समाचार

धनकुटामा पनि एनसेलको टावरमा अज्ञात समूहद्वारा आगजानी

धनकुटा । धनकुटानगरपालिका वडा नम्बर–१०, च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानीभएको छ । अज्ञात समूहले राति ११ बजे टावरमा रहेको ब्यट्रि  र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनुभयो । उक्त घटना जनयुद्ध दिवस पारेर विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार�. . .


निमुवाबाट लागुऔषधसहित एकजना पक्राउ

मोरङ, फाल्गुन २ गते ।मोरङको निमुवाबाट मंगलबार लागुऔषधसहित ईटहरी-४ का १९ वर्षीय रमेश कार्की पक्राउ परेका छन्। कार्कीलाई ईलाका प्रहरी कार्यालय निमुवाको टोलीले साँझ ६ बजे ६५ पिस नाईट्रोसन बुढीगंगा गाउँपालिका ४ स्थित राउल पेट्रोल पम्प अगाडीबाट पक्राउ गरिएको हो। प्रहरीले शंका लागेर चेकजाँच गर्दा लाग�. . .


सुन्दरहरैचामा कारको ठक्करबाट बृद्धको मृत्यु 

मोरङ, फाल्गुन २ ,पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको सुन्दर-हरैचा नगरपालिका ७ मा मंगलबार साँझ कारको ठक्करबाट सोही नगरपालिका ३ बस्ने ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतिर जादै गरेको बा १८ च २२४० नम्बरको कारले साइकलयात्री सुब्बालाई साँझ ६ बजे सुन्दर-हरैचा-७ विश्वक्रमा मन्दिर न�. . .


सुनसरी–मोरङ सिचाई आयोजनाका ज्यालादारी कर्मचारी आन्दोलित

विराटनगर,२ फागुन । लामो समयदेखि सुनसरी मोरङ सिँचाई आयोजनामा कार्यरत ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । ज्यालादारी कर्मचारीहरुप्रति आयोजनाले बेवास्ता गरेको भन्द समस्या समाधानका लागि आयोजनासँग ८ महिनाअघि भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । सिचाई आयोजनाको सम्पूर्ण रेखदेख गर. . .


विकृत बन्दै प्रेम दिवस : प्रेम फेशन हैन असली मायाँ हो

प्रेम देवान विराटनगर २ माघ । आज त्यही दिन हो जो प्रेम गर्छ अनि गर्न चाहन्छ । बर्षौदेखि भन्न नसकेको प्रेमको अभिव्यत्ती पनि आजै ब्यक्त हुन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम (प्रणय) दिवस अर्थात अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमिल जोडी, प्रेममा बाँधिन चाहाने युवायुवतीले यो द�. . .


विहेबाट फर्किँदा भिरबाट लडेर ज्यान गयो

भोजपुर, १  फागुन । भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भोजपुर नगरपालिका–४, सिद्धेश्वरमा चम्पीरे भन्ने भिरबाट लडेर २७ वर्षीय पूर्णबहादुर फुयाँलको ज्यान गएको हो । फुयाँल माघ २७ गते छिमेकी मोहन रम्तेलको छोरीको बिहे खाएर घर फर्किएको र दुइदिनसम्म घरमा नआएपछि खोजी गर्ने क्रममा मंगलबार मृत अवस्थामा. . .


सप्तरीमा जंगली हात्तीको आक्रमण, दुईजनाको ज्यान गयो

सप्तरी, फागुन १ । सप्तरीमा जंगलीहा त्तीको आक्रमणबाट मंगलबार दिउँसो दुई जना महिलाको ज्यान गएको छ ।  घाँस काट्न गएकी सप्तरीको कंचनरुप नगरपालिका –५, पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीया द्ुर्गीदेवी मुँखीयाको हात्तीको आक्रमणमा परि ज्यान गएको हो । दिउँसो २ बजेतिर घाँस काट्दै गर्दा कोशी टप्पु �. . .


ओमशान्तिको पर्चा छर्न हेलिकोप्टर ल्याईएपछि …

सुमन सुस्केरा विराटनगर, १ फागुन । ब्राम्हाकुमारी राजयोग सेवा केन्द्रले ८२ औ त्रिमुर्ति महाशिवरात्री महोत्सवको अवसरमा पर्चा छर्न हेलिकोप्टरको प्रयोग भएको पाईएको छ । हेलिकोप्टर मार्फत आज एकाएक आकाशबाट पर्चा सामाग्री सहितको फुलहरु झरेपछि के भएको होला भनेर बिराटनगरवासी अचम्भीत भए । घर नै हल्लिने गरी �. . .


हाटखोलाको आगलागी खतरनाक ! ठुलो दुर्घटना टर्यो

विराटनगर, १ फागुन विराटनगर हाटखोला स्थित एक कवाडी गोदाममा मंगलबार विहान आगलागी भएको छ । हाटखोला प्रहरी चौकी नजिकै रहेको किशोर रौेनियारले संञ्चालन गर्दै आएको दुर्गा टेर्डसको कवाडी गोदाममा आगलागी भएको हो । अचानक विधुत सर्टभई आगलागी भएको अनुमान गरिएको छ । गोदाममा विभिन्न कम्पनीका प्लाष्टिकका खोल तथा ध. . .


झापा गोल्डकपको पुरस्कार राशीमा वृद्धि

झापा, १फागुन  । झापा गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिएको छ । फागुन १९ गतेबाट हुने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार रुपैयाँ पाउने छ । विर्तामोडको डोमालाल रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशि ९ लाख रुपैयाँबाट बढाएर १२ लाख ५० हजार रुपैयाँ पुर्याएको हो । झापा गोल्डकपका आयोजकले पत्रकार स. . .


बिराटनगर ७ हाटखोला स्थित एक कवाडी गोदाममा आगलागी, थप बिवरण आउन बाँकी

हाटखोला कारागार पछाडि बिराटनगर ७ स्थित एक कवाडी फेक्ट्री गोदाममा आगलागी भएको छ ।। आगो नियन्त्रणमा लिने क्रम जारी..... थप बिवरण आउन बाँकी ।. . .


दुहवीमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु २ जना गम्भीर

विराटनगर, १ फागुन । सुनसरीको दुहबीमा भएको सावारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । २ जना घइते भएका छन् । ईटहरीबाट विराटनगर तर्फं जाँदैको ना ३ ख ९८६० नम्बरको यात्रु बसले दुहवी नगरपालिका ३ ट्राफिक पोष्ट नजिकै तिनजनालाई ठक्कर दिएको हो । पैदलयात्री सुनसरी बराहा नगरपालिका ६ बस्ने बर्ष ६५का डेगराज रिजाल, बर�. . .