विराटनगर – ९ (साविक–१४) मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का व्यवस्थापन संकायका ९ औं ब्याचका विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । व्यवस्थापन संकायका २ सय ५५ जना अध्यरत कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा कलेजले लिएको आन्�. . .


भारत पढ्न जानेहरुका लागि विराटनगरमा शैक्षिक मेला सुरु

विराटनगर बैशाख २३, भारतका विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक मेला सुरु भएको छ । विराट वाइड रेन्ज कन्सलट्यान्सीको आयोजनामा बैशाख २३ र २४ विराटनगरको होटल नमस्कारमा उक्त शैक्षिक मेला सुरु भएको हो । उक्त मेलामा २० वटा भारतीय विश्वविद्यालयहरुको स्टल रहेको र विद्यार्थीहरुले १ सय ब. . .


विराटनगर १४ माेटरसाइकलले ठक्कर दिदा एक घाइते

विराटनगर-१४ स्थित जहदामा को २८ प ९०३८ नम्बरको मोटरसाइकलको ठक्करबाट शुक्रबार साईकलयात्री ५० बर्षिय बिध्यानन्द मण्डल घाइते भएका छन्। घाइते मण्डलको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।. . .